News Summary from Nepal for Saturday, October 9, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal One million doses of Covishield arrive in Nepal The delivery is part of the 2 million doses for which the government had paid Serum in February. Authorities tighten the rules to limit foreign currency outflow Move comes amid dipping foreign exchange reserves and soaring imports. Online sellers hope to continue their streak Shoppers getting back to the physical market following the removal of virus restrictions has not reduced online sales, insiders said. Pregnant women in rural Achham still dying for want of timely medical care Lack of health awareness, poverty, geographical remoteness and non-cooperation of family lead most women to go for home births despite risks. News from Nepal - Home | Ratopati ओली सरकारको पालामा भएका भ्रष्टाचार छानबिन गर्न नेपालको माग  अधिवक्ताहरूले मागे प्रधानन्यायाधीशको राजीनामा, महाभियोगसमेत लगाउन माग  ईपिएलको उपाधि चितवनले जित्यो  बालिकाको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल तनावग्रस्त  समय छोटो छ तर केही न केही गरेरै छाड्छौँ : मन्त्री झाँक्री  छ दिन ढिला गरी मनसुन बाहिरिन सुरु  स्कारपियोको ठक्करबाट बालकको मृत्यु  'देउवा खराब थिए,खराबै रहने पक्का भयो'  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati इपिएल: चितवन टाइगर्सलाई १ सय १२ रनको लक्ष्य (तस्बिरहरू) खाद्यले तोक्यो खसी, बोकाको प्रतिकेजी मूल्य, कति पर्ला? द्रौपदी अवशेष: कैलासको काखको कथा एक करोड लगानीमा वीरेन्द्रनगरका १२ ठाउँमा हाई-मास लाइट (तस्बिर) जन्मदिन त जन्मदिन हो नि! भरतपुरकी मेयरले प्रचण्डसँग भनिन्- धुर्मुस-सुन्तलीले बनाउन सकेनन्, रंगशाला सरकारले बनाउनु पर्‍यो राजनीतिक षड्यन्त्रको रूपमा राम भगवानलाई दुःख दिन खोजियो : प्रचण्ड हिरो एक्सपल्स–२०० ४भी सार्वजनिक, यस्ता छन् विशेषता मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चितवन ईपीएल च्याम्पियन भीम सार्कीले अर्धशतक बनाएपछि चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । चितवनले पहिलोपटक उपाधि जितेको हो । चितवनले शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको हो । शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छ : अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को १२औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले पहुँच र हचुवाका भरमा कुनै फाइल तयार गरेर आफूले बजेट नदिने स्पष्ट पारे । News of Nepal भ्रष्टाचार गर्नेमाथि छानबिन गर्न अध्यक्ष नेपालको आग्रह बनेपा । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गर्नुभएको छ । एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा आज आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले सरकारमा बस्नेले गलत बाटोमा शनिबार थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा ६ सय ३६ र ५ हजार ८ सय ६३ एन्टीजेन परिक्षणका क्रममा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो थापाथलीमा दशैँका लागि खसी बोका किन्नेको भिड (फोटो फिचर) न्युज अफ नेपाल, काठमाडौं । बडा दशैँ नजिकिएसँगै थापाथलीस्थित खाद्य संस्थानमा खसी बोका किन्नेहरुको घुइँचो लाग्न थालेको छ । देशका विभिन्न स्थानबाट ल्याइएको खसी बोकाहरुको सर्वसाधारणले किन्ने गरेका छन् । हरेक वर्ष दशैँको समयमा का ठमाडौं उपत्यका बाहिरबाट खरिद गरी बिक्रीका लागि ल्याउने गरिन्छ । तस्बिर : उजोल डंगोल div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 9, 2021 10:10 AM · 1,829 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion