नासे दाजु....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हत्तेरी नासे दाजु...तपाई कि प्यारी ले गएको गीत सुन्नुस त...थुक्क....गधा कराको जस्तो पो छ त..हैट! :) तपाईकी प्यारी पक्का शिमेल हुन पर्छ! https://www.youtube.com/watch?...

dkhanal · Jun 23, 2016 2:23 PM · 31,755 views

17 Replies

डिक सग कुरो मिल्यो है मेरो नि यो केसमा चै। के सारो मरिहत्ते गर्या होला नासे बोरो ले। काहाको नासे बोरो अनी काहाको डिक कै शब्दमा "पक्का शिमेल"

Sajha keto · Jun 23, 2016 4:37 PM

हा हा ! डि.के हनाल ब्रो ! तेती सारो नि नभंदिनुस न हौ ... मेरी प्यारी प्रियाँकाजीलाइ ! अब त्यो नाथे अनमोल जस्तो एकटिंग गर्ने नआउने हिरो बन्न सक्छ भने, मेरी प्यारीलाइ नि सिङ्गर बन्न दिनुस न ! बेसी आरिस नगर्नुस न ! अनि हमेशा मेरी प्यारी प्रियाँकाजीलाइ "गेडा पलायो" ,"शिमेल" जस्तो भन्नु भएर लान्छना नलगाईदिनुस न ! मेरो मन कति दुख्छ ... हनाल ब्रोलाइ के थाहा ! तपाईलाइ त् को केटि को केटा छुट्याउन नि आउँछ के ? ल हेर्नुस तल कस्ती राम्री केटि छे ! तपाईले उहालाई नि फेरी केटा भन्न बेर लगाउन हुन्न ! तपाईको त् आँखै फुटेको !

Nas · Jun 23, 2016 4:48 PM

हा हा हसौछ nas बुढोले नि, कता कता बाट् येस्तो वहियात वाहियात फोटो विडियो उठाउनु हुन्छ अनि तास्नु हुन्छ र मिथो सङ बक्वास कमेन्ट हान्नु हुन्छ नि म त मरि मरि हास्छु! वाहियात अनि बक्वास कमेन्ट र बक्लोल मन्छे भयेनी साझाको सेलिब्रेटी हो के नास बोरो, त्यो तोर्पे Anmol KC अनि Priyanka भन्दा थुलो सेलिब्रेती। अनि यो विडियोमा priyanka जि को गायनको कुरो गर्दा चाहिँ ठिकै हो। रहर पूरा गर्दै छन, professional सिङेर त होइन फेरि हुन पनि सक्दैन, कस्तो कनि कनि गाको अनि आवाज पनि बेसि नक्कली नि मन्छे भन्दा बेसि।

nozzs · Jun 23, 2016 8:07 PM

साझाकेटो ब्रोले मेरी प्यारी भाउजुलाइ लगी हालिन .... लु डिकेहनाल ब्रो ... ब्रोको लागि भनेर मैले भाउजु खोजि ल्याए ! राम्री छिन नि होइन ?

Nas · Jun 24, 2016 10:21 AM

थान्क यू नासे ब्रो...तेस्ती भाउजु तपाइँ नै राख्नुस मलाई चाहिदैन ...बरु अलि के वाई जेली नभए वेसलिन को स्टक डेरा मा राख्नु होला !

dkhanal · Jun 24, 2016 10:30 AM

नोज्ज्स ब्रो को मिठो शब्दका लागि सहृदय धन्यवाद ! हाम्रा डि.के हनाल ब्रोलाइ मन नै परेन छ... ल ठिक्कै छ झन् कस्तो ठुलो ठुलो पोका मन पर्छ होला भनेर खोजि वरी लिआको त् ! ..... यिनी चै कस्तो लाग्यो त् हनाल ब्रो ? यिनी त् ठिक छ नि होइन ... धेरै राम्री नै छिन नि ..होइन र हनाल ब्रो !

Nas · Jun 24, 2016 3:55 PM

थुक्क नासे दाजु..तिमि मुजी पनि अलि राम्रो राम्रो काण्डीडेट खोज न हो तिम्रो भाउजु को लागि...माथि पोको मुनि गुला भाको मात्रै खोज्छौ...माथि पोको मुनि दुला भाको खोज न हो !

dkhanal · Jun 27, 2016 1:00 PM

मैले पोस्ट गरेको फोटोहरु त् केटिहरुकै हो भने ... हनालब्रोलाइ किन त्यो केटि.... केटाजस्तो लागेको ? लु हेर्नुस तल ...केटि नै हो भन्या ....

Nas · Jun 27, 2016 5:21 PM

हाइ रे ... डी.के ब्रोलाइ !

Nas · Jun 28, 2016 5:12 PM

ल ल डि.के ब्रोलाइ कुनै मन परेन छ ! तेसो भए एस्तो गर्ने भाउजु मन पर्छ त् तपाईलाइ ?

Nas · Jun 29, 2016 9:59 AM

मलाई त केकी भाउजु मन पर्यो ..कस्तो मोटाएर टमक्क परेकी गाठे ! :) तेसो भए एस्तो गर्ने भाउजु मन पर्छ त् तपाईलाइ ?  तल गुलो नभए त ब्रो ले टासेको राम्री हो है! :)

dkhanal · Jun 29, 2016 10:04 AM

ए ! डि.के हनाल ब्रोलाइ नि मेरी भाउजु मोटाउँन भाकै राम्री लाग्नु भो ? त्यो चै असली केटि नै हो डि.के ब्रो ! झन्डै झुकिन भएछ तपाई उनीसंग नि !

Nas · Jun 29, 2016 10:20 AM

ओहो नासे दाजु...कस्ती राम्री रैचिन यिनी त गाठे...अरु नि टाशुम न अलि तल नाइटो सम्मै देखिनी! :)

dkhanal · Jun 29, 2016 2:29 PM

फुल शर्ट लगाउदा राम्री नाइटो देखौन्दा त् झन् राम्री

Nas · Jun 29, 2016 5:03 PM

गारो छ गारो ...

atomic · Jun 29, 2016 5:19 PM

के गारो छ एतोमिक ब्रो ?

Nas · Jun 29, 2016 6:39 PM

"शिमेल" भन्नु भाकोले मेरी प्यारी प्रियाँकाजीले मन दुखाउन भएछ !  थुक्क डि.के ब्रो !

Nas · Jun 30, 2016 10:42 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion