[Show all top banners]

harikancha
Replies to this thread:

More by harikancha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रिजनको सिद्धान्तमाथि अनुसन्धान हुने
[VIEWED 4800 TIMES]
SAVE! for ease of future access.
Posted on 06-12-09 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Did any nepali attended this ISDC 2009 beside Rijan. He was supposed to have powerpoint presentation. I'm curious what he did over there? If the news is correct then its very good news for nepali. I went through their photo collection of seminar, but couln' tspot this guy. If some nepali beside him attended the symposium please share the experience.

http://www.nayapatrika.com/newsdetail.php?id=906120232014932&n_id=24
काठमाडौ/ १६ वर्षीय रिजन कार्कीले अमेरिकामा भएको २८औं अन्तर्राष्ट्रिय अन्तरिक्ष
विकास सम्मेलनमा प्रस्तुत गरेको ब्रह्माण्डसम्बन्धी नयाँ सिद्धान्तको अनुसन्धान
हुने भएको छ । ब्रह्माण्डसम्बन्धी अल्बर्ट आइन्स्टाइन र सर आइज्याक न्युटनको सिद्धान्तभन्दा
फरक धारणा प्रस्तुत गरेका रिजनले आफ्नो सिद्धान्तमाथि अनुसन्धान हुने बताए ।



अमेरिकाको फ्लोरिडाको आलान्डोमा २८ देखि ३१ मेसम्म नासाको आयोजनामा वैज्ञानिकहरूको
अन्तर्राष्ट्रिय अन्तरिक्ष विकास सम्मेलन -आइएसडिसी) भएको थियो । सो सम्मेलनका
लागि ११ जेठमा नेपालको प्रतिनिधित्व गर्दै गएका रिजन बिहीबारमात्रै फर्केका हुन्
। र्फकनेबित्तिकै नोबल एकेडेमीले आयोजना गरेको पत्रकार सम्मेलनमा रिजनले आइएसडिसीमा
'पोजेटिभ रेस्पोन्स' पाएको बताए । उनले गरेको नयाँ दाबीमाथि अमेरिकाका भौतिकशास्त्रीहरूले
थप अध्ययन गर्ने भएका हुन् ।



आइन्स्टाइनको सिद्धान्तले न्युटनको गुरुत्वाकर्षणकै सिद्धान्तलाई शक्ति वा ऊर्जा
भन्नु वस्तुको पिण्ड र उसको वेगको वर्गको गुणानफलसँग बराबर हुन्छ । तर, रिजनले
भने शक्ति भनेको पिण्ड र वस्तुको वेगको वर्गको गुणानफलसँग बराबर हुनेमात्र होइन
त्यो एक प्रकारको विकर्षण पनि हो भन्ने दाबी गर्दै आएका छन् । पत्रकार सम्मेलनमा
रिजनले भने, 'मेरो सिद्धान्त थपेपछि डार्क इनर्जीलाई हल गर्छ ।' रिजनका अनुसार
ब्रह्माण्डको पनि जीवहरूको जस्तै आयु हुन्छ, तर यो आयु अनन्त छ । उनी भन्छन्, 'ब्रह्माण्डको
शक्ति एक प्रकारको विकर्षणात्मक ऊर्जामा परिणत हुन्छ ।'
 
Posted on 06-13-09 12:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

glad to get chance to read such a good thing.


Nepalese are proud of him.


 
Posted on 06-13-09 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow...i am really intrigued by his argument towards Dark Matter. I myself being fascinated by astrology and physics  was very much interested in possible theories about universe and the dark matter has been one of the recent curiosity of mine.

His theory of  E = MC2 ( Distraction) is a logical explanation for the Dark Matter/Dark Energy. I hope he has enough arguments to prove this new equation. I believe that E - MC2 is the beginning of understanding our universe. It will be modified numerous times before humans fully understand the universe.  Bravo Nepali Brother !!!!!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters