नेपालका मुला पत्रकारहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

स्वतन्त्र प्रेस र चौथो अंग भन्दै कुर्लने यी डाकाहरुको द्वेध चरित्र अस्ति भक्कर रिपोर्टर्स क्लबमा आंग काजीको भासन पछि देखियो | नाम "स्वतन्त्र" भन्ने काम चाही पछापति गर्ने? तेसका बाउको काम भनेको समाचार टिपेर जनता सामु पुराउने होइन? कि समाचार टिप्दा टिप्दै समाचार प्रतिनै आक्रोशित रुपमा प्रतिक्रिया दिने | त्यो काम त पाठक एवं जनताको हो नि , कि यी पत्रकार माफियाहरुको हो ?? पत्रकारिताको बेवारिक ज्ञान समेत नभका येस्ता जन्तुहरु कसरि पत्रकार हुन्छन मलाई थाहा छैन , भरे आफुलाई केहि पर्यो भने चाही फेरी तेही खोक्रो आडम्बरी 'स्वतन्त्र प्रेस' र 'देश को निस्पछ चौथो अंग माथि हमला" भन्दै कुर्लन्छ |  तेरा बाउ , कहिले पनि स्वन्तन्त्र रुपमा पत्रकारिता गरेनौ र त मुलाहरु देशका चौथौ अंग त के कुनै नि अंग होइनौ | तहरुले कहिले नि निस्पछ रुपमा समाचार लेख्या भएपो विश्वास गर्ने | जहिले नि तेही चोर नेताहरुको समाचार छाप्यो देशलाई झुक्कयो | कहिले पिछडिएका जात बिशेसका समाचारलाई प्राथमिकताका साथ् छापेउ ?? तहरु भनेका सिर्फ नेता, हुने-खानेका टट्टूहरु हुन् | मुला पत्रकारहरु !!!, पत्रकारिता भनेको के हो, बाहिर गएर सिकेर आऔ | अनि आएर निस्पछ र स्वन्तन्त्र पत्रकारिताको कुरा गर | साले भाते हो पत्रकारको बिल्ला झुन्डाउने अनि बिरोध कार्यक्रमहरु आयोजना गर्ने , कुनै जात बिशेसलाइ खेदो गर्ने? तेस्तो हो पत्रकारिताको धर्म भनेको ??

bittertruth · May 22, 2012 10:32 AM · 34,117 views

26 Replies · Showing 21 - 26
Page 2 of 2

पत्रकारिता जागिर हो , जिबिकोपर्जन्को साधन हो , पत्र पत्रिका धनि मानि , राजनीति संस्थाका मुख पत्र हुन् .  पत्रकार कारिन्दा हुन् , तटस्थ कसरी हुन् त ? आदेसको पालन गर्नु परेंन ? Last edited: 23-May-12 02:41 PM

MaGorkhe1 · May 23, 2012 10:52 AM

Nepal ka patrakar mula, suchikar pani mula, neta pani mula, praja pani mula, itihaskar pani mula yeta mula uta mula jatatatai mulai mula sabai mulaa chhan yo desh ma Sabai mula bahek tapai jo paddai hunu huncha tapai mahaan hunuhuncha tapai maha mula hunuhuncha

Patan · May 23, 2012 1:47 PM

patan, thank you for मुला  kabita

bittertruth · May 23, 2012 3:12 PM

bittertruth · May 25, 2012 4:34 PM

very thoughtful thread guyz.........i cannot agree more........reporters have gone wild with press-freedom thing........they have forgotten their own limits..........i had watched the kantipur news when this thing with Mr. Sherpa took place and the four different segments including their "janamat" section was covering the issues on press freedom and vandalism on press vehicles.

kalyx · May 25, 2012 6:21 PM

कसैले जिरे-खुर्सानी छुटाउनु भाको छैन भने  पछिल्लो भागमा तेस्मा पनि नेपाली पत्रकारको डाका प्रवितिको व्यंग्य गरिएको छ |

bittertruth · May 25, 2012 6:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion