[Show all top banners]

cornelluniversity
Replies to this thread:

More by cornelluniversity
What people are reading
Subscribers
:: Subscribe
Back to: Immigration Refresh page to view new replies
 विदेशी हस्तक्षेप कांग्रेसले स्विकार्दैनः देउवा
[VIEWED 2386 TIMES]
SAVE! for ease of future access.
Posted on 03-15-16 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युुवा संघ नेपालले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेटी नेपालको नक्सा उपहार दिएको छ । युवा संघले दिएको नेपालको नक्सा उपहार स्विकार गर्दै १३ औं महाधिवेशनबाट निर्वाचीत सभापति देउवाले युवा संघ नेपालले नयाँ राजनीतिक संस्कृतिको प्रारम्भ गरेको मा धन्यवाद दिए ।

देउवाले युवाहरुले राष्ट निर्माण र संविधानको कार्यान्वयन गर्नका लागि गाँउ गाँउका युवाहरुलाई प्रशिक्षीत गनु पर्ने, राष्टको हित वाहिर विभिन्न प्रकारका गतिविधीहरु भइरहेले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । देउवाले राष्टलाई एकतावद्ध र कुनै पनि विदेशी हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने कुरामा जोड दिए ।

संविधानलाई कार्यान्वयन गदै राष्टलाई सम्वृद्धि र पार्टीहरुसंग एकता ,सहकार्य गदै जाने आश्वासन समेत दिलाए । उनले विभिन्न संवैधानिक निकायहरु रिक्त भएका पदको व्यवस्थापन गर्दै राष्टलाई नया ढंगले अगाडी वढाउनुपर्छ र संविधान कार्यान्वयनमा नेपाली कांग्रेस हरेक हिसावले लाग्ने जानकारी गराए ।

भेटमा संघका अध्यक्ष राजिव पहारीले नेपाललाई चारैतिरवाट प्रहार भएको भन्दै यसलाई वचाउन आग्रह गरेको प्रवक्ता प्रभात विक्रम कटवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहारीले सन् १९५० लगायत सवै असमान सन्धी सम्झौता खारेज गर्न, बैदेशिक हस्तक्षेपको अन्त्य गर्न, युवाहरुलाई रोजगारीको व्यवस्था गर्न, महिनामा १७ भन्दा वढी युवा विदेश पलायन हुनवाट रोक्न र संविधान कार्यान्वयनको लागि कांग्रेस लगायत पार्टीहरु एक हुनु पर्नेमा जोड दिए ।



 
Posted on 03-16-16 1:28 PM     [Snapshot: 61]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सत्ता बाहिर हुदाको बोलि हो यो , सत्तासिन हुदा अर्कै हुन्छ l हात्तिको देखाउने दात र खाने दात फरक भए झैँ l

 
Posted on 03-16-16 1:41 PM     [Snapshot: 62]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भन्दा २० वर्ष अगाडी नै नेपाल धेरै राम्रो थियो. टूरिस्ट हरु त औथियो नेपालमा. साले यो चोर हरुले के गर्ने हो कुन्नि, नेपालको एउटा एरपोर्ट लै मात्र फोकस गरेर आउने मान्छे हरु लै अलि सुबिधा भएमा कति फरक हुन्थियो देश को अवस्था. साले हरु ले गर्दा, न नया गर्ने नेता हरुलाई अगाडी बदना दिन्छ, न देश को केहि भलो हुने काम गर्छ. आफ्नै देश मन लगेर पनि जान मन नलाग्ने बनैदेइने यो चोर हरु ले गर्दा.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters