[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पिशाबले मुख धुँदा सुन्दरता बढ्ने
[VIEWED 6630 TIMES]
SAVE! for ease of future access.
Posted on 10-31-16 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युरिन फेसियलः सुन्दर बन्ने ध्याउन्नमा अनुहारमा पिसाब

facialसुन्दरताका लागि मानिसले के सम्म गर्दैन । हुँदा हुँदा मानिसले अनुहार सुन्दर बनाउने ध्याउन्नमा पिसाबले मुख धुन थालेको छ । अहिले एउटा यस्तो ब्यूटी ट्रेण्ड दखा परेको छ, जहाँ मानिसहरु पिसाबले मुख धोइरहेका छन् ।

यसलाई युरो थेरापी अर्थात् पी फेसियल पनि भनिन्छ । घरमै गर्न सकिने यो फेसियलमा मानिसहरुले आफ्नो पिसाब भाँडोमा जम्मा गरेर कपडा वा कपासमा चोपी आफ्नो अनुहारमा दल्छन् । यसरी अनुहारमा पिसाब दलिसकेपछि केहीबेर सुक्नका लागि छाडिन्छ अनि केहीबेरपछि अनुहार पानीले धोइन्छ ।

पिसाबको फेसियल गर्नेहरुले यो निकै उत्कृष्ट भएको भन्दै यसले छालामा चमक ल्याएको, छाला चिलाउने, कडा तथा सुख्खा हुने समस्या हटेको र दागधब्बा पनि हटेको दाबी गरेका छन् । अझ बिहान फेरेको पिसाब फेसियलका लागि सबैभन्दा उत्तम हुने अनुभव उनीहरुको छ ।

पिसाब फेसियलका पारखीहरुका अनुसार पिसाबले मुख धुनाले पिसाबमा भएका युरिया तथा युरिक एसिडले छालालाई सुुन्दर तथा किटाणु रहित बनाउने र पिसाबसँगै नष्ट हुने पोषक तत्वहरु सरीरले सोेसेर लिन्छ ।

तर विज्ञहरु भने यसमा सहमत छैनन् । अमेरिकी छाला विज्ञ सेजल शाहका अनुसार यसरी अनुहारमा पिसाबले धुँदा संक्रमण लगायतका जोखिम हुने बताछिन् । पिसाबमा युरिया तथा अन्य छालाको स्याहारका लागि आवश्यक पर्ने तत्व निकै कम हुने र छालालाई हानी गर्ने तत्व रहन सक्ने उनको चेतावनी छ । त्यस्तै कतिपय

 प्रयोगकर्ताले पिसाब थेरापीले उल्टै अनुहारको छाला चिलाउने तथा फोका उठ्ने जस्ता समस्या देखिएको गुनासो गरेका छन् ।


http://www.onlinekhabar.com/2016/10/495171/


 
Posted on 11-01-16 8:30 PM     [Snapshot: 198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Something wrong with the picture and I could not believe it.

The person giving message must be using his/her own urine because he/she is not using gloves.


 
Posted on 11-04-16 11:40 AM     [Snapshot: 721]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारतीय प्र म देसाइले आफनै मुत फिल्टर गरेर पिउछु भन्थ्यो | जे जे ले धुन मन छ धौ |

तर नपचेको कुरा चै त्यो मसाज गर्नेले आफ्नो पेसाबले गरिदिएकी हो ? किनकी अरुको पेसाब छुदा हातमा ग्लोब लगाउनु पर्ने हैन ?


 
Posted on 11-04-16 12:59 PM     [Snapshot: 748]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारतीय प्र म देसाइले आफनै मुत फिल्टर गरेर पिउछु भन्थ्यो | जे जे ले धुन मन छ धौ |

तर नपचेको कुरा चै त्यो मसाज गर्नेले आफ्नो पेसाबले गरिदिएकी हो ? किनकी अरुको पेसाब छुदा हातमा ग्लोब लगाउनु पर्ने हैन ?
 
Posted on 11-05-16 6:18 AM     [Snapshot: 883]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



आफ्नै मुत्रपान गरे भेजा नि बढ्ने होला कि?
आफ्नै आची हसुरे six प्याक नै आउने होला कि?
यो मुजी scientist हरुको नि कैलेकाही त गेडा सरौतोमा राखेर झिरिप्प पार्दिउ जस्तो लाग्छ
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
Shot Dead
Now Trump is a convicted criminal .
Facts showing how US is worse than Russia
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters