"अन्डा " is way too expensive .

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

६ महिना अघि म अम्रिका आउदा अन्डा प्रति दर्जन ४ डलर भन्दा कम थियो . तेश बीच अन्डाको भाउ बढेर प्रति दर्जन क्रमश ६ ,७, ७.५ डलर हुदै गयो . आफु फेरी जिम गर्ने मान्छे दिनमा १५ १६ ओटा अन्डा र १ २ ओटा फुल बोइल चिकेन जान्छ . आज बिहान अन्डा किन्न जादा त अन्डाको भाउ ९ डलर पुगेछ . यो चै खपी नसक्नु भयो अनि रिटेल म्य़ानेजर् लाइ बोलाएर किन एसरी भाउ बढेको भनेर प्रस्न गर्दा " बर्ड फ्लु " को कारणले गर्दा भन्ने जवाफ आयो . बर्ड फ्लुको कारणले गर्दा अम्रिकामा १०% कुखुरा गत वर्ष मारियो रे ,cage free कुखुरा अन्डा पार्न योग्य हुन कम्तिमा ६ ७ महिना लाग्ने भएर अझै कहिँ समय अन्डाको भाउ नघट्ने जानकारी पाए . तेस्को कुरोको भर नलागेर वाल्मार्टमा मुल्य क्रस चेक गर्न गए . वाल्मार्टमा पाहिने अन्डा चै "C " grade को सेतो हुन्छ जसको भाउ प्रति दर्जन २ डलरको हाराहारीमा पर्छ . एसको उपभोक्ता प्राय हिस्प्यानिक हुन्छन . तेस्तो C grade को अन्डाको भाउ पनि ५ डलर पुगेको देख्दा अघिको म्यानेजर्को कुरा ठिकै लाग्यो .

edv2023 · Jan 2, 2023 12:22 PM · 34,336 views

34 Replies

Guff ko pani limit Hunchha ni…18 ota anda ko 2 for $12 ma aauchha..12 ota line bhaye 4.49 ma aauchha.. yo Chicago ma bhayo…edv jyu kahan basne, Beverly Hills? Hami Aldi ma kinchhau. Tapainlai Aldi jana laz lagne ho ki? Last edited: 02-Jan-23 12:59 PM

chicagoan · Jan 2, 2023 12:55 PM

सिकागो सर अन्डा पनि भेराइटी भेरिटी को हुने रैछ . नेपाल तिर चै २ थरि हुन्थ्यो जस्तो लाग्छ एउटा बोइलेर अर्को organic .मैले रेगुलर किन्ने अन्डा आज लगभग ९ डलर पर्यो . ऐले चै सायद क्रिसमस , न्यु इएर भएर महँगो भएको होला नत्र यो रेगुलर ६ ७ डलरमा आउछ . ५ ६ महिना पहिले त येही अन्डा लाई ४ डलरको हारा हारी पर्थ्यो . अल्डी मलाई पनि सारै राम्रो लाग्छ तर अन्डा किन्न मात्र अल्डी जान सधै ब्यबहारिक हुन्न . तपैले वाल्मार्टमा कहिले अन्डाको रंग नोटिस गर्नु भएको छ , पिङ्क कलरको अन्डा नि हुन्छ यार त्यहाँ हाहा . अरु कुराको मैले नोटिस गरेको छैन तर अन्डा को भाउ चै न्यु योर्कमा ६ महिनामा सतप्रतिसत बढेको छ .

edv2023 · Jan 2, 2023 1:14 PM

I agree with the edv2023. I’m surprised how the food prices been up in last 6 months. I’m my area for 1 dozen grade A is 3.99 ish

Rockb · Jan 2, 2023 4:09 PM

अन्डाको भाउ त यता पनि बढेकै हो। खैर, सबैभन्दा अचम्मको कुरा मलाई यहाँ लागेको चै ईडीभीज्युले दिनमा १५-१६ वटा अन्डा र १-२ वटा "फुल बोइल चिकेन" खानुहुन्छ रे। आम्ममा के हो यस्तो? म त शक्ड भए हो। यत्तिका अन्डा डेली खाए त जस्तै जिम गर्ने मान्छे नि कोलस्ट्रोलको शिकार हुन्छ होला। तपाईंको वेट कति होला? ९०- १०० केजी नै छ कि? हामी जस्तालाई त सिधै ढाल्दिने दम होला पो। बडी बिल्डिङको एक्स्ट्रीम केस जस्तो पो लाग्यो। राम राम।

Bennedict · Jan 2, 2023 4:34 PM

रक बहादुर सर ४ डलर पनि सस्तो हो धेरै राम्रो ठाउँमा बस्नु भएको रैछ . बेन्दिक सर टार्गेट त् मेरो दैनिक २० ओटा अन्डा निरन्तर खाने छ तर सफल हुन सकेको छैन . वेट १०० kg+ छ होउ तर हाइट पनि ६ फिट माथि छ . तर सर पहेलो भाग सबै फाल्ने हो सेतो मात्र खाने हो . कुखुरा २ ओटा , costoco भन्ने एउटा होलसेल छ त्यहाँ ग्रिल गरेको चिकेन पाउछ . भात , पाउरोटी , जंक अग्रम बग्रम केहि नखाने हो . अनि सिधै सयलाड काक्रो पानी तेती हो खाने . वोर्ल्ड कप अनि होलिडेमा एकदम डिसीप्लेनमा बस्न सकियन सारै रिग्रेट छ ऐले . हजुरले भन्नु भनेको एउटा कुरा चै एकदम ठिक हो . ३० काटे पछि कोलस्ट्रोल, फ्याट्टी लिवर को एकदम खतरा हुन्छ , अन्डाको पहेलो , अल्कोहल , रातो मासु खानै हुन्न . म गुण्ड चै हैन तर सबै गुन्डा संग उठ बस राम्रै छ , कामको सिलसिलाले . बढी बिल्डिंग लाइ नै करिएर बनाउछु भनेर टीन एजमा त लागेको तर बीच बाटोमै छोड्नु पर्यो . अब ऐले ३५ वर्षमा फेरी क्याच-अप गर्ने कोसिस छ हेरौ सरिर ले कत्तिको साथ दिन्छ .

edv2023 · Jan 2, 2023 5:19 PM

thank for the info rockb very insightful ..

edv2023 · Jan 3, 2023 10:47 AM

बेनी ब्रो : छ महिना पछि फोटो टासे पछि कुनचै सक्कली Hulk Hogan हो भनेर जिब्रो टोक्नु होला | तेती नभए पनि कुमाल नान्जियानिले देखाएको जस्तो ६ प्याक देखे पछि मुर्छा पर्नु होला | मेरा गुरुले भैरब अर्यालका कथालाई बस्तुस्थिति अनुसार मिलाएर भन्नु हुन्थ्यो | तेसंध्दे यो एउटा हो "एक गोग्याग्रे को बिहे हुन् हम्मे हम्मे भै राखेको बेला अलिक ब डाई चडाई गरेर कुरा गर्न सिकाइएको थियो रे | एक दिन भेटघाट को बेला गोंज ले खोकन पुगेछ, केटि पक्षकाले खोकी लागेछ नि भन्दा खोकी मात्र होईन TB पनि लागेकोछ" भन्थ्यो रे | यो धागो का कुरा पढे पछि गुरु र वहाको यो व्यंग सम्झन पुगेछु |

logan · Jan 3, 2023 12:11 PM

लोगन सरको कुरो एकदम सहि हो . तपाईको लेखहरुमा प्राय भैरब अर्यालको " जय भुडी " को गन्ध हामी पाउछौ . " महर्षि हुन् कि मार्क्स हुन् , सन्त हुन् कि सार्त हुन् , बाल्मिकी हुन् कि होमर हुन् , टाल्सटाई हुन् कि तेगोर हुन् , दाते हुने कि देवकोटा हुन् , सम: हुन् कि सेक्सपीएर हुन् प्रत्येक कबिको जन्म भुडी बाटै भएको हुन् " भन्ने हजुरको मान्येता रहेको देखिन्छ . जय भुडी एकदम राम्रो तर निरासाबादी निबन्ध हो , येही निबन्धका कारण उनले आत्माहत्या गरेक हुने भन्ने कुराको पुस्टि पछि सत्यल प्रकासन बाट प्रकासित लेखमा खुलेको छ . म आफु चै उनको " महापुरुसको संगत " भन्ने निबन्ध लाइ राम्रो मान्छु . यो संसारमा सबै भन्दा ठुलो महाहपुरुस तपाई हो र तपाईको अन्तर आत्माले जे ठिक ठान्छ तेही दर्शन हो भन्ने निस्कर्समा पुगेर दैनिक १५ १६ ओटा अन्डा खान पुगेको हु . इलन मस्क पनि भैरब अर्यालका ठुला फ्यान हुन् जस्तो लाग्छ नत्र उनले १० bil को twiter ४३ bil मा किन्दैन्न थिए होला . १ वर्ष मा २०० bil गुमाउदा पनि उन्मा रत्ति भर पिडा छैन . यो वर्ष उनले थप ७० bil गुमाउने अनुमान गरिएको छ . १ न धनि बाट यो वर्ष उनि सिधै ३०० स्थान तल जाने अनुमान गरिएको छ . उनि संगै लाखौ लगानीकर्ता डुब्ने निश्चित छ . तर who cares , always listen to ur heart .

edv2023 · Jan 3, 2023 12:58 PM

As of, 01/03/2023 1:30 pm Costco is selling $2.93 per Dz, and its perfect for you, 'cause it comes in a bulk, it has 90 eggs, almost 8 Dz. That much egg you eat, how is your gas condition?

Sexy In Sari · Jan 3, 2023 2:34 PM

अण्डा खान छोडी दे इ डि भी पिपी सानो हुदै जान्छ। लोगन र बेनी को जस्तो हालत होला

hem adhikari · Jan 3, 2023 2:46 PM

सेक्सी म्याम सुझाब को लागि धन्यवाद , कोस्टोको अण्डा त सारै सस्तो हुन्छ होउ अनि अलिक सानो पनि, मलाई त् त्यो कागको अन्डा होकी जस्तो लाग्छ . कुन्चाई एउटा हिन्दि फिलिममा एउटा मान्छेले ५ रुपियाको चिकेन बिरयानी खान्छ पछि त त्यो बिरयानीमा कागको मासु पो हालेको हुन्छ हो . मलाई त कहिले कहिँ वाल्मार्ट छिर्दा त्यो रंगी बिरंगी अन्डा देख्दा कतै अझिन्गर , सर्प छेपारो, काघ आदिको अन्डा होकी जस्तो फील हुन्छ त्यहि भएर म अन्डा चै ऐले सम्म organic , cage free pasture raise नै खाने गरेको छु . अब यो भन्दा भाउ बढ्यो भने चै बरु चना , बदाम , सातु खान्छु तर कौवाको अन्डा चै खान्न. म अन्डाको सेतो मात्र खान्छु अनि ७ माइल जस्तो दौडिन्न्छु तेही भएर gas problem छैन तर अन्डाको भाउ ७ डलर माथि पुगे पछि चै त्यो yolk फाल्न माया लाग्यो तेही भएर छोराहरु लाइ दैनिक १ देखि ३ ओटा योल्क ख्वाउछु , कस्तो गनाउने आची गर्छन होउ सायद तेही अन्डाले होला .

edv2023 · Jan 3, 2023 3:09 PM

बाउ बाजेले ७ पुस्ता बसी बसी खाने साम्पत्ति जोडिदिएको अनि काम नै नगरी खान पुग्छ भन्नेले अहिले अण्डाको भाउ बढ्यो भनि साझामा धागो कोरेको पढे पछि क्या हो क्या हो , यिनी पनि कहिँ Mr. Nepal हुने गरि मोटिभेट भएको देखे पछि लौ साझा बासि हो " गो फण्ड" खोले भए पनि एक बर्स लाइ दैनिक एक दर्जन अण्डा त्यो पनि "एक्स्ट्रा लार्ज" किन्न पुगने रकम उठाई दिदा कसो होला ? नेपाल चिनाउने माध्यम हुन्छ | झड्केलो बाउ हो कि सक्कली बाउ हो आफु चै अण्डाको प्रोटिन भाग मात्रै खाने अनि फुलको रानी (योल्क) तेस्मा पनि १ - ३ ओटा छोरा छोरीलाई ख्वाउछु भन्दछ | खोकाइ को लेखाइ मात्रै हो कि साच्चै नै मन भित्रि कुरा लेखेको हो ? साच्चैनै yolk ख्वाउने यिनको सोचाइ भने अण्डा किन्ने भन्दा पनि काउन्सेलिङ्ग को लागि चै गो फण्ड उठाउनु पर्ला !

logan · Jan 4, 2023 10:08 AM

लोगन सर पैसा छ भन्दैमा ३ गुणा महँगो सामान किन्नु बुद्धिमानी ठहरिन्न . फेरी जति पैसा भए पनि ब्यापारीकॊ माइन्ड सेटलाइ कृतिम मुल्य ब्रिदीले ट्रिगर गरि हाल्छ . पैसाको तुजुक देखाएर तिन गुणा महँगोमा twitter किन्दा मस्कको के हालत भयो देखि हाल्नु भयो होला . ३० वर्ष माथिकोले अन्डाको पहेलो भाग चै खानै हुँदैन , कार्डिक अरेस्टले मरिन्छ . स्वस्थ रहन , फुर्तिलो रहन नै जिम गर्ने हो , तेत्रो पसिना बगाएर पनि फेरी कार्डिक अरेस्टले मारियो भने त राजु श्रीवास्तब दादाको गति हुन्छ . तेसैले पैसा परेको छ भन्दैमा ग्वाम ग्वाम योल्क नखानु होला हस ? एसको बिपरित केटाकेटिहरु लाइ चै योल्कले सारै राम्रो गर्छ रे . मुख्यत शारिरिक विकासमा योल्क सारै फलदाई . हजुर पनि आफ्ना चिचिलाहरुलाई आजै बाट योल्क खिलाउनुस . मैले आज ६ ओटा अन्डाको सट्टा काँचो केराउ खाने निर्णय गरे . चनाले चै पेटमा अलि धेरै ग्यास बन्छ .

edv2023 · Jan 4, 2023 11:17 AM

हा हा कहिँ सुर्य पश्चिम बाट झुल्कन लागेको हो कि २०२३ को करामत हो ? नया मुल्लाह ले धेरै प्याज खान्छ भन्ने सुनेको थिए तेस्तै भएर होला साझामा नया हो वा नया नाम बाट छिर्दा " कहाली लाग्दै छिर्र्योउ" र युट्युब पनि टास्न पुग्यौ | आधा गाग्री छचल्किए झैँ निकै हल्लियौ | बिस्तारै अमेरिकाले छुदै छ जस्तो छ | दिउसो सपना देख्ने हरु र धरातल चिन्न बिर्सिनेहरु यो साझा मा निकै छन् |

Logan · Jan 4, 2023 11:34 AM

लोगन सरले मेरो यो मितबइता लाइ आफ्नो १९९५ को prius संग जोडेर " देख्योउ मैले prius किनेर ग्यास मा ५० सेन्ट जोगाए , म तिमीहरु भन्दा कति बुद्धिमान छु " भन्न खोज्नु भाको हो भने यो भन्दा दुखलाग्दो कुरा अरु हुन सक्दैन . हजुरको ९५ को कोराला कि प्रिएस प्रति मेरो आज पनि धारणा उही छ . " आफ्नो परिवारको ज्यान जोखिममा राखेर प्रति ग्यालन ५० सेन्ट जोगाएर दङ्ग पर्नेहरु ट्रंपका सन्तान र कालिदासका चेला हुन , २ सुका जोगाउन आफु, आफ्नो परिवार र बाटो हिड्नेअरुको समेत ज्यान जोखिममा राख्ने टोयोटा कोरोला, प्रिएस , फोर्ड फिएसट्टा , निसान भर्सा चालकहरु अपराधी हुन्" भनेर अनुरोध गर्न चाहान्छु .

edv2023 · Jan 4, 2023 12:06 PM

मितव्ययिता हुनु र कुरा कानी गर्नु दुई ध्रुबिय कुरा हुन् भने आंकडा को बारेमा १००० भन्दा माथि थाहा छैन जस्तो छ | अनि बुद्दिमानि को कुरा गरेको थिइन तर जोडिएको कुरा तिमीले बुझे छौ तेस्को लागि धन्यबाद | तैले के चड्छस र अरुले के चडे सबैका व्यक्तिगत कुरा हुन् भने मान्छे मार्ने गाडि को उत्पादान गर्ने लाइ तेरो जस्तो सुझाब पुर्याउने मानिस पहिलो हुनेछस , पठाई हाल र अब उप्रान्त ३ सिलिन्डर गाडि बनाउन बन्द गर | " चालकहरु लाइ अपराधि" पनि भन्न थालिस, २००५ मा किनेको गाडीलाई २०२२ (https://sajha.com/sajha/html/i... मा बेचेको कुरा लाइ अझै १९९५ भन्न छोडेको छैनस अब चै बहुलाइस कि सुस्त मनस्थितिले झनै च्याप्दै आएको हो ? त्यो माथि लिंकमा क्लिक गर अनि थाहा पाउछस अनि लौ भन्नुस यो चै कस्ताको छोरो पर्यो ? आफु भने अन्डाको सेतो भाग खाने रे अनि छोराछोरीलाई चै रानी त्यो पनि आफुले नखाएको दिने यो Frugal . Economical नभएर अरुनै केहि अजिब प्राणी हौ , फेरी अर्को YouTube पनि टास्छौकि ? यहा के फरक छ त्यो पनि साझा बासीलाई बताई देउ १९९५ & २००५

logan · Jan 4, 2023 1:35 PM

Logan sir , maile hajur ko critical economic condition ko majak udauna khojeko hoina but tyo underpowered 95 Prius is road hazardous, not even fit to run errands let alone be a primary drive . Ur risking so many lives in road . Baru hajur 100 cc ko splender kinnus . I know ur pissed but it is what it is .better safe than sorry.

Edv2023 · Jan 4, 2023 3:52 PM

ईडीभीजी, व्होल मिल्क खानु हुदो रहेछ। यसले त कोलस्ट्रोल लेभल बढाउछ नि हैन र? आफु त २% या कहिले काही पानी झै लाग्ने स्कीम्ड मिल्क खाइन्छ। अल्मन्ड मिल्क ट्राइ गरेको, मिठो नै लागेन हो। वेट जम्मा ७० केजी जती छ पहिला त झन ६०-६६ केजी मै थिए। जब देखी ७०मा पुगे, मेरो डक्टरले ब्लड चेक आदी गरेर यती लामो मैले खान हुने, नहुने लिस्ट लेखेर कोलस्ट्रोलको बारेमा लामै चर्चा गरेर चिठ्ठी पठायो। घरमा सब परेशान। मान्छे हेर्दा दुब्लो जस्तो भए नि कोलस्ट्रोलले सताउने रहेछ भनेर चै थाहा भो। फेरी अहिलेको लक डाउन पछी त लाइफ एकदम सिडेन्टरी नै भको छ।

Bennedict · Jan 4, 2023 6:06 PM

जम्मा ७० किलो मात्र होर सर ? हाइट कति छ ? १० किलो जति वेइट हाल्नु पर्ने देखियो . हुन त BMI ठिक छ भने भै गयो तर पनि हजुर underweight हुनुहुन्छ भन्ने मेरो सेन्सले भन्छ . दुब्लो मान्छे लाइ नि कोलस्ट्रोल चै हुने रैछ ठिक भन्नु भयो तेसैले बार्षिक स्वास्थ्य जाच चै गर्नु पर्ने हुन्छ . हजुरको BP त ठिक छ म येतिकै भन्न सक्छु आसा छ सुगर पनि ठिक ठाक होला , सुगर जत्तिको घातक , silent killer सायद अरु कुनै रोग छैन होला .

edv2023 · Jan 5, 2023 10:37 AM

ल यो हेर्नुस् मेरो डिटेल। <img src="

Bennedict · Jan 5, 2023 1:53 PM

आफु त सनतन धर्म पालक ब्राम्हण परियो, अण्डा-मासु, जाँड-रक्सि केई खाईन्न। यो सब खानेहरु पशु समान लाग्छन मलाई त, मनकै कुरो भन्ने हो भने त । दुध-दहि-घ्यु चाँई मनग्गई खाईन्छ । न कोलेस्ट्रोल छ, न सुगर, न कुनै यौन रोग नै । म समस्त साझा बासिहरुलाई सनातन धर्मतिर फर्किन आग्रह गर्न चाहन्छु है मनै देखि । हाम्रो धर्म मानवजातिदेखि लिएर जनावर, बनस्पति अनि वातावरणसम्म सबैको लागि उत्क्रिस्ट छ । यो पाश्चात संस्कारलाई त्याग्नुहोस, गाईको रक्षा गर्नुहोस, बैकुण्ठको बाटो रोज्नुहोस । ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत् । ॐ शान्तिः शान्तिः शान्तिः ॥

Cid Bennet · Jan 5, 2023 1:58 PM

सिडजी, सनातनी धर्मावलम्बीहरुलाई चै कहिले कुनै यौन रोग नै लाग्दैन त? यो त कुरा मिलेन नि। असुरक्षित यौन संपर्क त सनातनीहरु पनि गर्न सक्छन नि। सनातन धर्मले तपाईंलाई यौन रोगबाट सधैं बचाउने जस्तो पो कुरा गर्नु भो। यहाँ सब एक से एक छन हजुर, महिनामा २-३ वटा र्यान्डम यौन संपर्क गर्नेहरु यहाँ छन हजुर, खै त अहिले सम्म उनिहरुलाई त केही भको जस्तो लागेन। हुन त कसले मलाई यौन रोग लाग्यो भनेर भन्ला, तै पनि।

Bennedict · Jan 5, 2023 2:10 PM

Kura anda baata yaun rog samma pugyo. Hahahah.

Ketofarar · Jan 5, 2023 2:12 PM

मासु-अण्डा-जाँड-रक्सि इत्यादि खानेहरु भट्टीमाझ मातेर तरुनिहरु बक्षस्थन पच्छ्याउँदै यौन रोगका शिकार हुन्छन, आफु त बाल ब्रम्हचारि परियो तसर्थ यौन रोगादि बाट बचियो ।

Cid Bennet · Jan 5, 2023 2:19 PM

सबै मासु, अन्डा खानेहरु भट्टी नै जान्छन? घरमै खान सक्दैनन? अनी भट्टीकै तरुनीको बक्षस्थल नै पछ्याउनु पर्छ भन्ने छ? बाटाका कहिले काही डेस्परेट भर हिंडेका लड्कीहरु नै हुन्नन र? वान नाइट स्ट्यान्ड गर्नेहरु पनि भेटिन सक्छन नि, हैन? यौन रोगको शिकार हुन सिडजीले भनेको जस्तै गर्न पर्छ र? तपाईंले भनेको कुरा एक तर्फी भो। बाल्-ब्रम्हचारी रे, गफ पनि कती लगाको, हरे शिव।

Bennedict · Jan 5, 2023 2:33 PM

SID Maile bhanna khojeko pani tyahi ho .. kura anda bata yon rog samma aayepugyo gaaathey. Tero mathi ko waaakya padhdaa ta ek no ko yon pipasu jasto chas .. paila ek jana sajha ma ta jastai euta NAS bhanne yon pipasu weed euta sisaa ko bottle ma bharney and tyo dhuwa smoke garni ra khairini haru sanga seggs gardai hidthyo bhirangi .aru kura ma chai smart thyo hai . Teslai sajha bata nikaley pachi bennedict , logan haru jasta budo haru ko sajha ma udaya bhako ho . Bennedict budo le bhani haalyo sanaatan dharmawali haru lai chai yon rog na laagne ho ra . Ani kura bujhdaa ta yon rog ko wikaar bhako jasto chas. Belai ma Doctor ko ma jaaaa. Natra tero bhai pachi golbeda rot bhako jasari kuheenchha. Ani exercise garne garr . Arko kura ma sanga single single khelni kura nagar. Baaagh jaapu khalaas.

hem adhikari · Jan 5, 2023 6:01 PM

Benn budo le diyo hai 5.11 bhanera . Hehehehehehehhehe

hem adhikari · Jan 5, 2023 6:05 PM

ईडिभीजी स्वयम १०० के जी ओभर छु, हाईट ६ फीट भन्दा माथि छ भन्दा चै तपाईं पत्याउनुहुन्छ हेमजी हैन, अनी मैले म ५ फीट ११ इन्च भन्दा मजाक लाग्यो। हैन साचो कुरा भन्दा नि सुख नाइ। के हो यस्तो? आई ह्याभ अल्वेज बीन टल एयज अ नेपालीज गाई। तपाईंलाई विश्वाश नलागे म के गरु त? फोटो टास्नेमा म छैन।

Bennedict · Jan 5, 2023 7:00 PM

Bendit sar ko weight sunda ta maile pani hajur 5 feet 1 inch jati hunuhuncha bhanera anuman gari rako hem adhikari sar ley jastai but hajur ta almost 6 feet hunu hudo raicha ,BMI ni within range mai raicha, excellent . Hajur ko pachi ta suddi haru fida bhayera lagchhan hola .

edv2023 · Jan 6, 2023 10:18 AM

ईडीभीजी, तपाईं त अझै ओभर 6 फीट हुनुहुदो रहेछ त, नेपाली केटा 6 फीट भन्दा ठुलो भको त अली रेयर नै हो। तर अहिले नेपालमा अहिलेका यङ्स्टरहरु चै सबै अग्ला अग्ला लागे, आई डोन्ट नो, खानामा धेरै चेन्ज भएर हो कि? मेरो पछाडि सुड्डिहरु फिदा भएर खै के लागे भन्नु? बरु तपाईंकै दिवानीहरु भए होलान नि, तेत्रो ओभर १०० के जीको जिम गरेको ज्यान देखेर।

Bennedict · Jan 6, 2023 12:44 PM

La Maile mane, aru bela 3.99 ma aaune ek darjan cage free large grade A anda Ahile 5.49 samma pardo rahechha, ajha dherai khanele ta Tyo 18 ota box liyo bhane 2 for 12 ko deal ma aaunchha ra darjan ko 4 rupaiya huna aaunchha. Tara eti hunda hundai pani ek darjan anda ko 9 rupaiya tirchhu bhannu ek kisimko atiranjit, bhramak ra kapolkalpit kaam bhayo. Lekhak le yo sansani failayera chhedik ananda liye pani, janamanas ma kritim atanka srijana garne kaam garnu bhayeko chha. Esto kaam ko Hami Sabai milera ghor bhatsarna garnu parchha

chicagoan · Jan 8, 2023 9:36 AM

अण्डाको भाउ, डण्डाको लम्बाई, तरुनिको चाक अनि कमाईको धाक भन्दा केहि बारे कुरो गर्न आउँदैन तिमारुलाई ? कस्ता लघुलिन्गी लण्डफकिरहरुको मुख लाग्न पुगिए छ हो जगन्नाथ ? कैले कांई त एस्सो भजन-किर्तन गर्नु नि हो।

Cid Bennet · Jan 8, 2023 9:52 AM

एउटा विकल्प बन्द हुदा ३ विकल्पका द्वार खुल्ला हुन्छन , जिन्दगि पनि येस्तै हो , हरेश खान हुन्न

edv2023 · Jan 29, 2023 7:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion