नेपाली समाज कहिले पनि किन उमो लाग्न सक्दैन ? जुन समाजमा शिक्षाको कमि हुन्छ त्यस समाजको कहिले पनि विकाश हुन सक्दैन । त्यहााका मानिसहरुको कहिले पनि उन्नति हुन सक्दैन । मानिसले जहिले पनि आफ्नो उन्नति तर्फ ध्यान दिन पर्छ । अध्यारो बाट उज्यालो तर्फ लम्कनु पर्छ तब नै जिवन जिउनुको महत्व हुन्छ । नेपाल धेरैनै अनपढ, भ्रष्ट, र व्यक्तित्व र लज्जा नै नभएका नपुसक शासकहरुले शासन गर्दै आएको एउटा पिछडिएको समाज हो । यहाको शासन प्रणाली एकदमै भ्रष्ट छ, तल देखि माथि सम्म । घुस अथवा कसले कसलाई चिनेको नातामा मात्रै सरकारी जागीर पाउने परम्परा । घुस नमागी वा नखाई कन काहि केहि काम हुदैन । धिक्कार छ यस्तो समाजलाई । यहाा कहिले केहि उन्नति हुने वाला छैन । यो समस्या एकदमै घुमौरो छ । आखिर किन यो समाज यस्तो छ त ? यहााका मानिसहरुले असल व्यक्तिलाई शासन गर्ने ठाउमा पुृ–याउनै सक्दैनन् । प्राय मानिसहरुमा चेतनाको नै कमि छ । संसार काहा बाट कहा पुगि सक्यो तर यस ठाउका मान्छेहरु सधै आफैले आफैलाई ठगी राखेका छन् । जस्ता जनता त्यस्तै नेताहरु छन यहाा । अनपढ, भ्रष्ट आदि आदि । यस्को कुनै अन्तनै छैन यी शब्दहरुको । यी पट मुर्ख जनताहरु जस्को पनि पछि लाग्छन् । जस्ले जे भन्यो त्यतै तिर लाग्छन् । आफ्नो केहि विचार नै छैन् । केहि शिद्धान्तनै छैन् । आज एउटा भ्रष्ट नेता आएर एउटा कुरा गर्दिन्छ यी अन्धा भेडा जनताहरु त्यस्कै हाय हाय जयजयकार गर्न थाल्छन् । भोलि अर्को ठग आउछ त्यसकै पछि लाग्छन, तिनै भ्रष्ट नेताहरुलाइए भोट हाल्छन् । यसरी बारम्बार गु खाइरहन्छन् । तर यस्तो किन भैराखेको छ त ? जब अन्धा जनताहरु हुन्छन तब नेताहरु पनि त्यहि समाजबाट निस्कने न हो र जब भ्रष्ट र गु खाने नेताहरु हुन्छन् तब तिनीहरुले समाजको विकाश हुन दिदैनन् र त्यो अन्धो जनता अन्धो को अन्धो नै हुन्छ । अनि फेरी त्यो अन्धो समाजले त्यस्तै अर्को अन्धो नेता जन्माउछ । यो समस्या चिकेन र एग जस्तै हो । दोस दुबै को छ पनि र एक हिसाबले छैन पनि । भारतको एउटा नेता यहाा आउदा यिनै भेडा जनता मोदिको जयजयकार गर्दै थिए, आखिर के थियो र त्यो गनाउने धोतिमा ? र के गर्ने वाला थियो र त्यस धोतिले नेपाली जनताहरुको लागि ? थुक्क तिमीहरुको बुद्धि साथीहरु हो । धिक्कार छ नेपाली साथीहो तिमीहरुको विचार र अशिक्षालाइ, तिमीहरुको सोझो पन लाई तिमीहरुको अन्धकारलाई । अन्तमा गएर तिमीहरुको प्यारो मोदि सरकारले सबै नाका बन्द ग–यो कि गरेन । इन्धन र औषधि सम्म पनि किन्न पाएनन् यी अन्धा जनताहरुले । अनि अहिले यिनै जनताहरु भारतले हेप्यो ठग्यो लुट्यो भनेर उफ्रने रोइ कराई गर्ने गर्छन । हामीहरु जस्तो अन्धा भेडाहरुलाई नठगे कस्लाई ठग्छ त? आफूलाई शिक्षा देउ साथीहरु हो , शिक्षीत बन् । आखिर कहिले सम्म तिमीहरु भारतीयहरुको चलचित्र हेर्छौ ? तिनीहरुकै गाना सुन्छौ, तिनै धोती कलाकारहरुलाई फलो गर्छौ , तिनीहरुकै भाषा बोल्छौ, तिनीहरुकै गु खाइरहन्छौ ? अनि तिमीहरुनै फेरी भारतले हेप्यो ठग्यो लुट्यो भनेर रोइ कराई पनि गरीराख्छौ । थुक्क तिमीहरुको जिन्दगी , धिक्कार छ तिमीहरुलाई । कहिले तिमीहरुको बुद्धि आउछ ? ती गनाउने धोतिहरुको चलचित्र हेर्नु भन्दा त केही काम लाग्ने सिप सिक न , आत्म निर्भर बन्न सिक न । के तिमीहरुको जिवनको अर्थनै त्यहि गन्धे धोतिहरुको चलचित्र हेर्ने त्यहि गाना सुन्ने त्यहि भाष बोल्ने त्यही गनाउने धोतिहरुको फलो गर्ने , त्यतिनै हो तिमीहररुको जिवन ? यदि हो भने तिमीहरु किन आफुले आफुलाई अपमानित भएको ठान्छौ ? त्यहि भारतले नाका बन्द गर्दा किन रिसाउछौ ? किन कराउछौ तिमीहरु जब बाढीको बेला भारतले सबै ड्याम हरु भन्द गर्दिन्छ र तराइका बासिन्दा हरु डुबेर मर्छन, किन फतफताउछौ जब भारतले सबै तिर बाट नेपालको भुमी मिच्छ र मिचीराखेको छ ? तिमी हरु त नेपाली नै हैनौ, तिमीहरु त्यहि गएर बसे पनि हुन्छ । धोतिहरुको भाषा पनि तिमीहरुलाई आइहाल्छ क्यारे । त्यहाको एउटा फिस्टे रिर्पोटरले यहाा आएर प्रधानमन्त्रिलाई उनीहरुकै भाषामा अन्र्तर्वाता लिन्छ । त्यो गनाउने धोतिले किन त्यस्तो एसम्सन गर्छ कि नेपालको पिम ले उनीहरुको भाषा बुज्छ र बोल्छ भनेर । थुक्क । एउटा वेट भएको नेता पनि चुन्न सक्दैनौ हामीहरु । एउटा थाग्ने देशको पिम हुन पाको छैन भारतमा कुदि हाल्छ गनाउने भारतियहरुको गु खान । धिक्कार छ यस्तो समाजलाई यस्तो नेताहरुलाई । यो वास्तवमानै सतिहरुले शरापेको समाज नै रहेछ । म पनि नेपालमै जन्मे हुर्के बढेकी हु । तर आफले आफलाई नेपाली भन्न पनि घिन लाग्छ, लाज लाग्छ । खोइ हाम्रो पहिचान ? खोइ काहा छ हाम्रो स्वाभिमान ? खोई कहा के छ र गर्भ गर्न लायक ? आज एउटा विदेशीले बाढि पिडीतहरुलाई सहयोग गर्न सामान ल्याउदा एरपोर्टमा काम गर्ने कर्मचारीले मनलाग्दी पैसा खान खोजेको र उल्टै हातहालेको देख्दा साह्रैने बेइज्जत भएको महशुस भयो र एकदमै दुख लागयो । एउटा अन्तराष्टी्रय एरपोर्टमा त्यहि हो हामले राख्ने मान्छेहरु ? त्यो भन्दा राम्रो व्यवहार हामी गर्न सक्दैनौ ? धिक्कार छ हाम्रो समाजलाई । जबसम्म इ सबै ठग, भ्रष्ट र नपुसक नेता हरुलाई फ्रान्सका शाशकहरुलाई जस्तो सजाय दिइदैन, जब सम्म शिक्षित र सबल व्यक्तिलाई शासन गर्न चुनिदैन तब सम्म यो समाजमा केहि परिवर्तन आउने वाला छैन । सधै भरि थर्ड र्वल्ड नै रहिरहने छ । अन्धकार मात्र । अब शिक्षीत युवा युवतीहरु जाग्ने बेला भइसक्यो , युवाहरुले शासन सता आफनो हातमा लिने बेला भयो । यी सबै शाषकहरु जिलेटिनको हकदारी छन् । ।।।।।।।।।।।। निराशी
consciousnessbliss · Aug 17, 2017 11:47 PM · 24,402 views
Nepal will have a huge balance of payments economic crises in the near future if things don't improve. Our import to export to ratio is 1:13, which is absolutely absurd. Our government exports people to make US $ and then finances those dollars to import goods for government revenues to spend on themselves. The logic is entirely warped. Now almost everyone has left and there's not much room for growth in remittances. To.make things even more laughable we now have this stupid 'Sanghiyata' which will increase govt expenditures 3 fold, hence the need for even more imports, just wait and watch, we could turn into Zimbabwe.
asdfgh · Oct 14, 2017 6:49 PM
@asdfgh Ji, @GeetMaiJawaafDiu JI, yaha haru lai yo sabai samasya haru lai solve garna k k garnu parchha jasto lagchha?
consciousnessbliss · Oct 14, 2017 6:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion