| 
 
 | ~   साझा चौतारी   ~
 
  
  
   	  
थानेदाई कता हराको हो के मान्छे ? अनि राज 	...[Fuel Tank]
          
     03-09-15 [11:25 PM]
    
  
    	  
टंके भाइ (दाइ नै भने पछि भाइ भन्नै परिगो 	...[ThahaChaena]
          
     03-11-15 [12:48 PM]
    
  
     	  
ल ठिकै छ नि, धन्न चिहाउन मात्रै भने पनि 	...[Fuel Tank]
          
     03-11-15 [8:57 PM]
    
  
      	  
नेपालमा  ८  विभिन्न प्रदेश हुने निर्णय ग 	...[lekalikrishna]
          
     06-08-15 [11:50 AM]
    
  
       	  
चौतारीका नयाँ-पुराना सबै साँपहरुलाई नाग 	...[Gautam B.]
          
     08-19-15 [6:12 AM]
    
  
        	  
लौ साझामा आको बेला आफ्नो धर्म निभाएँ है 	...[Fuel Tank]
          
     09-26-15 [1:48 AM]
    
  
         	  
जदौ गरें है गतामे दाजै एवं टंके साथिमा . 	...[ThahaChaena]
          
     09-30-15 [8:49 AM]
    
  
          	  
तारेमाम छ है चौतारीका बासिन्दा हरु लै / 	...[Karnali Blues]
          
     10-09-15 [1:22 PM]
    
  
           	  
एह्हह लौ १० दिन अघिको चिया र बिस्कुट अझै 	...[karnali blues]
          
     10-19-15 [1:36 PM]
    
  
            	  
सप्पै नयाँ अवतार धारण गरेर नवजीवनको चुस् 	...[ThahaChaena]
          
     10-20-15 [11:35 AM]
    
  
             	  
जदौ टक्राए मालिक / लामो समयपछि बार्तालाप 	...[Karnali Blues]
          
     10-20-15 [12:40 PM]
    
  
              	  
यस्तै छ यहाँको चलन . मालिकलाइ एवं परिवार 	...[ThahaChaena]
          
     10-21-15 [1:57 PM]
    
  
               	  
हुन त कोइ पनि औदैनन क्या रे , तेइ पनि एक 	...[Karnali Blues]
          
     11-18-15 [9:49 PM]
    
  
                	  
रोटीको फुटु मात्र भए नि हेरुम न खै  :) 	...[Fuel Tank]
          
     11-19-15 [11:28 AM]
    
  
                 	  
हप्ता दिन सम्म नि कोई  मोर्दैनन्  यता चौ 	...[Fuel Tank]
          
     11-25-15 [12:09 AM]
    
  
                   	  
only 3500rado watchfree home delivery in 	...[Infonews Nepal]
          
     07-07-16 [5:34 AM]
    
  
                     	  
टंके ब्रो चौतारी छिरेर पो उता नदेखिनु भए 	...[MaGorkhe1]
          
     01-06-17 [3:17 PM]
    
  
  	  
कर्नेल जि ले रोटी को कुरा गर्नु भयो | ने 	...[maGorkhe1]
          
     01-06-17 [9:17 PM]
    
  
   	  
गोर्खे मित्र , आजकाल चौतारी नेपालका गाउँ 	...[ThahaChaena]
          
     01-26-17 [10:58 AM]
    
  
    	  
सुख्खानै लागेर होला टारी तिर टहलिदै गरे 	...[Magorkhe1]
          
     03-01-17 [11:30 PM]
    
  
     	  
राजा वीरेन्द्रको सुर्खेत भ्रमण Date चाही 	...[Dil Kumar Oli]
          
     07-02-17 [5:10 AM]
    
  
      	  
चौतारी देखेर फुस्स छोड्न मुन लाग्यो है ग 	...[prabhat41]
          
     12-03-17 [9:04 PM]
    
  
       	  
STUDY IN CYPRUS !!!..........APPLY NOW # 	...[Global HR]
          
     02-06-18 [5:31 AM]
    
  
        	  
STUDY IN USA !!! .......APPLY NOW #..... 	...[GLOBAL HR]
          
     02-08-18 [1:04 AM]
    
  
         	  
हेल्लो हेल्लो... कोइ छ? चौतारीका औतारीहर 	...[shreya08]
          
     08-28-19 [3:02 PM]
    
  
          	  
तिहारको शुवाकमाना ! मिठो मिठो रोटि बनाउन 	...[harkhe7]
          
     10-27-19 [10:11 AM]
    
  
           	  
हिजो जस्तो लाग्छ अमेरिकामा अध?ययन गरेर स 	...[Surendra Shakya]
          
     05-07-20 [9:12 AM]
    
  
            	  
Hello,I am looking for travel companion 	...[ms10]
          
     12-14-24 [5:16 PM]
    
 हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारीको सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म पुगेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ । जात, धर्म, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिइबी जस्ता कुरालाई तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !  Meet the world's finest school teachers unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamer poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, homemakers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)  थानेदाई कता हराको हो के मान्छे ? अनि राजु ब्रो, येसो अनलाईन मा खोज्नुस न, अहिले गुगल फ्लाईट सर्भिस पनि छ, हिजो अपडेट गरेको छ, त्यो पनि खुब हल्ला छ मार्केटमा | अनि ट्राभल एजेन्सीहरुलाई पनि सोध्नु नि |   टंके भाइ (दाइ नै भने पछि भाइ भन्नै परिगो ) के छ त यार हालचाल ? तिम्रो कथा पनि पढ्न भ्याईनरहेको स्थिति छ भन्या हेर न अहिले त . काम र अर्को शौक ले गर्दा साझा चौक र चौतारीमा चिहाउन मात्र पो झरिन्छ . काम धाम अनि नाम सप्पै बेजोडले चालोस हाम्रो टंके भाइको . शुभ दिन .  ल ठिकै छ नि, धन्न चिहाउन मात्रै भने पनि भ्याउनुभएको छ | फुर्सद मिलाएर पढ्नु नि, टिप्पणीको आश गरेर बसें है |   नेपालमा  ८  विभिन्न प्रदेश हुने निर्णय गरे खाते नेता हरुले/http://kantipurtv.com/live   चौतारीका नयाँ-पुराना सबै साँपहरुलाई नाग पञ्चमीको शुभकामना! मौका पाऊनासाथ डस्न नबिर्सनु! जसले गुन गर्छ उसैलाई सबैभन्दा बढी डस्नु! :)   लौ साझामा आको बेला आफ्नो धर्म निभाएँ है येस्सो आफ्नो  मुख देखाएँ है चौतारीमा | हैन हो, गाउँले सबै मरे क्या हो ? कता हराएका हुन् ?   जदौ गरें है गतामे दाजै एवं टंके साथिमा .....  शुन्य समयको दस गाजामा उभिएर आफ्नो अस्तित्व खोज्दै छ चौतारी खोलो तार्दाको त्यो साथि कुनै कामको छैन अब यो लठ्ठी बस् नयाँ परिवेश, परिबन्द, स्वादले गिजोलेको जीवनमा पुरानो एकलासे त्यो साथि किन पो छाहियो र ? तारेमाम छ है चौतारीका बासिन्दा हरु लै / ठुला, साना, चिनेका, नचिनेका सबैलाई यो कर्ने को दुइ हात जोडेर जदौ / आज धेरै पछि एस्सो चिहाएको त चौतारी बन्द भयो भन्ने सुनेर हत्त पत्त चिया लिएर आएको छु  /    एह्हह लौ १० दिन अघिको चिया र बिस्कुट अझै पनि जस्ता को तस्तै रैछ हौ / एह्ह मेरी बासै क भएको हो हाम्रो चौतारीका औतारी हरु लाई /   सप्पै नयाँ अवतार धारण गरेर नवजीवनको चुस्की लिंदै नवादुनियामा छन् , मालिक .... व्यस्तता होला शायेद   जदौ टक्राए मालिक / लामो समयपछि बार्तालाप भयो हौ हजुरसंग पनि / मालिकको सपरिवारलाई बिजय दशमीको हार्दिक मंगलमय सुभकामना छ है / मालिकको भाईसंग छिट्टै नै भेटघाट हुन्छ होला सायद मेरो /  खोइ येही एउटा चौतारी थियो एस्सो कैले कहिँ भारी बिसाउने, तर चौतारीका औतारीहरु सुस्ताएर बिजोग भयो हौ / खोइ अब त चिया पियुने नि कोइ भएनन् /  यस्तै छ यहाँको चलन .  मालिकलाइ एवं परिवारलाइ बडा दशैंको शुभकामना .  हुन त कोइ पनि औदैनन क्या रे , तेइ पनि एक्लै भए पनि भरि बिसौन आएको छु / होइन एह्ह थाने मालिक, बहुमुखी प्रतिभाको धनि मानिस भन्ने सुनेको मात्र थिए, तपाइलाई देखेपछि तेस्त मानिस हुदो पनि रहेछन भन्ने यकिन भयो हौ / होइन हो सिक्न नि के के मात्र बनौन सिक्या हो , अस्ति मालिकको अनुहार किताबमा एस्सो हेरेको त, बाफ रे बाफ , सेल, फिनी, अनारासा, अनि अरु पनि के के हो केके रोटि / तोइत मालिक एस्तो मिठो मिठो रोटीको फोटा राखेर हाम्रो मुखमा र्याल चुयेदिने हजुर / यो त भएन नि हौ / अब त तेइ रोटि खान भए पनि मालिकको गाम तिर पाइला चल्नु पर्ला जस्तो छ हौ /   रोटीको फुटु मात्र भए नि हेरुम न खै  :)   हप्ता दिन सम्म नि कोई  मोर्दैनन्  यता चौतारी  तिर | के भाका डाम्नाहरु  |      only 3500 rado watch free home delivery in your location form www.shopinnepal.com  टंके ब्रो चौतारी छिरेर पो उता नदेखिनु भएको रहेछ | चौतारीको सितल छायाको मजै अर्को | Last edited: 06-Jan-17 09:15 PM  कर्नेल जि ले रोटी को कुरा गर्नु भयो | नेपाल गएको बेला तावा ल्याउछु भनेको छेपाराको कथा झैँ भयो | कराईमा मा यसरी पकाइयो | Last edited: 06-Jan-17 09:24 PM Last edited: 06-Jan-17 09:24 PM  गोर्खे मित्र , आजकाल चौतारी नेपालका गाउँ जस्तै सुन्ने भएको छ . कोहि आउँदैनन्  .  रोटि कराई मै भए नि पाकेछ मिठै भयो होला भन्ने माने .  सुख्खानै लागेर होला टारी तिर टहलिदै गरे जस्तो लागेको थियो ? रोटि मिठो थियो कि परिश्रम को फल अर्को पल्ट पकाए पछि निर्क्यौल होला | Last edited: 01-Mar-17 11:30 PM  राजा वीरेन्द्रको सुर्खेत भ्रमण Date चाहीयो । कसैलाइ थाहा छ ?  चौतारी देखेर फुस्स छोड्न मुन लाग्यो है गाम्ले हो | कोनि कुञ्चाइले बाजेको फिलिप्स को बट्टाभित्र चिच्याउथ्यो | सायद आज उनीहरु झन् २ गुना बढी गनगन तन्त्र बादी भो होला | चौतारीमा ?? भेटियो | चौतारीमा ?? भेटियो | घाम जस्तै मेरो ??| जुन जस्तै ??| जोति दिन्छिन मजेरिमा | पधेरिमा पानि | STUDY IN CYPRUS !!!..........APPLY NOW ##.............PAY AFTER VISA ## Why Cyprus? There are number of genuine reasons for going to Cyprus.If you are looking to study in Europe,Cyprus can be the best destination to benefit you. -A European Country -Very Low Tuition Fees ( Euro-4000/yr) - Scholarship -No need IELTS/TOEFL -Gap and less percentage in academics accepted  -Paid internship for Hotel Management students -100% VISA assured  - College in Nicosia (The capital city of Cyprus) - Wide range of Courses -Credit Transfer to other countries  -20 hours working rights per week - Visa refused students also can apply CONTACT: GLOBAL HR TEL: 4233140,4239302 STUDY IN USA !!! .......APPLY NOW #.......PAY AFTER VISA ## Courses: BBA, BSIT, BA,MA, MBA, MS- Computer, IT, Nursing, Science, Health Care, TESOL, International Business, Management, Engineering,Forestry, Agriculture, Hospitality and more... Eligibility : 10+2 OR Above Tuition Fees: US $ 7800/yr and above SCHOLARSHIP: Partial to Full University/College : More than 50 University/College to make choices. INTAKE : May,June,August -2018 Internship : Available for Hotel & Hospitality and TESOL Work Opportunity : 20hrs per week Contacts : 4233140 / 4239302, info@globalhr.edu.np  हेल्लो हेल्लो... कोइ छ?  चौतारीका औतारीहरु कता हराए अचेल? मेरो लहरु खोइ त? लहरुऊउऊऊऊ...........  तिहारको शुवाकमाना ! मिठो मिठो रोटि बनाउने तरिका  http://youtu.be/SbSW9E08850 http://youtu.be/uHXmvvEFPSE  हिजो जस्तो लाग्छ अमेरिकामा अध?ययन गरेर साझामा पनि पोस्ट, छलफल गर्ने गरेको। नेपाल फर्केको पनि १२ वर्ष बितिसकेछ। यो कोरोना माईको कृपाले फुर्सद र देशको बहाललाई भित्रै देखि महशुस गर्ने अबसर पाईयो। अब १००% प्रष्ट भैसक्यो कि देशको दिशा बदलेनौ भने नेपाली रहन्नौ। पूर्ब नेपाली भईनेछ। यस्तै मनथन गरेर आप्नो अनुभव र अध्ययनको संगालो बाढ्ने सुनाउन एउटा दृढ प्रयत्न थालको छु। मेरो बयान एउटा नेपाली ब्लगमा दैनिक दर्ज गर्न थालेको छु है। सबैलाई अनुरोध छ आफ्नो मन्तब्य र सुझाब दिएर वा आफ्नो लेख पनि दिएर एउटा बलियो नेपाल आमाको सपूतहरुको मन्डली बनाएर राम्रो काम गर्नेलाई मात्र अगाडि बढाउन कम्मर कसौं। मेरो ब्लगको ठेगाना होः https://strong-nepal.blogspot.com/   Hello, I am looking for travel companion for my parents traveling from Nepal to USA. This is their first time flying and might need help given it’s a long flight. Having some Nepalese around them would make their trip comfortable. I wanted to see if anyone is traveling to USA (preferably Maryland, Virginia, Pennsylvania, NJ, NY) from Nepal in the month of January 2025 or early February? Any help/suggestions/recommendations are much appreciated. Thank you Viewed 1027268 times  | |||||||