[Show all top banners]

lalupatay

More by lalupatay
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Do we need Revolution or Civil War? Why? or Why Not?
[VIEWED 3937 TIMES]
SAVE! for ease of future access.
Posted on 07-20-05 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Do we need Revolution or Civil War? Why? or Why Not?

Some Answer publish by Kantipuronline.


संघर्षमात्र विकल्प

संविधान निर्माता विश्वनाथ उपाध्याय वर्तमान संविधान क्रियाशील गराउन अब संघर्षमात्र विकल्प रहेको निष्कर्षमा पुग्नुभएको छ । राज्यले संविधानको आफूखुसी व्याख्या गर्ने र बाधा अडकाउ फुकाउन र संविधानलाई क्रियाशील गराउन राखिएको धारा १२७ को प्रयोग संविधानलाई नै भत्काउनका निमित्त उपयोग हुन थालेपछि उहाँको यस्तो भनाइ आएको हुनुपर्छ ।

मुलुक वर्तमान अवस्थामा आइपुग्नुमा राजनीतिक दलहरू पनि केही हदसम्म जिम्मेवार छन् । संविधानमा व्यवस्था गरिएका न्यायका सिद्धान्तहरूलाई लागू गर्नतिर नलागी प्रमुख राजनीतिक दलहरू सत्ता केन्दि्रत भइदिनाले प्रतिगमनकारीहरू प्रोत्साहित हुन पुगेको र मुलुकले आज यस्तो अवस्था भोग्नु परिरहेको छ । विगत ५० वर्षमा दरबार र यसको पछौटेहरूबाट प्रजातन्त्रमाथि भएको अनेकौं प्रहारबाट दलहरूले केही सिक्नुभन्दा दरबारप्रति आवश्यकभन्दा बढी सदासयता र चाकरी देखाउनुपर्ने कुनै जरुरी थिएन । प्रमुख दल्ाहरूले दरबारलाई उनकै सीमाभित्र नराख्नाले दरबारले गरेको प्रतिबद्धताहरू बारम्बार भङ्ग गरिरहेको छ । यसबाट दलहरूको छवि केही समय धुमिल हुन पुगेको र दरबारले अहिलेसम्म नखेपेको बदनामी खेपिरहेको छ ।

असौज १८ पछि मुलुक चलाउन स्वच्छ छविको खोजी गर्ने दरबारले असार ३० पछि दरबारको परिभाषामा स्वच्छ छवि भनेको के हो राम्ररी स्पष्ट भइसकेकै छ । भाषण वक्तव्यमा जतिसुकै प्रजातन्त्रको दुहाई दिए पनि काममा प्रजातन्त्रका आधारहरू भक्ताउनेभन्दा केही भएको छैन । कहीले दलहरूलाई अराष्ट्रिय तत्त्व घोषित गर्नुपर्ने त कहीले प्रजातन्त्र अथवा राजतन्त्र दुईमध्ये एकमात्र बलियो हुनसक्नेज्ास्तो वक्तव्य प्यादाहरूबाट बोल्न लगाएर नेपाली जनतालाई जिस्क्याउने काम भइरहेको छ । त्यसैले अब दरबारबाट प्रजातन्त्र नेपाल्ाी जनतालाई सजिलोसँग प्राप्त होला भ्ान्ने आशा गर्नु व्यर्थ छ । निणर्ायक संघर्षमात्र अब प्रजातन्त्र प्राप्तिका लागि विकल्प रहेका संविधान निर्माता विश्वनाथ उपाध्यायको भनाइप्रति अब कुनै शंका छैन । त्यस्ौले अब पनि राजनीतिक दलहरू संघर्षको निमित्त अनुकूल मौसम कुरेर बस्छ, नागरिक समाज तटस्थ रहन्छ र सर्वसाधारण जनताले यसरी बाँच्नुमा बेइज्जती महसुस गर्दैन र संघर्षको निमित्त अघि सर्दैन भने यो सबैका लागि दुर्भाग्य हुनेछ र भविष्यको पुस्ताले अहिलेको पुस्तालाई श्रराप्ने छन् । माओवादीहरूको अहिलेसम्मको क्रियाकलापले दरबार र प्रतिगमनकारीलाई नै सहयोग पुगेको सबैले बुझिसकेका छन् । माओवादी अब पनि हत्या-हिंसा त्याग गरी राजनीतिक मूलप्रवाहमा आउँदैन भने अब यसको मूल्य छिटै चुकाउनुपर्नेछ ।

- हेमन्तराज जोशी, कुपन्डोल, ललितपुर e-mail: hemanta_joshi@yahoo.com

----------- X -----------------------------

He is telling true. because not even single leaders, political parties and Nepalese people are acting to save Nepal, Democracy, Peace, Freedom and Human Rights.

The last solution might be revolution or civil war. It does not matter how long or how much we need to suffer. It seems that this is only the best solution for good for country and future of our childern.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters