सत्य कथामा आधारित सत्य कथा साझामा एउटा केटो Electronic Diversified Visa २०२३ मा भिसा पारीहाल्छकी भन्दै खाता खोली मेरो २००५ Camry बिसयलाइ लिएर निकै लामो लेग्रो तानेर, खुट्टा तनाईमा दिन न रात नभनी उल्लु झै रात बिताउदै सके सम्मका धागामा थोत्रो गाडीको कुरा लेखी बस्दा पनि आत्मा सान्ति नपाए पछि नाम कढाई र हिलो फेकाइ गरेकोले यस बिस्यको बारेमा बिर्को नै लागाई पछि मात्र अन्त्य हुन्छ कि भनेर यो सत्य कथामै आधारित सत्य कथा साझामा नल्याई नहुने बनाए पछी अनी गोप्यता राख्न खोज्दा पनि पछी लागेको होइन मलद्वारमा पनि बास गर्ला कि भनी २ हरफ कोर्नु पर्यो | मैले यो २००५ को कार २००५ मा बिहे गरेर ल्याए पछी बुढीको choice मा किनेको हो, उन्लाई कती मन परेको थियो भनेर जनाउनु पर्दा माइतिबाट आमाले पथाइ दिएको अंमुल्य रत्न झै गरेकी थीईन | यो कुरा इन्को माइतिलाई थाहा थियो र छ | धेरै लामो समय साथमा रहदा बच्चा हरुलाई चढाएर् कहाँ कहाँ पुर्यायो तेस्को सिमा छैन | कहिले काही बुढीले फोटो त पठाउदै गरेको हो तै पनि उन्का माइतिका दिमाग बाट टाडिदै र हराउदै गएछ | मैले यो माइतिबाटै आएको दाईजो ठाने हुन्छ भनेकाले मैले दाईजोमा आएको भन्ने लेखाइ लाई सच्याएको छु | यो २०२३ मा डि भि आस गरेर बस्नेले पुरना फोटा हरु हेर्न बिर्सियो नत्र उल्लु ले झै रात बिताउने लाई यो २००५ को क्याम्री सँग किन यती बिमोह भएको कारण बुझ्दैछु | मैले बुढीलाई यो कुरा सुनाए पछी कही मेरो सिल्पट भाई त होईन भन्न् पछी परीनन ? दिदिले मटर कुदाएर हिडि भने पछी घरमा भाड भैलो मच्चाए पछी बा आमाले एस.एल.सी पास गरे पछी मोटर साइकल किनिदिने बाचा पछी शान्त भएको थियो रे , बुढीले सुनाएकी थीइन | बा आमाले भाई लाई मोटर साइक किने पछी शान्त भएको छ तर संगत भने असल छैन र बानी ब्यहोरा पनि अलिक फरक हुँदै गएको छ | म पनि तेस्को हिरो होन्डामा चडेको छु | अहिले थोत्रे गाडि चड्यो भनि गनथन र हिलो छेपाई गर्ने धन्दुकारि हुँदा हुदा साझामा एक कुरा बारे लेखिएको हुन्छ उसले २००५ को Camry बारे छिराउदै जादा अब चै मलाई यकिन हुन लाग्यो यो तेही नै हुनु पर्छ, हामिले पठाएको फोटोमा कार देखिए धतुरो खाए झै हुने अनी सोत्तर सोर्न जान्त्यो रे ( घरमा एउटा गाई पनि पालेको थियो) कुनै धागोमा एस्ले सोत्तर को कुरा उठाएको हुनाले मैले सम्हिएर लेखेको थिए| मैले साझामा के धागो कोरेको थिए यस्को पुरानो दिमाग फर्कियो , गाई पाल्न छोडि सके कता सोत्तेर उठाउन जाओस | यत्र तत्र सर्बत्र थोत्रो camry को कुराले आत्तिएको कुरा लेख्न भ्याई सक्यो | अब त्यो गाडी मेरी बुढीको भन्ने थाहा पायो भने मुर्छा पर्ला कि छुसिले खुट्टा ठटाई ठटाइ नाच्ला ? डाहा को डाह मन्मा होईन दिमाग मा कोरिएको हुन्छ अनी देख्नु र पढ्नु पर्दा मात्र होईन सुन्दा पनि माइग्रेन जत्तिकै टाउको रन्काउछ | यिन्का अभिब्यक्ती हरु तेही डाह मा नुन र चुक मिसिएर प्रकट चित्र हुन | त्यो नयाँ हुँदा देखी २१६८५० माईल १७ बर्स्को बुढो गाडीले कती काम दियो ,त जस्ता बज्रस्वाठ लाई के थाहा ? तलाई तेरो हिरो होन्डाको कती मोह थियो सम्झिस भने यसरी दिन न् रात भनी साझा कुरेर सोत्तरले हान्ने होईन अब त् आफ्नै बिस्टा अन्जुलिमा सोरेर मलाई छेप्दै कन्चटको पसिना पुच्दै आनन्द को कुटिल हासो हास्लास | आफ्नो अनुहारमा आँफैले पोतेको मानब मलले डुंग दुङती हुआ पनि थाहा नपाउलास? यो camry तेरो घर बाट दाइजो आएको दाईजो झै ठान्थी मेरी बुढीले, अब चै दाना पानि छोडर मेरो पछि नलाग, तेरो नाता गोता पर्नेले थाहा पाए भने भाइ टिका मा निधार खालि होला | कती प्यारो थियो भन्ने कुरा गाडी लगेको देखेर उन्को आँखा रसाएका थिए | लामो समय सम्म आफु सँग रहदा अनी बिना सिकायत हामीलाई साथ दिएको प्राण बिहिन चिज हरु सँग पनी आत्मियता पलाउदो रहेछ | त्यही आत्मियताको चिनो उन्का आँखा रसाएका होलान ? Last edited: 08-Jul-22 02:09 PM
logan · Jul 7, 2022 4:10 PM · 4,201 views
हिरो होण्डा अझैँ चलाउदैछस ? कति हजार किलोमिटर चलाइस त ? मैले जस्तो डिलरको सो रुम बाट होईन बाउको साथीले कसैको २० / ३० हज्जार किलोमिटर चलेको सेकेण्ड ह्याण्ड किनिदिएको बिर्सेछ | थोत्रे किनिदिएका चलाउने त तै नै होस् | थोत्रो किनेको भनि ढ्वाङ्ग फुक्छस, थोत्रे त तलाई तराई प्यारेन्ट्स ले किनिदिएका हुन् | बिचरा बज्रस्वाठको बुद्दि कलेज छिरे पछि पनि पलाएनछ | डिग्री को लागी र बाउआमाले मोटरसाकिल किनिदिएकोले कलेज जाइ तोपल्नेको दिमाग सप्रेको छैन | हजुरबाको मा जा त्यहो सोत्तर सोरेर बस |
Logan · Jul 9, 2022 10:23 AM
तपाइहरुले यो उखान सुन्नु भएको छ " सद्दे छोराले अरुलाई जिस्क्याउछ, लाटा र गोल्ज्याग्रे छोराले बाउलाई जिस्क्याउछ" यो उखान सम्झिदै मैले साझामा नया नाम बाट छिरेको गोल्ज्याग्रे " EVD2023" को पारा देख्दा माथिको उखान लाइ यसरी लेख्दा के होला ? " normal सालो ले अरुलाई जिस्क्याउछ भने गोल्ज्यान्ग्रे / असन्तुलित सालो ले भिनाजुलाई जिस्क्याउछ" |
logan · Jul 15, 2022 10:04 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion