News Summary from Nepal for Wednesday, November 23, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepali botanists claim to have discovered two new rhododendron species The claim comes amid worries that the rhododendron forests are depleting fast due to the climate crisis. Valley saw 13 deaths and 214 accidents in two weeks before elections, traffic police office says The office records a rise in road accidents while many traffic police personnel were away on election duty. China proposes Chen Song as new envoy to Nepal The Chinese side has informally communicated to the Ministry of Foreign Affairs about its decision to appoint Chen as the new envoy, according to a ministry official. Construction of new dry ports slows down The Rasuwa dry port being constructed near the Nepal-China border is only 35 percent complete in three and a half years. News from Nepal - Home | Ratopati जयनगर–कुर्था : तीन चरणमा रेल सेवा चल्ने  कञ्चनपुर –३ मा रमेश लेखकको ह्याट्रिक  झापा – ५ बाट ओली भारी मतान्तरले निर्वाचित  रेशम चौधरीको छायाँ उम्मेदवार लालवीर कसरी भए ‘वीर’ ?  काभ्रे २ मा गोकुल बास्कोटाको अग्रता  अहिलेसम्म देशभरबाट प्रतिनिधिसभामा कसले कहाँबाट जिते ? (सूचीसहित)  बारा ४ मा प्रदेशसभातर्फ एउटा क्षेत्रमा एमाले र अर्को क्षेत्रमा लोसपा विजयी  लोकप्रिय मतका साथ तेस्रो प्रयासमा विश्वप्रकाश विजयी  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कैलाली-३ (१) मा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी विजयी सोबितालाई दिइन् ओनसरीले बधाई मधेस प्रदेश सभामा जनमत पार्टीको तेस्रो जित उदयपुर २ (१) मा माओवादीका मगर निर्वाचित  कर्णालीमा एमालेले प्रदेश सभामा खोल्यो खाता दाङ २ (१) मा कांग्रेसले खोल्यो खाता रोल्पा १ (क) मा माओवादीका जोखबहादुर महरा फराकिलो मतान्तरले विजयी  उत्कृष्ट करदातामा विजयकुमार शाह र सूर्य नेपाल  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सिके राउतले भने- 'हरेक परिवारमा एक रोजगार' जनमत पार्टीका अध्यक्ष एवं सप्तरी क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिके राउतले आफ्नो कार्यकालमा जिल्लाका हरेक परिवारमा कम्तीमा एकजनालाई रोजगार दिने दाबी गरेका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत दोब्बरभन्दा बढी मतले निर्वाचित सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् । कास्की १(२) : एमालेका गुरुङ विजयी प्रदेशसभा तर्फ कास्की १(२) मा एमालेका बेदबहादुर गुरुङ (श्याम) विजयी भएका छन् । कांग्रेसका दीपक गुरुङलाई ८ सय ६७ मतान्तरले हराउँदै उनी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 23, 2022 10:10 AM · 1,731 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion