[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Sunday, June 6, 2021
[VIEWED 2128 TIMES]
SAVE! for ease of future access.
Posted on 06-06-21 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Chief Justice reconstitutes Constitutional Bench to include justices on the basis of seniority


  • Senior advocates had questioned the composition of the five-member bench formed earlier to hear the May 21 House dissolution case over the presence of two justices involved in decisions that led to the dissolution.

  • Migrant workers start returning to India in search of jobs


  • Every day, 200 to 400 Nepali migrant workers cross the Trinagar-Gauriphanta border into India, according to the Armed Police Force.

  • No testing and essential medicines for Covid-19 suspects in Upper Dolpa


  • Villagers suffering from fever, cold and headache have not been tested as the district does not have any testing facilities.

  • Government set to resume issuing labour permits to outbound workers


  • Decision comes following resumption of flights to some countries. The Tahachal-based Foreign Employment Office will be issuing the permits only on Wednesdays.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • न्यायाधीशद्वय कार्की र भट्टराईलाई संवैधानिक इजलासबाट बाहिरिन महान्यायाधिवक्ता बडालको आग्रह
  • महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट बाहिरिन आग्रह गरेका छन् ।

  • सर्तसहित अन्तर्राष्ट्रिय पर्यटकका लागि फ्रान्स खुला गर्ने घोषणा
  • फ्रान्सले स्वास्थ्य सतर्कताका लागि विभिन्न सर्तहरुसहित अन्तर्राष्ट्रिय पर्यटकका लागि आफ्नो देश जुन ९ देखि खुला गर्ने घोषणा गरेको छ ।

  • कोरोनाबाट नुवाकोटमा थप ३ जनाको मृत्यु
  • कोरोनाबाट आइतबार ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा दुई महिला र एक पुरुष गरी जिल्लामा मृत्यु हुने संख्या ३ पुगेको हो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ ।

    News of Nepal

  • कोरोना सङ्क्रमितभन्दा निको हुनेको संख्या दोब्बर
  • काठमाडौं ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बर देखिएको छ् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १३ हजार ७३३ नमूना परीक्षण गरिएकामा तीन हजार ४७९ मात्रै सङ्क्रमित भएका छन् । यस्तै निको हुनेको सङ्ख्या छ हजार ६३६ रहेको छ । मन्त्रालयको विवरणअनुसार कूल १० हजार

  • मन्त्रालय अन्तर्गतकाे बजेट कार्यान्वयनमा जाेड दिन शिक्षामन्त्री श्रेष्ठको निर्देशन
  • न्युज अफ नेपाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ । बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यबिध योजना तयार गर्न ढिला

  • पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि, ९९ को मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका

  • राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश
  • न्युज अफ नेपाल, काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    ए १ पनि पुगेनछ ?
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
    ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
    नेपाली वालमार्ट चोर
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    H1B
    Funny when Nepalis talk about Epstein and injustice
    मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
    बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
    Why Oli must go for the UML to survive?
    बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
    When will the culture of impunity end?
    Can we really get rid of Nepotism in the government?
    आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
    How many ministries do we really need?
    नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
    Why Prachanda seems to be the smartest of them all?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters