News Summary from Nepal for Sunday, September 18, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal It’s either 40 percent ticket share or poll boycott, rival camp threatens Deuba Leaders supporting Koirala-Thapa faction voice their fears of the Congress not fielding candidates from the camp. Eye-watering deaths and destruction out west 21 dead, two missing in late-monsoon floods and landslides in Sudurpaschim and Lumbini provinces. Continuous rainfall has disrupted rescue efforts. House panel recommends suspended CJ’s impeachment Rana, however, is preparing to return to the Supreme Court as chief justice. Loan shark victims end struggle after five-point agreement Government agrees to take measures to compensate the victims and reclaim land illegally taken by the lenders. News from Nepal - Home | Ratopati चोलेन्द्र प्रकरणबारे ओली : सेना–प्रहरी हातमा छ भनेर नजरबन्द बनाउने, तमासा गर्ने ?  समानुपातिक सूची तयार गर्न माओवादीले बनायो कार्यदल  बालेनलाई धक्का : टुकुचामाथि बनेका संरचना नभत्काउन अदालतको आदेश (आदेशसहित)  पहिलो दिन २ दलले बुझाए आयोगमा समानुपातिकतर्फको बन्दसूची  परराष्ट्रमन्त्री खड्काद्वारा महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण  अछामका पहिरो पीडितलाई नगदसहित राहात दिएर फर्के मन्त्री कुँवर, घाइतेको उपचार सरकार गर्ने  प्रहरी इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशित  चोलेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मोबाइल दर्ता गर्ने प्राधिकरणको वेबसाइटमै समस्या उपाधिको खडेरी तोड्न १२ वर्षपछि आएको अवसर सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्न प्रहरीले अघि बढायो प्रक्रिया जसले सम्हाल्छन् देशभरिका 'सोल्टी' को भान्सा एमाले अध्यक्ष ओली र विश्व बैंकका उपाध्यक्ष रेजरबीच भेटवार्ता राजधानीमा जितिया पर्वको उल्लास (तस्बिरहरू) समानुपातिक उम्मेदवारको सूची बनाउन माओवादीले गठन गर्‍यो कार्यदल नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लागि अनुमति माग  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन निर्वाचन आयोगको निर्देशन निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रत्यक्षतर्फ नै एक तिहाइ महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले दलहरूलाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन गर्दा एक तिहाइ महिला सुनिश्चित गर्न निर्देशन दिने निर्णय गरेको हो । शनिबार आयोगले सबै राजनीतिक दलहरूलाई पत्राचार समेत गरिसकेको छ । झण्डै ५३ अर्ब ऋण लिन सरकारले विश्व बैंकसँग गर्‍यो सम्झौता सरकारले ५२ अर्ब ७० करोड रुपैयाँ बराबर (४१ करोड ५० लाख अमेरिकी डलर) ऋण लिन विश्व बैंकसँग सम्झौता गरेको छ । डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि सो ऋण सम्झौता भएको हो । मानवअधिकार आयोगको टोली सर्वोच्च र जबरा निवासमा सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवास बाहिर निस्कन रोकेपछि मानव अधिकार आयोगले सर्वोच्च अदालत र जबराको निवास बालुवाटारमा आफ्ना प्रतिनिधि पठाएको छ । सहसचिव तथा प्रवक्ता टीकाराम पाेखरेलकाे नेतृत्वमा टाेली पठाएको आयोग सदस्य लिली थापाले जानकारी दिइन् । विदेशीलाई सांस्कृतिक स्वाद चखाउने चिनियाँ काइदा दुई नम्बर सब-वेको हफिङमन स्टेसन। सी एक्जिटबाट निस्केपछि मोबाइल खोलेर जीपीएस जोडें । मध्यशरद पर्वको उपलक्ष्यमा विदेशी मित्रहरूको जमघट तथा ‘हाइ बेइजिङ’ नामक गतिविधिको शुभारम्भ कार्यक्रम भएकाले बेइजिङस्थित विदेशीको रुपमा आमन्त्रित थिएँ म । तर कुनै अपरिचित ‘भेन्यु’मा पुग्नुपर्‍यो भने हत्तपत्त हिम्मत नआउनेमा म पनि एक हुँ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 18, 2022 10:10 AM · 1,649 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion