[Show all top banners]

sYaKuuRiolAKU_nchImb

More by sYaKuuRiolAKU_nchImb
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

tomtripathi
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 MAOISTS ARE TERRORISTS
[VIEWED 2408 TIMES]
SAVE! for ease of future access.
sYaKuuRiolAKU_nchImb
Posted on 05-01-09 4:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

its not only me, everybody knows

माओवादी अझै
आतंककारी : अमेरिका




इमेल Print
पीडीएफ


काठमाडौं, वैशाख १८ (नागरिक)- अमेरिकाले एकीकृत नेकपा
माओवादी र यसका दुई राजनीतिक र सैन्य संगठनलाई अझै आतंककारी संस्थाहरुको निगरानी
सूचीमा राखेको छ। अमेरिकी विदेश मन्त्रालयले बिहीबार जारी गरेको निगरानी सूचीअनुसार
माओवादी र यसको संयुक्त क्रान्तिकारी जनपरिषद् र जनमुक्ति सेनालाई टेरोरिष्ट
एक्सक्लुजन लिष्ट (आतंकारीलाई अलग्याउने सूची) मा राखिएको छ। 'माओवादी पार्टी आफ्नो
दश वर्षे विद्रोह सन् २००६ मा अन्त्य गरी सन् २००७ मा अन्तरिम सरकारमा समावेश भए
पनि माओवादी फ्याक्सनहरुले हिंसा, जबर्जस्ती असुली र अपहरणलाई निरन्तरता दिएका
छन्'- प्रतिवेदनमा भनिएको छ।
'माओवादीको जनमुक्ति सेनाका पूर्व सदस्यहरु योंग
कम्युनिष्ट लीग वाइसीएल का रुपमा सन् २००७ सम्ममा प्रभावशालीरुपमा स्थापित भई
माओवादी मिलिसिया रणनीतिअनुरुप दुर्व्यवहार, अपहरण, हत्या, जबर्जस्ती र असुलीलाई
सहर र गाउँमा निरन्तरता दिइरहेका छन्'- यसले भनेको छ।
सरकारमा माओवादीको
उपस्थितिले अमेरिकी प्रतिआतंकवाद सहायतामा अवरोध पुगेकोसमेत प्रतिवेदनमा उल्लेख
छ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
#MAGA#FAFO is delicious
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters