Dear San Dai, I know there are a bunch of updates being done in sajha, but its missing the chatroom link AGAIN! we do hop in once in a while so please activate the room :P ramailo garum na daju, kata lukaidinu bhayeko Regards, Mercy
mercynova · Dec 1, 2015 10:24 AM · 27,072 views
मर्सि माइ स्विट लभ, यो केटि त् मलाई सोर्है आना हजुर जस्तो लाग्छ भनेको ... हजुर को जस्तै ठुला ठुला मृग नयन, "पाउटि लिप्स" ..... हजुरलाइ देखेर त् म भुतुक्कै हुन्छु भने ....कसम ...
Nas · Dec 1, 2015 11:44 AM
Nassie, dhanyabaad, yesso chatroom ma prawesh ni garnu hola :P time time ma, hope all is well at your end! Merry Christmas in ADV nassie!!
mercynova · Dec 1, 2015 11:57 AM
मर्सी बेबि, हेर्नुस न फुर्सद नै पाउन्दिन भने च्याटमा आउँन ! च्याटरूममा हजुरसंग गरेका कुराहरु सार्है मिस हुन्छ नि बेब ! तेतीकै त् म हजुरसंग भुतुक्क भाको त् होइन नि ! अनि बेब भन्नुस न, त्यो माथिको केटि हजुरसंग मिल्छ कि मिल्दैन ... मिल्छ नि हगि बेब ! हजुरलाइ नि मिल्छ जस्तो लाग्यो हगि बेब ? भन्नुस त् बेब, प्लिज .....
Nas · Dec 1, 2015 12:18 PM
अनि बेब भन्नुस न, त्यो माथिको केटि हजुरसंग मिल्छ कि मिल्दैन.....................धाइत सडेको गलेको पातकी नाज ब्रो केटि मान्छे देख्यो कि कमेन्ट गइ हाल्छ हि!!! हाम्रो नाज ब्रो लै साझा सडेको बोका २०१५ को पुरस्कार बाट म साम्मनित गर्दछु!!!
punter · Dec 1, 2015 1:33 PM
पुन्तर ब्रो, म बोका भाको होइन के... मेरी प्यारी मर्सी र मेरो ज्यादै पुरानो चिनजान छ नि ! उहा त् मेरो शोल-मेट सरह नै हो ! हामी दुइको कति धेरै कुरा मिल्छ ! मेरी मर्सिसंग कुरा गर्दा मलाई दिन रात के हो चाल पनि पाउन्दिन ...हामि येति धेरै कुरा गर्थेउ ! अनि पुन्तर ब्रो, ब्रोले मेरी मर्सि लाइ देखेको छैन ... तर मेरी मर्सि हु-बहु त्यो काइलिसंग मेल खान्छ भने ! सार्है राम्री पो छिन त् मेरो मर्सि !!
Nas · Dec 1, 2015 6:03 PM
मालाई यो मुईया वा यो मुईया जास्तो को मुखमा छोलाना मुनलागो, नाश मिलाई देउन
youjizz · Dec 1, 2015 10:12 PM
yo kta haru ko soch nai khali testai hunca. tesaile ma sadhai kt haru prati nai akarshit huna pugey youjizz boko tyo naas daju ko mukh ma chai j halnu ra jharnu cha, gare hunca ni
sojoketi · Dec 1, 2015 10:39 PM
लारो जसतै सोजो केटि उरफ बुलु डाईमन सोसाईटिको अदछे, मालाई तेरो नास दाजुको हइन नाशको स्वास्नीको प्वालमा मेरो ढुकुर छिराउन मुन छ
youjizz · Dec 2, 2015 3:22 AM
Thukka. Youjizz ko comment maa jhukkera like gayecha. Anyetha nalim hai.
facebook · Dec 2, 2015 9:39 AM
अनि पुन्तर ब्रो, ब्रोले मेरी मर्सि लाइ देखेको छैन..........के तपाई ले मेर्चिजी लै देख्नु भाको छ !!! तपाई को गेडा पनि सारै भाग्य मणि छ नाज ब्रो , मर्चि देखि गोरी सबै लै हेर्न भाको छ!!! अनि त्यो माथि को केटि को दुधको तुपो बहिरे आको जस्तो छ नि त नाज ब्रो?
punter · Dec 2, 2015 10:35 AM
पनटर ब्रदर, तपाईं कृपया अंग्रेजी मै लेख्ने गर्नुस, नरिसाउनु होला तर यहाँ को नेपालि मा लेखिएको पोस्ट पढ्दा आँखा र दिमाग लाइ अत्यधिक कष्ट हुन्छ.
underwear · Dec 2, 2015 11:07 AM
ह्यात इउजिज ब्रो, पुन्तर ब्रो, सोजोकेती ब्रो, तपाईहरु नि र्याग नगर्नुस न भने मेरी मर्सिको धागोमा ! मलाई मार्छे नि हो उसले.. तपाईहरुको कमेन्ट पढ्नु भो भने !! अब राम्रै साझा च्याटको कुरो भैराको बेला कहा मुन्टो र पुन्टोको कुरा निकालिदिन भाको भने ! तपाईहरु पनि सार्है रड्डी गर्न हुन्छ भने ! टाउकै दुखेर आउंछ कहिले काहीं त् !
Nas · Dec 2, 2015 11:30 AM
होइन नास दाजु, माफी पाउँ, आइ डिड नट वान्ट टु स्टील योर थण्डर, तर मुजी चाइनिज कसैगरी पढिएला तर हाम्रो पनटर ब्रदर ले नेपालि मा लेखेको पढ्दा, पढ्न धौ धौ हुन्छ.
underwear · Dec 2, 2015 11:38 AM
हा हा , अंदुस भाइ तिमीलाई भनेको होइन भने ! तर तिमीले ठिक भनेउ थाहा छ ! यो हाम्रो पुन्तर ब्रोको नेपाली पढेर मलाइ नि पहिले पहिले त् रिंगटा नै चल्थ्यो ! अहिले आएर बानि बसिसकेको छ !
Nas · Dec 2, 2015 11:44 AM
अहिले आएर बानि बसिसकेको छ !...........हा हा मेरो नेपाली लै कदर गरेर बानि बसाल्नु भाको मा म नाज ब्रो लै धन्यबाद दिन चाहन्छु!!! अनि कट्टु ब्रो, म हजुर को सलह मान्ने कोसिस गर्दछु !!!कोमेंट को लागि धन्यवाद कट्टु ब्रोदर!!!
punter · Dec 2, 2015 12:16 PM
झन् मगोर्खेले लेखेको नेपाली पढन केटा हो....मेरो त टाउको नै फनफनी घुम्छ भन्या !
lincoln · Dec 2, 2015 12:24 PM
"झन् मगोर्खेले लेखेको नेपाली पढन केटा हो....मेरो त टाउको नै फनफनी घुम्छ भन्या !" अचेल चैँ लोगन ब्रो को, इफ इउ नो व्हट आइ मिन...😜 [सरी लोगन ब्रो 🙏, जस्ट ट्रोल्लिंग 😂] Last edited: 31-Jul-20 05:23 PM
Nas · Jul 31, 2020 5:22 PM
ह्या हाम्रो लोगन दाईं लाई तेस्तो नभन न ब्रो । फेरी मैले सोधेको मगोरखे र वहाँ एउटै मांछे होईन रे :) लोगन दाईं को anti trump rant बाहेक सबै कमेण्ट मन पर्छ । यी बूढ़ाको humor धेरैले बुझे जस्तो लागदैन । मैले चै ति परिबेश संग familiar भएर होला enjoy गरछु ।
salamkrishne · Jul 31, 2020 5:45 PM
नाम लिनु भयो लौ म पनि हाजिर भए | युट्युबमा धेरै ब्यङ शो हेरिन्छ, भारतीय , नेपाली देखी डन्हम, पिटर रसेल आदी इत्यादी र सबै भन्दा मन पर्ने फ्लपी द ल्यटिनो guy हो | कुनै बेला शहरमा चलेको एउटा ब्यङ सो को टिकट किनी दुई दोस्त हेर्न गयौ | मेरा मित्र अरुहरु को पेट मिची मिची हासोमा हासो मिलाउदै थिए तर आफु भने बेला बेलामा मात्र हासे | बिना सित्तै आए छु जस्तो लागि रह्यो | Why? भन्नु होला यो मुजिको भाषानै अलग अनी त्यो क पछी ख आएन भनेर साझामा गुनासो गरे झै मलाई पनि तेस्तै भएको थियो | धेरै गुनासा पछी नौलो बिसयमा क पछी ख हुँदै ग्य हुने "आफ्नो कौमारत्व गुमाएको कथामा लेख्ने प्रयास गरे भन्नु पर्यो | अर्को प्रयास , बाह्र खरी पडेकाले बुझ्ने कथा पनि क पछी ख नै आउने गरी साझामा टासी दिएको थिए आनन्दले पढ्नु नै भयो होला | I have seen people still awaiting after "The End". What should I do with such reader? बोलचाल्को भाषा नै लेखाइमा पनि आउने हुँदा केही छुट पुट हुदो रहेछ भने ब्यङमा कुरा कानी जम्प हुन्छ त्यो डट भर्ने कुरामा पाठकले सुनेको, बुझेको र भोगेको भए समय लाग्दइन तेस्म्याथी मेरा कथा बाल्यकल सँग को ठाउँ सँग बढी जोडीने हुनाले गाउले पाराका कुरामा " लिस्नो चड्न् सकेन"ले दुई तिर तिर हान्छ भने पाठकले यो सिस्नो सुनेको थिए लिस्नो का बाट आयो भन्ने कुरा "त्यो गाउले" ले पहिलो पल्ट् जिलेबी देखेर आस्चर्य मान्दै "गाडीमा चक्का छन गूड्यो , हावाईजहाजमा पखेटा छ उड्यो , दुलो न सुलो यो मुजी जलेबिमा रस कसरी हुल्यो " भनेर रन्भुल्लम पर्ने पाठकहरुलाई खुशी पार्न सक्दिन | धेरै जसो समय लेख्यो टास्यो गर्नाले ब्याकरण र शब्द हरु अगाडि पछाडि राखेको मिलेको हुदैन भने मुड र समय मिलेको बेला कोर्ने हो अनी बिना प्रूफ रिडिङ तासी हाल्नाको नतिजा पनि होला? | I am trying to review as well editing. अनी अर्को कुरा त्यो " mistaken Identity " पढ्नु भो अनी कुरा पनि बुझ्नु भयो नै होला ? सबै चिम्सा आँखा हुने चाइनिज र कालो र गुन्द्रुके अफ्रिकन ठनाइ पनि ठीक होईन | धेरै जसो आम खाने भन्दा पेड गन्ने तिर जाने पनि देखिए, कही पढेथे सन्तान थरी थरी अरु के थपौ ? आफुलाई ओबामा बनाउन खोजेको होईन त तर उस्ले नाम नै नलीईई मिठो ताना दिन्छ तेसैले क पछी ख् नै लेख्नु जरुरी छैन अर्को बहुलट्ठीलाई नाम मात्र होईन उपनाम जोडेर पनि पुग्दैन | पढ्नु भएको मा धन्यवाद, बुझ्नु भयो भने महा-धन्यबाद |
Logan · Jul 31, 2020 9:40 PM
FK, I wanted to change couple words and re-arrange some, I do not see "EDIT"sign. What should I DO? Last edited: 01-Aug-20 10:16 AM
Logan · Jul 31, 2020 9:51 PM
"पढ्नु भएको मा धन्यवाद, बुझ्नु भयो भने महा-धन्यबाद" धन्यबाद त् थापियो लोगन ब्रो, तर "महा-धन्यबाद" थाप्न त् अझै बिस पच्चिस बार पढे पछि मात्र थापिएला हजुर ! 😂🙏 "मगोरखे र वहाँ एउटै मांछे होईन रे" Last edited: 01-Aug-20 10:47 PM
Nas · Aug 1, 2020 10:45 PM
Haha lastai bejjat garyo nas taile tesko. Kati hasnu..murkha ko ausadi chaina .murkha Sanga daiba daraucha . Teti dherai ghochera nalekh na pasa bichara manda buddhi cha .bujeko jasto gar na nabuje pani ramro cha ramro cha bhan , Haha tero comment ley chai hasera pet dukhyo , baru bichara tyo manda buddhi ley chai tero comment bujchha ki bujdaina
sexy in haku patasi · Aug 1, 2020 11:01 PM
"murkha" पटासी पासा ! हाम्रो लोगन ब्रोलाइ त् "मुर्ख"को संज्ञा दिन भाको होइन नि है ! 🙄 बिस पच्चिस बार पढेर पनि उन्हाको लेख "कम्प्रिहेंड" गर्न न सक्ने, खासमा मुर्ख त् हामि पो हौ त् ! लोगन ब्रो इज टोटल्ली अँन अ डिफ्रेंट लिग ! 😂🙏 Last edited: 02-Aug-20 02:54 PM
Nas · Aug 2, 2020 2:54 PM
Hoina pasa , tyo jasto maha gyani lai maile ka kehi bhannu .maile ta talai po bhaneko ta .ta jasto maha murkha yo sajha ma koi chaina pasa , ta jasto attention seeker maile aile samma dekheko China. Tero post haru yeti sasto bhai sakyo ki taile real advice magda ni talai kutta ko jati attention paundainas . Kuro mujhis hoina manda buddhi nas pasa . Ani nas pasa yeta aayera trump koi benefit khayera trump kai bare bhuknu bhanda yesso kam khojera sanotino kam gar talai jeevan bhar berojgar bhatta diyera hamley Palna Sakdaina kuro bujis ni nas pasa .
sexy in haku patasi · Aug 2, 2020 3:29 PM
आइ मिस ईउ सो मच मर्सि ! 😭❤️ "प्लिज ह्याब मर्सि अन मी टेक इट इजि अँन माइ हार्ट" https://youtu.be/jd1cRH92984 Last edited: 02-Aug-20 06:22 PM
Nas · Aug 2, 2020 6:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion