कार्तिके झरीको भेल हुदैन औशी र पुर्णिको मेल हुदैन उकालो चड्ने रेल हुदैन फापरे पिठोको सेल हुदैन युधिष्ठिरको न्यायमा झेल हुदैन सबैले जित्ने खेल हुदैन सिलामे दानाको तेल हुदैन बर्खामा पाक्ने बेल हुदैन चोरेर लेख्ने फेल हुदैन सुस्ते सुस्ते मन्त्र जपी बस स्वाठ हो, वाक स्वतन्त्रता भएको देशमा, बोलेकै भराँ जेल हुदैन....
bandedv2023 · Dec 3, 2023 12:56 PM · 32,697 views
डीके हनाल , गु पुछंन पनि काम नलाग्ने तिखे ढुंगा हो डीके हनाल बल्छी धुर्बेले फालेको भ्वंग परेको डुंगा हो डीके हनाल हर्के हल्दारको घुम्रिएको जुँगाको डीके हनाल आफै नामको अघि band थपि सुस्ते सुस्ते जपी बस्ने, edv ले पालेको पाल्तु सुँगा हो डीके हनाल .
bandedv2023 · Dec 11, 2023 1:53 PM
बल्छी धुर्बेले फालेको भ्वंग परेको डुंगा हो डीके हनाल Yoh k bhaneko chustee??
Tesla guy · Dec 12, 2023 4:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion