Well Nasie, looks like your PK added singing to her career :) hope you'll like it *wink* Last edited: 14-Apr-14 08:28 AM
mercynova · Apr 14, 2014 8:28 AM · 15,756 views
Oh My Sweet Luv Mercy ! This came to me as such a wonderful surprise. I never knew she could sing so beautifully ! I am totally mersmerized by her beautiful voice and her absolutely gorgeous face in this video. She is really a tripple threat to all other actresses out there. She could, not only Dance and Act, but Sing as well. She is really the most talented and beautiful person in the history of Nepalese Entertainment Industry. Such a beauty and talent comes once in our life time. That's why she has owned the title of "Maha Nayika" of Nepal. So we Nepalese must cherish her beauty and talent. Otherwise, we will end up with low quality actresses like Namrata Shrestha, Rekha Thapa and rest of the ugly bunch. Thank you my beloved Mercy for posting this video for me and for everyone to enjoy and to be mesmerized by her glory, grace and charm of epic Himalayan proportion. I am also reminded of my Sweet sister Paulina Didi. She used to call me Nassy as well. Mercy hun, do you know about my Paulina Didi ? She is as wonderful as you. Oh...how I have fallen in luv with you girls !! Thanks Luv. Truely Yours, Nassie
Nas · Apr 14, 2014 9:48 AM
i dont know Paulina didi :) n im sure PK's song made ur day :P lol now everytime i see PK it reminds me of u, and vice versa lol
mercynova · Apr 14, 2014 10:38 AM
"now everytime i see PK it reminds me of u" Huney ! For Your Convenience. ( In case, if you have not seen my full frontal portrait. )
Nas · Apr 14, 2014 10:44 AM
प्राणप्यारि वास्तबमा भयङ्कर प्रतिभावान छिन भन्ने तथ्य अब स्थापित भैसकेको छ| यस्तो छम्मकछल्लु नानी आफ्नो हात बाट उम्केको देखेर घोचक बाबु आफ्नै गड्यौलाको चारा बनाएर माछा मार्न हिद्या छ भन्ने बिस्वस्त सुत्रले जनाएको छ| ह्याप्पी फिशिंग घोचक ब्रो|
YoTaBhayanaNiSom · Apr 14, 2014 6:16 PM
Wow not bad...but could have been better if she did not try to bring foreign accent...
mancini · Apr 14, 2014 6:32 PM
हरे शिव ! मेरो परम मित्र भतुवा सोमले कति सारो खेदो खनेको हौ ! हाम्रो ब्रोलाइ किन "घोचक" "घोचक" भनेको भने ! जे भएनी बिचरा ब्रोको मलाइ माया लाग्छ ! अनि सोमे तिम्ले कसरि चाल पाको त्यो कुरो ? उहा हाम्रो ब्रोले हाम्री महानयिकाजीलाइ अझै पर्खि बसेको छ र ? डिभोर्स कसले इनिसियेट गरेको हो ? महा नायिकाको पक्ष बाट हो ? उहा हाम्रो ब्रोले त पक्कै छोड्ने निर्णय लिनु भाको होइन होला तेस्ती राम्री नायिकालाई ! येही मोरीको कर्तुत होला डिभोर्स गर्ने कुरो हगि ! त्यो "जीवनसाथि" प्रोग्राममा त कस्तो माया जताउन्दै थिईन त ! तर जे भएनी मोरीले येसरी मेरो मन चोरी लागेछ भने .....खोइ कुरै नगरम ! अनि यो तल को बम्फु लंठक चै को परेछ हँ ? के खानु तेस्तो टाँसिन गाको ?
Nas · Apr 14, 2014 7:33 PM
बम्फु लंथक ब्रो लाइ पनि ढुकुरले दुख दिया जस्तो छ सोम| ढुकुर आतंक मुर्दाबाद|
YoTaBhayanaNiSom · Apr 14, 2014 7:42 PM
यहाँ साझामा मान्छेहरु आफैलाई परेको समस्या "मेरो साथी लाई" , " मेरो साथी को भाई लाइ" आदि भनेर लेख्चन भन्ने सबैले बुजेकै हो ;) पहिले पहिले 'शिघ्र पतन मुर्दाबाद ' भन्ने नारा खुब लाग्थ्यो , अब चै " ढुकुर आतंक मुर्दाबाद "??. केहो सोम ब्रो, तेता माथि तिर आजकल cialis बिना prescription , त्यो पनि एकदम सस्तो दाममा पाउछ कि क्या हो ? ;)
nepalilaure · Apr 14, 2014 8:27 PM
तेही त् भने सोमे, धुक्कुर तनक्याउन्दै बस्या जस्तो छ, यो भतुवा पनि ! यस्तो गर्न पाउला कि भनेर सोचिराको होला नि Last edited: 14-Apr-14 09:28 PM
Nas · Apr 14, 2014 8:28 PM
लाहुरे ब्रो, कुरो सोह्रै आना ठिक हो| व्होलहार्टेडली अग्री| मेरा एक मित्र = मेरा एक मित्र को भाइ = मेरा एक मित्र का मित्र = मेरा एक मित्र का जेठान = मेरा एक पुराना मित्र = म आफै
yotabhayananisom · Apr 15, 2014 7:10 AM
Now this song is stuck on my mind.
mancini · Apr 15, 2014 5:09 PM
नास ब्रो को कस्तो गहिरो प्रेम रैछ | साझामा आउन धेरै नै ढिलो गरिएछ | पहिल्यै था'भको भे हुन्थ्यो नि , के गर्नु था भएन | यो गीत हेरेर कति ढुकुर हल्लाईयो हल्लाईयो | सरी है ब्रो |
fuel tank · Apr 15, 2014 5:35 PM
ओह हो ! यो त् क्लासिक गित रहेछ ! मैले त् हेरेकै थिएँन ! फ़िउल ट्यांक ब्रो.... देर आउनु भो तर दुरुस्त आउनु भो !
Nas · Apr 15, 2014 7:32 PM
आज मेरी प्यारी मर्सिको सार्है याद आयो ! मैले मन पराको मान्छेहरुले मलाइ जहिले नि इग्नोर गर्न हुन्छ ! मेरी प्यारी कार्कीज्यु, रबिना बादी ज्यु अनि मेरी मर्सिले नि ! यो जीवनमा मैले कसैको चोखो माया न पाउने भो ! 😭 Last edited: 31-Jul-20 02:52 PM
Nas · Jul 31, 2020 2:52 PM
ओहो नास ब्रो, मैले पनी कमेण्ट हानेको रहेचु यो थ्रेड़ा त :) ख़ाली तरूनी को मात्र कुरा गर्छ , बरु सोम ब्रो ले पनी साझामा पुनर्जन्म लिएको छ की अझै बनबास तीर नै हो ? ब्रो लाई थाह छ ?
salamkrishne · Jul 31, 2020 3:21 PM
सलामे ब्रो, सोमे ब्रो र म ब्यान भाको केहि बर्ष बाद, साझामा एउटा धागो देखेको थिए मेरी प्यारी मर्सीले साझा च्याटमा आउनु भनेर आवाहन गर्न भाको ! http://sajha.com/mobile/info.c... अनि एसो आफ्नो नाज निक एन्टर गरेर लग इन भाको त् साझा बाट स्वतः अन्ब्यान भैसकेको रहेछु ! तेस पछि साझा च्याटमा मर्सि मेरी प्यारीसंग चिन्ने मौका पाको थिए ! साझामा म अन्ब्यान भैसके पछि हाकिम साबलाइ भनि वरी सोमे ब्रोलाइ नि अन्ब्यान गर्न रिक्वेस्ट गरि उन्हालाई अन्ब्यान गराइएको थिए तर सोमे खासै एक्टिभ हुन् भएँन ! सोमे र म भएर कुनै जमानामा हाकिम साबलाइ नि खुब ट्रोल गरियो ! 😂 साझामा मलाइ माया गर्न हुने मध्य मेरी प्यारी मर्सि नि एक हुन् ! म पनि उन्हालाई मन मनै औधी नै माया गर्थे र गरि राकै छु ! अनि अस्ति नेपाल जाँदा मेरी कजन बहिनि जो लयर हुनुहुन्छ, उन्हालाइ नानि, मेरी एउटी नेपालि साथि छे, याँहा एउटा नाम चलेको म्यागजिन पब्लिकेसनमा नि काम गर्छिन ! प्लिज नानि जसरि हुन्छ उसको बारे पत्ता लगाई देउ न भनि भनेको थिए ! उनले कसरि हो उन्हाको फेसबुक पत्ता लगाएर कुरा नि गरिछे ! तर मेरी कजनले मेरो नाम नाज ब्रोको साटो अर्कै इउज गरेको हुँदा मर्सिले चिन्दिन भन्न भए छ ! अनि जब मैले उन्हालाई मेसेज पठाए उन्हा बाट कहिले रिप्लाई आएँन ! शायेद साझामा मेरो खाते गिरि देख्न भएर उंहाले मलाइ माया गर्न छाड्न भाको थियो होला ! सार्है मन दुक्छ मेरो के गर्ने ! 😭 [ सलामे ब्रो, हजुर साँची नै को हो भन्नुस त् प्लिज ! 🙏] Last edited: 31-Jul-20 04:49 PM
Nas · Jul 31, 2020 4:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion