[VIEWED 2820
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
CT.
Please log in to subscribe to CT.'s postings.
Posted on 07-26-08 8:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पत्रकार: ठूलो पार्टी रहेको माओवादी सरकार बाहिरै बस्दछु भन्दै छ। अब प्रधानमन्त्रीको लागि कसलाई मिलाएर लानुहुन्छ? प्रदीप नेपाल : मलाई पत्यार नै लाग्दैन। माओवादीले भनेको विश्वास नै छैन। उनीहरू सबै कुरा छाडेर सत्ता कब्जा गर्न आएका छन्। सत्ता बहिष्कार माओवादीले गर्दछन् भन्ने कुरा मलाई पत्यार नै लाग्दैन। जंगलबाट सत्ता कब्जा गर्दछौं भनेर १२/१५ वर्ष उनीहरू त्यता लागे। २०/२५ हजार मानिसहरू उनीहरू र राज्यद्वारा मारिए। अनाहकमा मान्छे मारिए। त्यो बाटो सफल भएन भन्दै शान्तिपूर्ण अवतरणमा आए। संसदमा गएर, संसदीय मूल्य मान्यता र परम्परा स्वीकार्दछौं भन्दै हिंडे। चुनाव भयो चुनाव पनि जिते। चुनावमा उनीहरूले अनेक कुराहरू बोले। चुनाव जितेपछि सत्ता कब्जा गरियो भन्ने ठाउँमा उनीहरू पुगे। तर सत्ता कब्जा गर्न सक्ने हैसियत त जनताले दिएका थिएनन्। सत्ता कब्जा गर्नै पर्दछ भनेर १२/१४ वर्ष लडेको त्यही सत्ताको लागि अनि उसले सत्ता नपाएसम्म त छाड्दै छाड्दैन नि। त्यसैले उसले अहिले बार्गेनिङ गर्दै प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, सञ्चार मन्त्री सबै चाहियो भन्न खोजिरहेको छ।
|
|
|
|
avii
Please log in to subscribe to avii's postings.
Posted on 07-26-08 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घण्टै सित्ती यि मुला नेताहरु को ताल देख्दा नि ।।।।।
झाट जले कोइला न खरानी
|
|
|
amricane
Please log in to subscribe to amricane's postings.
Posted on 07-26-08 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
who the Fu*k is this bastard Pradip nepal. Yes maoist are terrioist , but Nepali people want to see the change and they elected maoist as nation's largest party but now they played different role to stop them being the powerfull.
I want to ask them in what basis Rambaran became president? did he was elected by nepali people or Congress has enough vote to elect him as president? Why Forum was given VP, all to prevent being maoist super power , because everybody knows if they got the power than all other party has to stop their illigal incomes , can't send their man on high post ( I know maoist also do that but less than Congress and UML).
|
|