Teej Festival - Boston
 
Date: Saturday, Sep 15, 2012
   
EVENT INFO:


तीजको लहर आयो बरी लै....
मन् मन्मा लालित्य छायो बरीलै ..
 

 नेपाली दिदीबहिनीहरूको लालित्य पर्व 


तीज महोत्सव !

 

विगत वर्षहरूमा जस्तै यस वर्ष पनि धुमधामसाथ

तीज महोत्सवको आयोजना हुदैछ 

तीजको परम्परा अनुरूप दाजुभाइले दिदीबहिनीलार्इ दर खुवाउने

यस महान् पर्वमा हार्दिकतापूर्वक सहभागी भइदिनु हुन सम्पूर्ण नेपाली दिदीबहिनीलार्इ अनुरोध छ ।

साथमा आकर्षक राफल उपहार !

 

साथै सोही अवसरमा एक नारीलार्इ सम्मान  र सहयोग स्वरूप क्यान्सर पीडित

नेपाली नारी उत्तरा घिमिरेका लागि यस क्लवद्वार संकलित

"उत्तरा घिमिरे सहयोग कोश"को

रकम निज वा निजको प्रतिनिधिलार्इ  हस्तान्तरण गरिने छ।

(हालसम्म संकलित रकम 9 हजार डलर भन्दा बढी रहेको छ ।)

  

हिमालयन लायन्स क्लव

बोस्टन ।

 

मितिः 15 सेप्टेम्बर 2012, शनिबार 

समयः साँझ 6.30 बजे 

स्थानः 163 Glen St, Somerville, MA

 

नोटः  प्रवेशद्वारमा दिदीबहिनीहरूले फ्री राफल उपहार कुपन लिन नभुल्नु होला ।
शाकाहारीका लागि छुट्टै खानाको व्यवस्था ।

 

Venue: 163 Glen St Somerville MA 02188
Viewed 3750 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters