[VIEWED 9274
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 06-04-16 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरा मित्रले Green Card पनि ढिला पाए | धेरै समय professional विद्यार्थी भै बसे | आफ्नो देश छिर्नलाई पनि भीसा लिएर कोही र्छ भन्थे - एही कारणले American नागरिकता पनि लिएका छैनन होला? कान्छो लन्ठक मात्र छिर्न पाएका छैनन | अर्का दाई मार्फत कान्छाको लाइन लगाउन पेपर पठाएको गडबड भएको थियो र अगाडि बढेको थिएन | यो भाईले अमेरिकि नाकारीगता लिएको थाहा पाए पछी भनी फेरी re-process गर्ने हो कि भन्ने कुरा उठाए ? यिनका भाईले फोनमा कुरा हुदा केही भनेनन तर नेपाल पुगे पछी scroll गर्नु पर्ने गरी टेक्स्ट म्यासेस पाए पछी यिन्को माथा ठन्किए |
इन्का भाईका गुनासा हरु :अमेरिकामा सास्ती दु:ख पाएको , गरीबिमा बस्नु परेको , Survive गर्न दशौ बर्ष लागेको, कलेज् जानु परेको(आउना साथ् मेरा मित्रले उनका मित्र मार्फत नेपाली प्रोफेसर संग भेट्न जाउ भनेको कान मा तेल हालेर बसे) र रिनमा परेको ( सित्तैमा पढ्न नेपालमा मात्र पाईन्छ , बाउ आमाले मात्र् पेट काटेर पढाउछ्न ) आदी इत्यादी कुरा पचाउन सकेनन | यिन्का भैइयाले आउन साथ काम गर्ने अधिकार पत्र पनि हात परेका हुन | आमाले नाती हेरी दिएको कारणले दुबैले दुई दुई वटा काम पनि गरेका हुन | शो-रूम बाट सुन्य माइलको कार र नगद तिरेर घर किन्न पनि सकेकै हुन तै पनि उन्का गुनासा हरु धेरै थिए | Made in USA लेखेको Ray-Ban चस्मा पठाइदेउ दाई भन्ने भाई यिनै हुन जती खेर मेरा मित्र हिउ परेको बेला आधा घण्टा हिडि राती घर फर्कनथे | यि कुरा यिन्ले दाई भाई कसैलाई भनेका छैनन | ढिला सुताइ गरेको दिन : बिहानै श्रीमतीजिले Yard Sale मा rocking chair बेच्न पठाएको र फ्री भनी छोड्नु पर्दा "आमाको दुध चुसेर पुगेन बाउको घुडा चुसेर के होला ? सम्झन पुगे रे ?
Last edited: 24-Jun-16 07:13 AM
|
|
|
|
nepalijeevan
Please log in to subscribe to nepalijeevan's postings.
Posted on 06-04-16 6:57
PM [Snapshot: 110]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यी मगोरखे दाज़ु को लेख २ पटक पढ्दा नी बुझ्न सकिएन!
|
|
|
BadhiJanne
Please log in to subscribe to BadhiJanne's postings.
Posted on 06-04-16 10:59
PM [Snapshot: 232]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरा आग्रा बाट सुरु गर्छ अनि गाग्रामा लगेर जोड्छ . हैन यो मान्छे ले आफ्नो ब्लग को, हरेक पेजको first लाइन राखेर पोस्ट गर्या कि के हो? के भन्छ भन्छ.
|
|
|
gone12
Please log in to subscribe to gone12's postings.
Posted on 06-05-16 10:35
AM [Snapshot: 382]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Lol, kun para ko nepali ho yo torpe ko? Ma matra hola nabjune bhaneko ta aru pani rahechan
|
|
|
alche
Please log in to subscribe to alche's postings.
Posted on 06-07-16 2:01
PM [Snapshot: 699]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yo manche ko lekh padhda ta yesto huncha, real life kasto chatcha hola yo manche le...
|
|
|
nepalilaure
Please log in to subscribe to nepalilaure's postings.
Posted on 06-07-16 2:27
PM [Snapshot: 722]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोर्खे ब्रो ले लेखेको प्राय रोचक लाग्छ \ घटनाहरु detail मा लेख्ने patience छ है यिनमा \ एकपल्टमा बुझ्न सकिएन भने दुइपल्ट पढ्छु\ येस्पाली चै ३/४ पल्ट पढ्दा पनि पुरा बुझ्न गारो भयो है \ edit पनि निकै पल्ट भयो - हुदा हुदा first person बाट third person मा पुगेछ narration ;) [गोपनियता को लागि येस्तै ठिक हुन्छ ] \ एकपल्ट फेरि एडिट गरम न प्रभो, अनि त पुरै बुझिएला कि \ एउटा सुझाब: ठाउँ कु-ठाउ (?) चिन्न नाराख्म न है |
|
|
|
sumiraj007
Please log in to subscribe to sumiraj007's postings.
Posted on 06-22-16 2:15
AM [Snapshot: 996]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोलो तारारर ,बोलो तारारर, बोलो तारारर बोलो तारारर बोलो तारारर,बोलो तारारर, बोलो तारारर,बोलो तारारर. केहि बुजीएना बोरो .......................................
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 06-22-16 11:32
AM [Snapshot: 1140]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सपना बोकेर आएको अमेरिका र भोग्नु पर्ने अमेरिकाको Reality | सुर्यको अगाडी धिब्री बाले झैँ हो यिनले गरेको दुख र मेरा मित्रले गरेको दुख | कुराको साराम्स यतिनै हो |
Last edited: 15-Sep-16 08:31 AM
|
|
|