News Summary from Nepal for Tuesday, October 12, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal At least 24 dead and several injured in Mugu bus accident The vehicle en route to Gamgadhi from Nepalgunj was carrying 39 people returning home for Dashain. Unresolved disputes likely to delay Nepali Congress general convention by at least a month While the party hasn’t been able to confirm active members in Bara, Rasuwa and Rautahat, ten districts are planning their conventions after Dashain. 15 people killed in separate road accidents The accidents took place in Kaski, Syangja and Achham districts on Sunday and Monday. Cold store proves a boon to fruit farmers in Dhankuta The refrigerated warehouse has allowed growers to keep their harvest for months and sell it at a fair price. News from Nepal - Home | Ratopati ‌ओलीले चर्का भाषणमात्र गरे, हामीले सीमा विवादबारे भारतसँग कुरा राख्यौँ : डा. महत  दसैँघरमा भित्र्याइयो फूलपाती, तस्बिरमा हेर्नुहाेस्  थप ७९२ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु  दसैँमा पूर्वराजाको भिडियो सन्देश  चुल्होदेखि चुचुरोसम्म पूर्णिमा  संसद् अवरोधले अध्यादेश निष्क्रिय : मन्त्री रेग्मी  नौ लाखले उपत्यका छाडे  रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोइराला  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नवमी र दशमीमा नि:शुल्क बस सेवा सञ्चालन गर्दै एपिएफ दीपकराज गिरी भन्छन्ः ताली र गाली दुवै सहन तयार भएर क्राइम पेट्रोलमा जोडिएको हुँ झण्डै नौ लाखले छाडे काठमाडौं उपत्यका तस्वीरमा खोकनाको सिकाली जात्रा सगरमाथालाई हेर्दै परिणीतिले भनिन्- तिमीले मलाई नम्रताको पाठ सिकायौ  सत्तारूढनिकट तीन विद्यार्थी संगठनले भन्यो- तत्कालीन सरकारको कारण मोतीपुर 'रणमैदान' बन्यो एक हजारको फ्रक दसैंमा यसरी बनाउनुहोस् खसीको फिला (विधिसहित) मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मुगु बस दुर्घटनाका घाइतेमध्ये नेपालगन्जमा ४ को मृत्यु, ३ को सनाखत मुगु बस दुर्घटनामा परी घाइते भई उपचारका लागि नेपालगन्ज ल्याइएका १७ जनामध्ये ४ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु छायानाथ नगरपालिका १ का १८ वर्षीय चन्द्रप्रसाद भाम, वडा नं ७ का १२ वर्षीय आदित्यबिक्रम शाही, वडा नं ८ का टोपबहादुर विष्ट र एक मृतकको पहिचान खुल्न बाँकी छ । गोरखामा जिप दुर्घटना, १४ घाइते, ३ को अवस्था गम्भीर गण्डकी गाउँपालिका–८ मलेओडारमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दसैंमा घुम्न जाने ११ गन्तव्य पछिल्लो समय घुम्ने चलन बढेको छ । त्यसमाथि पनि दसैं र तिहारमा कार्यालय बिदा हुने भएकोले परिवार तथा साथीभाइसँग घुम्ने चलन त झन् ह्वात्तै बढेको छ । News of Nepal माधव नेपालसँग भेटेर फान्सेली राजदूतले भनिन् : दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउन प्रयत्न गर्छु न्युज अफ नेपाल ,काठमाडौं । नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएकी छन् । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक माधवकुमार नेपालसॅगको भेटमा राजदूत बोर्बाओले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल मुगु बस दुर्घटना अपडेट: चालकसहित ३२ जनाको मृत्यु कर्णाली । मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् । नेपालगञ्जबाट पछिल्लो २४ घण्टामा ७९२ कोरोना संक्रमित थपिए, १४ को मृत्यु न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६० जनाको पीसीआर परीक्षणमा ६९१ र २ हजार ५५९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०१ जनामा कोरोना पुष्टि भएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 12, 2021 10:10 AM · 1,611 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion