[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Thursday, August 29, 2024
[VIEWED 1846 TIMES]
SAVE! for ease of future access.
Posted on 08-29-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place August 29, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Prime Minister Oli hands over cash prize to women’s volleyball team


  • The prime minister says government will make every effort to support players.

  • Nepali student shot dead in United States


  • 21-year-old nursing student Muna Pandey found dead in Houston apartment; family demands perpetrator be brought to justice.

  • Miss Universe 2023 Sheynnis Palacios in Nepal


  • Her visit is part of the Miss Universe Nepal 2024 event.

  • 10 including ex-DIG and incumbent sub-inspector arrested in Saptari


  • They were nabbed for their alleged involvement in wildlife poaching and smuggling.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • टीआरसी विधेयक पारित भएकोमा अमेरिका, ईयूसहित १० देशले गरे स्वागत 
  • नेपालको संक्रमणकालीन न्यायालाई टुंगोमा पुर्‍याउने गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयक दुवै सदनबाट पारित भएकोमा अमेरिका, यूरोपियन युनियनसहित १० देशले स्वागत गरेका छन् । उनीहरुले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै  स्वागत गरेका हुन् । 

  • प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रसंघीय महासभामा जान गृहकार्य
  • प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभामा जाने गृहकार्य भइरहेको छ । 

  • भण्डारीलाई भ्रष्टाचार मुद्दामा सफाई दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
  • गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विध ल्यावका सञ्चालक भीमकान्त भण्डारीलाई विशेष अदालतबाट दिइएको सफाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

  • उपभोग्य वस्तुहरूको कृत्रिम अभाव हुन नदिन गृहमन्त्रीको निर्देशन
  • गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।

  • गिरीको प्रश्न : निरन्तर ८ वर्ष ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा बक्यौता किन उठाउनुभएन ?
  • सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद पदम गिरीले माओवादी केन्द्रले निरन्तर ८ वर्ष ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा पनि डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम नउठाइएको भन्दै आपत्ति जनाएका छन् । उनले विगतमा सुन तस्करीको सही ढंगबाट छानबिन नभएको बताएका छन् ।

  • सरकारलाई सांसद पौडेलको प्रश्न - विद्युत् प्राधिकरणलाई टोकेर के गर्न खोजेको ?
  • नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणले राम्रो काम गरेको भन्दै यसमाथि पूर्वाग्रही नहुन सरकारलाई आग्रह गरेका छन् ।

  • डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब कसका कारणले उठेन भन्नेबारे छानबिन गरौँ : बाँस्कोटा
  • नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ बक्यौता रकम नउठाइएको विषयमा छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् । 

  • सहकारी प्रकरणमा संसदीय समितिको फैसला कुरेर बसिरहेको छु : महामन्त्री थापा
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा नौ घण्टासम्म बयान दिनुपरेको बताएका छन् । उनले त्यसबारे अहिले नै संसदीय समितिको फैसला नआइसकेको भन्दै प्रमाण खोई भनेर खोज्नेहरूलाई त्यतिञ्जेल कुरेर बस्न आग्रह गरे ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    TRUMP 2016!!! Here is why?
    Conservative discussions
    ChatSansar.com Naya Nepal Chat
    ए १ पनि पुगेनछ ?
    Supporting issues on principle instead of blind brainwashed support
    त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    Cricketer Sandeep Lamichhane singing & playing guitar
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    Love trumps Hate
    The delusion created by mainstream media is creating fake reality for biden supporters
    Why Oli must go for the UML to survive?
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
    Who are the real Sukumbaasis?
    Zero Civic Sense: Indians in Nepal
    TPS Automatically Extended for Six Months!!!
    The RSP Convention
    Supreme Court Decision Crushes TPS Dreams
    Does he deserve Noble Peace prize??
    ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
    TRUMP 2016!!! Here is why?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters