blogger meeting - दोस्रो ब्लगर भेला@www.dautari.org
 
Date: Saturday, Jan 30, 2010
   
EVENT INFO:


करिब ६ महिना पहिले अगष्ट १, २००९ मा ब्लगर भेला भएको थियो। त्यती नै बेला निरन्तर ब्लग भेला गर्ने निर्णय पनि भएको थियो । त्यसै अनुरुप जेनवरी ३०, २०१० (माघ १६, २०६६) नेपाली समय बिहान ९ बजे Saturday ( यु यस सेन्ट्रल टाइम जेनवरी २९ सांझ ९ :१५ Friday) मा पहिले कै जसरी दौंतरीमा (www.dautari.org) भेला हुन अनुरोध गर्दछु। भेलाको दिन दौंतरीमा च्याट गर्न मिल्ने ले-आउट पुरै पाना भरी राख्ने ब्यबस्था गर्दछौं।
तपाइ आउने नआउने सुचना पनि यही ब्लगको प्रतिक्रिया बाकसमा दिनुहोला जस्ले गर्दा सबैलाइ एकैसाथ जानकारी पुग्दछ।
   
 

Venue: www.dautari.org Around the Globe
Viewed 1930 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters