लौ न सोल्टीहरु यसो सुझाव चाहियो, म मुजी अस्ति भर्खर ३० वर्षे ह्याप्पी बर्थडे मनाको मानिस आजकाल राति सुत्ने बेलाँ बत्ति निभायो कि सुक्को देख्दिन भन्या, निष्पट अन्धकार, चुक घोप्ट्या जस्तो, आधा राताँ मुत्न जाँदा पलंग मुनि चप्पल लाउँदा सम्म फोन अन गर्नु पर्छ भन्या घण्टा जस्तो, दुइ चोटि टाउको ठोक्किसक्यो भन्या, के गर्ने होला? लौन.
underwear · Sep 10, 2015 1:21 PM · 13,533 views
लौ न सोल्टी मेरो पनि त्येही सेम टु सेम भएर टेन्सनमा छु | कसैले धेरै हस्ते गरेर भाको भंचन तर अस्ति एउटामा पढेको ग्यद्जेतहरु धेरै बेदमा बसेर युज गर्यो भने त्येस्तो हुन्छ रे | तैपनि बेडमा बसेर फोन चलाउने बानि हतौना सकेको छैन | लेट मि नो इफ यु फिगर सम्थिंग आउट
funtush · Sep 10, 2015 1:50 PM
ऐले को उमेराँ नि हस्ते? थुक्क फन्टुस ब्रो, म त पास्नी भा बेलाँ गर्थें रे, बाउ ले भन्या. यै मुजी अमेरिकी खान ले गर्दा हो ब्यारे, दुध खाए छेर्पाटि आउँछ, पिज्जा खाए रतन्धो, मुजी हरिया राया साग खान पाए पो ज्यान बन्थ्यो :(
underwear · Sep 10, 2015 2:00 PM
ज्यान जोगाउन मात्रै खाने हो हरियो साग पात : ज्यान बनाउन त बोसो बिनाको साप्रो चबाउनु र कसरत गर्नु पर्छ | त्यो ग्यास स्टेसनको सामान ओसार पसराले ज्यान बन्दैन है , भएको पाखुराको बोसो चुहेर सानो र खिरिलो होला ? आर्को धागोमा ६ प्याक का कुरा गर्दैछन | बत्ति झ्याप्प निभाए पछि पनि देख्ने त जनाबार हरु मात्रै हो है | परिवारमा अरुलाई पनि एस्तो हुथ्यो ? लौ कुदी हाल्नु पर्यो आखाको डाक्टर कहा ! किनेर ल्याउने एउटा MOTION SENSOR भएको रात्रि बत्ति उठ्ना साथ् उज्यालो दिने ? नत्र धर्मारएर उठदा ठोकिएला टाउको अनि बिग्रिएला मनस्थिति ?
magorkhe1 · Sep 10, 2015 2:16 PM
haha, nice conversation, time pass.
ProblemSolver · Sep 10, 2015 2:18 PM
mero tala ko jhol napugeko timi ahru bajiya lai
Nepalimannaparaunemanche · Sep 10, 2015 7:38 PM
उन्दर्वेर ब्रो ले नि गफ दिनु हुन्छ | हस्ते त जुनसुकै उमेरमा नि जान्छ | भगवान बुद्ध, महात्मा गान्धी देखि जिजस क्राइस्त, बाराक ओबामाले सम्म हस्ते कार्यक्रम गर्न भ्यौछ | तपाई यदि हस्ते गर्नु हुन्छ भने लजाउनु पर्ने कुनै कुरा छैन |
funtush · Sep 11, 2015 10:33 AM
गोर्खेदाजु, सुझाव को लागि अझै धन्यवाद है, नेपाल छँदा चिकित्सा व्यवसाय (मुजी नेपालीमननपराउने मान्छे ले फेरी अर्कै बुझ्ला) मा संलग्न हुनु हुन्थ्यो कि क्या हो? फेरी मा ग्यास स्टेसन मा काम गर्या कसरि थाहापाउनु भो मेरी बास्सै, जेठान पो पर्नु भो कि क्या हो? हजुरको नाम भोलाप्रसाद डल्लाकोटी हो ? मुजी नेपालीमननपराउने मान्छे, फेरी भुँडी बोक्यौ कि क्या हो? कुनचाहिं भुस्तिग्रे काले ले तिमि लाइ पड्कायो, तुक बेतुक कुरा गर्छौ भातमारा फ़नटुश ब्रो, ३० वर्षे उमेराँ नि हस्ते गरिन्छ र भन्या? गर्लफ्रेन्ड पढ्काइन्छ नि मित्र.
underwear · Sep 11, 2015 12:11 PM
गुन्यु फ़ुस्किएको थाहा नपाउने भै सकेको हो कि क्या हो ? लेख्ने बेलामा नालीबेली लेख्न भ्याउने, अहिले जे - ठाँन भन्न पछि नपर्ने ? शिभ प्रसाद सिभाकोटि हो मेरो नाम , जोड घटाउ मेरो काम | का बाट हुनु चिकित्सा ब्यबसायी ? समयले सिकाएको पाठ मात्रै हो |
magorkhe1 · Sep 11, 2015 12:20 PM
नाम त अलि अलि मिल्दो रैछ नि दाजु, बानि पनि मिल्छ कि? मुजी जेठान बडा बोरिङ्ग छ, ऐले सम्म भर्जिन.
underwear · Sep 11, 2015 12:37 PM
ह्या अन्दर्वेर ब्रो नि अति गफाडी | गाडी भयो भन्दैमा हिड्न छोडिन्न | केटि भयो भन्दैमा छोल्न छोडिन्न |
funtush · Sep 11, 2015 12:40 PM
हा हा हा, बढो घत लाग्यो सुनेर फ़नटुश मित्र, साझा मा तपाईं जस्तो रमाइला कुरा गर्ने मानिस को अत्यधिक कमि छ, जता हेर्यो सबै मुजी उपबुज्रुक, तर कुरा सुन्दा सबै मुजिहरु तुरिसुके रामदेव का सिश्य जस्ता.
underwear · Sep 11, 2015 12:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion