[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Friday, May 10, 2024
[VIEWED 1203 TIMES]
SAVE! for ease of future access.
Posted on 05-10-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place May 10, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Taking Nepali taste to New York


  • Chef Aditya Mishra discusses his restaurant in the Big Apple, serving Nepali cuisine there and the recipe for his signature dish.

  • Ministry plans to screen pregnant women for mental health problems


  • A significant number of maternal deaths, during pregnancy or after childbirth, are suicides, which are preventable with timely intervention.

  • Private sector urges massive capex booster to revive economy


  • Presenting a wishlist for the upcoming budget, industrialists say a larger capital injection would encourage them to pump the money as well.

  • After split in JSP-Nepal, politics hots up in Madhesh over fate of coalition


  • Leaders weighing options in anticipation of Upendra Yadav’s party leaving Singha Durbar.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन समिति नबनेसम्म दुवै सदन चल्न सक्दैन : सिटौला
  • राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन् ।

  • दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जुन १ सम्मका लागि रिहा गर्न सर्वोच्चको आदेश
  • भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ । मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश दिएको हो ।

  • एक सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिको जवाफ
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले एक सयको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयकोविरुद्ध विज्ञ सल्लाहकारले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग जवाफ मागेका छन् ।

  • रविलाई मन्त्रीबाट हटाउन कांग्रेसले सहकारी छानबिनको माग राखेको हो, यो मान्य हुँदैन : ओली
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सहकारी छानबिनको माग गर्नुका पछाडि रवि लामिछानेले मन्त्रीबाट हटाउने उद्देश्य रहेकोले त्यसको पक्षमा आफ्नो पार्टी नउभिने भन्दै संसदीय दलमा सांसदहरूलाई ब्रिफिङ गरेका छन् ।

  • पोखरा महानगर र सीआईबी प्रतिवेदनको एकै निष्कर्ष : सूर्यदर्शन सहकारीको बचत हिनामिनामा पनि लामिछानेको संलग्नता कागजातबाटै पुष्टि
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी मात्र होइन, पोखराको सूर्यदर्शन सहकारीको बचतसमेत हिनामिना गरेको पुष्टि भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेले सूर्यदर्शन सहकारीबाट रकम लिएको भन्दै तयार पारेको प्रतिवेदन उनी गृहमन्त्री भएपछि लुकाएका थिए । तर, पोखरा महानगरले गठन गरेको छानबिन समितिले पनि लामिछाने आफैंले माग फाराम भरेर सहकारीबाट रकम उठाएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ ।

  • बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी
  • नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जग्गा हिनामिनामा संलग्नविरुद्ध बाल संगठनले ठगीमा जाहेरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको हो ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    ए १ पनि पुगेनछ ?
    NRN card pros and cons?
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    2020 : Why No Trump !
    नेपाली वालमार्ट चोर
    200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    Funny when Nepalis talk about Epstein and injustice
    मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
    EAD Filing
    अब के हाेला त?
    BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
    NOV 18th TPS DAY
    Work Permit
    नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
    ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
    H1B
    बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
    Can we really get rid of Nepotism in the government?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters