मेरा मित्रले Green Card पनि ढिला पाए | धेरै समय professional विद्यार्थी भै बसे | आफ्नो देश छिर्नलाई पनि भीसा लिएर कोही र्छ भन्थे - एही कारणले American नागरिकता पनि लिएका छैनन होला? कान्छो लन्ठक मात्र छिर्न पाएका छैनन | अर्का दाई मार्फत कान्छाको लाइन लगाउन पेपर पठाएको गडबड भएको थियो र अगाडि बढेको थिएन | यो भाईले अमेरिकि नाकारीगता लिएको थाहा पाए पछी भनी फेरी re-process गर्ने हो कि भन्ने कुरा उठाए ? यिनका भाईले फोनमा कुरा हुदा केही भनेनन तर नेपाल पुगे पछी scroll गर्नु पर्ने गरी टेक्स्ट म्यासेस पाए पछी यिन्को माथा ठन्किए | इन्का भाईका गुनासा हरु :अमेरिकामा सास्ती दु:ख पाएको , गरीबिमा बस्नु परेको , Survive गर्न दशौ बर्ष लागेको, कलेज् जानु परेको(आउना साथ् मेरा मित्रले उनका मित्र मार्फत नेपाली प्रोफेसर संग भेट्न जाउ भनेको कान मा तेल हालेर बसे) र रिनमा परेको ( सित्तैमा पढ्न नेपालमा मात्र पाईन्छ , बाउ आमाले मात्र् पेट काटेर पढाउछ्न ) आदी इत्यादी कुरा पचाउन सकेनन | यिन्का भैइयाले आउन साथ काम गर्ने अधिकार पत्र पनि हात परेका हुन | आमाले नाती हेरी दिएको कारणले दुबैले दुई दुई वटा काम पनि गरेका हुन | शो-रूम बाट सुन्य माइलको कार र नगद तिरेर घर किन्न पनि सकेकै हुन तै पनि उन्का गुनासा हरु धेरै थिए | Made in USA लेखेको Ray-Ban चस्मा पठाइदेउ दाई भन्ने भाई यिनै हुन जती खेर मेरा मित्र हिउ परेको बेला आधा घण्टा हिडि राती घर फर्कनथे | यि कुरा यिन्ले दाई भाई कसैलाई भनेका छैनन | ढिला सुताइ गरेको दिन : बिहानै श्रीमतीजिले Yard Sale मा rocking chair बेच्न पठाएको र फ्री भनी छोड्नु पर्दा "आमाको दुध चुसेर पुगेन बाउको घुडा चुसेर के होला ? सम्झन पुगे रे ? Last edited: 24-Jun-16 07:13 AM
magorkhe1 · Jun 4, 2016 3:24 PM · 18,540 views
यी मगोरखे दाज़ु को लेख २ पटक पढ्दा नी बुझ्न सकिएन!
nepalijeevan · Jun 4, 2016 6:57 PM
कुरा आग्रा बाट सुरु गर्छ अनि गाग्रामा लगेर जोड्छ . हैन यो मान्छे ले आफ्नो ब्लग को, हरेक पेजको first लाइन राखेर पोस्ट गर्या कि के हो? के भन्छ भन्छ.
BadhiJanne · Jun 4, 2016 10:59 PM
Lol, kun para ko nepali ho yo torpe ko? Ma matra hola nabjune bhaneko ta aru pani rahechan
gone12 · Jun 5, 2016 10:35 AM
yo manche ko lekh padhda ta yesto huncha, real life kasto chatcha hola yo manche le...
alche · Jun 7, 2016 2:01 PM
गोर्खे ब्रो ले लेखेको प्राय रोचक लाग्छ \ घटनाहरु detail मा लेख्ने patience छ है यिनमा \ एकपल्टमा बुझ्न सकिएन भने दुइपल्ट पढ्छु\ येस्पाली चै ३/४ पल्ट पढ्दा पनि पुरा बुझ्न गारो भयो है \ edit पनि निकै पल्ट भयो - हुदा हुदा first person बाट third person मा पुगेछ narration ;) [गोपनियता को लागि येस्तै ठिक हुन्छ ] \ एकपल्ट फेरि एडिट गरम न प्रभो, अनि त पुरै बुझिएला कि \ एउटा सुझाब: ठाउँ कु-ठाउ (?) चिन्न नाराख्म न है |
nepalilaure · Jun 7, 2016 2:27 PM
बोलो तारारर ,बोलो तारारर, बोलो तारारर बोलो तारारर बोलो तारारर,बोलो तारारर, बोलो तारारर,बोलो तारारर. केहि बुजीएना बोरो .......................................
sumiraj007 · Jun 22, 2016 2:15 AM
अमेरिका जादुको छडी लिएर छिरिदैन | जे जे सोचेको हो तै तै पाइञ्छ भन्ने मानसिकता बोकेर हामी अमेरिका छिर्छौ | मेरा मित्रले गरेको दुख र उनका भाइले पोखेका दुखको तुलना मात्रै हो | He was not happy with yard sale and utter the nepali उखान . Last edited: 22-Jun-16 10:19 AM
magorkhe1 · Jun 22, 2016 10:11 AM
सपना बोकेर आएको अमेरिका र भोग्नु पर्ने अमेरिकाको Reality | सुर्यको अगाडी धिब्री बाले झैँ हो यिनले गरेको दुख र मेरा मित्रले गरेको दुख | कुराको साराम्स यतिनै हो | Last edited: 15-Sep-16 08:31 AM
magorkhe1 · Jun 22, 2016 11:32 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion