हामी पनि त्यही ठाउँबाट उप्केका हौँ , उप्किएर उठेका हौँ , जहाँ जीवन सिथिल छ... मन स्थिर .. त्यो ठाउँका आलो घाउहरुलाइ नमस्कार !! तर .......तिम्रो जति देन, हाम्रो पनि हो त्यो घाउ कोट्टाऊन सुरु गर्ने, नंग्राहरुमा.... त्यहाँ जमेका पीपहरुको आली लाउने काम हामीबाट नि भयो, धेरै कुरियो र पाप्राहरु जमे, ती पाप्राहरुको माया हामीलाई पनि छ, फेरी पनि त्यहाँ घाउहरु होलान रगत बग्ला, फेरी पीप जम्लान तिमीले कुर्नु पर्छ ती पाप्राहरु जो सजिलै आउंदैनन ..........
jhaukiri · Jun 16, 2018 9:04 PM · 27,870 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion