कुख्यात अपराधी चार्ल्स सोभराज कि पत्नी निहिता विश्वासले इन्डियन टेलिभिजन कलर्सद्वारा प्रसारित रियालिटी सो "बिग बोस- ५" मा भाग लिने मौका पाएकी छिन| चर्चित भारतीय अभिनेता शक्ति कपूर लगायत विभिन्न क्षेत्रमा चिर परिचित व्यक्तित्वले भाग लिएको सो कार्यक्रम ३ महिना सम्म चल्ने छ | सम्पूर्ण प्रतिस्पर्धिहरुलाई बाहिरी संसारबाट अलग राखिने (No computer/internet, no radio, no cellphones, no newspapers) यस प्रतियोगितामा एक अन्तराष्ट्रिय अपराधीसँग बिबाह गरेर चर्चामा आएकी निहिताले के कमाल गर्ने हुन् त्यो त हेर्न बाँकि नै छ | Last edited: 02-Oct-11 06:38 PM
jangali maanab · Oct 2, 2011 6:25 PM · 60,661 views
नितिशा नानि अलिक "हटके" (रोडियोहेड ब्रो को शब्दमा भन्नु पर्दा) नै छ ! शि इज टोटल्ली बोल्ड एण्ड बिउतीफुल ! आइ लभ हर स्पिरिट ! भेरी कनफिडेन्त ल्यास ! नन कनफर्मिस्ट ! आउट अफ ड रेअल्म अफ मोस्ट अफ ड नेप्लिज गल्स ! आइ लभ हर पेर्सोना ! शि इज माइ तैप अफ गल ! अ रेबेल विथ सम अस्सेट्स ! ओह आइ वुद ह्याभ डाइड तु मेक लभ विथ हर !!!
Nas · Oct 3, 2011 12:52 AM
Yo Pani heri halaum na ta!!!
atomic · Oct 3, 2011 4:20 AM
F**K !! She is a f****g "Dynamite" for real !! Totally Dig her Confidence ! I am no fan of "dhoti" shows but this time I will make an exception just for her !! Dang !! Thanks for the post atomic bro.
Nas · Oct 3, 2011 4:49 AM
Looks like just as her serial killer husband charles who killed women for "adventures" and asked for large sums of money for his interviews and books on him.. she too is fascinated with "adventures" of getting attention and will do anything for that..right there, is what they have in common ;)!! Couples made in heaven bhanya yehi..charles budo mari halcha marnu bhanda agadi cashing in on him jasto cha..:)!! Last edited: 03-Oct-11 10:14 AM
PaulinaDidi · Oct 3, 2011 10:14 AM
पौलिना दिद्जु बाट एस्तो कमेन्ट को अपेक्ष्या राखेको थिएँन ! खैर एउटा प्रेमिका को "प्रेम" उसको हृदयले मात्र स्पर्श गर्न सक्छ ! प्रेम अन्धो हुन्छ भन्छन तर म भन्छु प्रेम ज्योति हो अनि मेरी निहिता ले यो कुरालाई साबित गरिदियो ! किनकि उसले समाजले देखेको नरपिचासमा पनि एउटा मानिस देख्ने समार्थ राख्न सकिन समाजले तिरस्कार गरेको पशु लाइ आफ्नो भनि अपनाउन सकिन तेस्को लागि हृदय चाहिन्छ तेस्को लागि प्रेम चाहिन्छ तेस्को लागि त्याग चाहिन्छ तेस्को लागि बलिदान चाहिन्छ मलाई पौलिना दिदि जस्तो सोचाई भएको केटि चाहिंदैन मलाई निहिता जस्तो ध्रिड मनोबल र प्रेमले भरिएको स्वोछ हृदय भएको केटि चाहिन्छ पौलिना दिदि जस्तै सोचाई भएकाहरु जीवनमा धेरै आइन्छ, धेरै गइन्छ तर निहिता जस्ती एक जुगमा एक चोटी मात्र पाइन्छ ! EDIT: Thank you my beloved, love of my life Samikshya for pointing out my fault. You are so intelligent, so wise, so kind and so sweet. My life is a blessing to have you as the love of my life. Last edited: 03-Oct-11 03:37 PM
Nas · Oct 3, 2011 1:54 PM
नास ब्रो, हजुर ले कुन नितिशा नानी को कुरा गरेको, मैले चिनिन | ठमेल को एक 'ससाज केन्द्र' मा नितिशा नानी थियिन ५ बर्ष अघि, अहिले छन् कि छैनन् मलाई थाहा भएन | मलाई त नितिशा भन्दा उनको याद आयो | उनि नि राम्रै थियिन मोरी | यहाँ कुरा गर्न लागेकी बोल्ड एण्ड बिउतीफुल महिला नितिशा नभएर निहिता हुन् , निहिता विश्वास | गल्ति भए मलाई सच्याउनु होला | धन्यबाद !
jangali maanab · Oct 3, 2011 3:14 PM
भूलचुक लिनेदिने, मित्र नाज, नेपालको उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले विपदलाई विषाद विषाद भने जस्तो तिमीले पनि निहिता विश्वासलाई नितिशा नितिशा भनिदिदा म बर्षौदेखि नितिशा नितिशा भनिरहेको बबुरोको छाती चसक्क चस्किएको छ । नितिशाको नाममा कति कविता लेखे, कति गीत गुनगुनाएँ, कति नाटक गरे, कति घुर्की लगाए त्यो सबैको साक्षी साझा चौतारीका औतारीहरु छदै छन् । कुनै कारणै बिना कुनै सूचनै बिना हराएकी नितिशाको बिछोडमा कति आँसु बगाए, चौतारीको त्यो बुढो रुखलाई अँगालो हालेर कति सुँसाए र आफ्नो मनको घाऊलाई दुनियाँको अगाडि कसरी छोपे भन्ने कुरा चाँही मलाई नै थाहा होला । तर आज तिमीले तिम्री निहिताको ठाउँमा मेरी नितिशाको नाम लेखिदिदा मन त्यसै त्यसै भक्कानिएर आयो । तिमीबाट अब यस्तो भूल हुँदैन होला भन्ने आशा गर्दै आजलाई यही बिट मार्छु । अब जादाँ जादैँ निहिता माथी प्रयोग गरेको कुरालाई लिएर तिमीले पौलिना दिदीसँग चित्त दु:खाए पनि हामीले पौलिना दिदीको गुण कहिल्यै बिर्सन्न हुन्न भन्न चाहन्छु । निहिता विश्वासलाई त तिम्रो मात्र वाह वाही हो, उसलाई त नाज भनेको को हो केही थाहा छैन । तर हेर पौलिना दिदी कसरी तिम्रो फ्यान हुनुभएको छ । यसरी आफ्नो फ्यानको चित्त दुखायो भने तिमीलाई पाप लाग्नसक्छ । अझ पौलिना दिदीले आतंककारीहरु बिरुद्द नारा घन्काएर संसारभरिका सारा आतंककारीहरुलाई त्राही त्राही पार्न प्रतिबद्द हुनुहुन्छ । यस्तो महान् व्यक्तित्व हामीबिचमा हुनु हामी सबै साझाबासीहरुको लागि गर्वको कुरा हो । त्यसकारण पौलिना दिदीप्रती मन मैलो नगर । फेरी मैले भनेकी नितिशा यो जङली भाईले भनेको जंगलको नितिशा चाँही होइन नि.. सबैलाई चेतना भया
Geology Tiger · Oct 3, 2011 3:22 PM
@ Geology Tiger: Exactly, I said the same thing to Nas....Nyway No comments Nas...
samikshya · Oct 3, 2011 3:25 PM
हि हि मलाई पौलिना दिद्जु को मिठो जवाबको पर्खाइ मा छु क्या जी.ति ब्रो ! दिदिले मार भुकारने होलिन मलाइ अब ! तर मित्र हो निहितालाइ निशिता निशिता गरेको देखेर त् मलाइ नै लाज लाग्यो ! हि हि ! धन्यवाद दुवै मित्रजन जी.ति ब्रो अनि मेरो जंगली ब्रो लाइ गल्ति सच्याई दिनु भाको मा ! पौलिना दिद्जुले कुन बाण प्रहार गर्ने हो म गोब्रे माथि ! दिद्जु को धारिलो उत्तरको पर्खीइ मा है त् ! हजुर कै भाइ गोब्रे
Nas · Oct 3, 2011 3:35 PM
यो जी.टी त् कहिले काही जित्तेभुत भएर आउंछ हो ! तिम्रो त्यो लेख पढी पढी, मनमा च्वास्स च्वास्स पोल्यो ! इमोसनल टर्चर गर्न त् मेरो परम मित्र जित्ते संग सिक्न पर्छ ! तर कमान बाट निस्केको तिर र मुख बाट निस्केको बचन फिर्ता औंदैन भन्छन नि ! पौलिना दिद्जु भुल्चुक माफी है ! मैले सधै भन्न रुचाउने थेगो फेरी दोर्ह्यौन्छु है त् : "इट्स नट पर्सनल अन्ली अ बिजनेस" हि हि हि !
Nas · Oct 3, 2011 3:48 PM
Watch after 7.10 minutes
meh_nepali · Oct 3, 2011 4:10 PM
hate this fame seeking whore!!!!11-12 st mary's padha kheri ta thikaii theii!! khuskecha saali!!! ajha nepali government laii gaali garcha!!! Nas: she's a piece of shit!!used to know her personally!!!! मलाई निहिता जस्तो ध्रिड मनोबल र प्रेमले भरिएको स्वोछ हृदय भएको केटि चाहिन्छ re lol!!! LMAOO!!!!
alece · Oct 3, 2011 4:11 PM
NAS you make me life u bring life to this sajha..
crazyNep · Oct 3, 2011 6:36 PM
NAS you make me laugh lol not life
crazyNep · Oct 3, 2011 6:52 PM
Nas--LOL... Actually, ma prem jyoti ho bhanney jasto bhawana ko kadar garchu ra yee sab kura lai maile kanha nakareko chu ra..?? "प्रेम अन्धो हुन्छ भन्छन तर म भन्छु प्रेम ज्योति हो अनि मेरी निहिता ले यो कुरालाई साबित गरिदियो ! किनकि उसले समाजले देखेको नरपिचासमा पनि एउटा मानिस देख्ने समार्थ राख्न सकिन .समाजले तिरस्कार गरेको पशु लाइ आफ्नो भनि अपनाउन सकिन . तेस्को लागि हृदय चाहिन्छ तेस्को लागि प्रेम चाहिन्छ तेस्को लागि त्याग चाहिन्छ तेस्को लागि बलिदान चाहिन्छ ." I agree with all of this, but please remember she is the daughter of the lawyer representing Charles Sobhraj-- he married this girl for legal matters ONLY..Yo kunaii prem kahani haina..ani if she was not cashing in on him...her ONLY introduction in the Big Boss show was that SHE IS FAMOUS FOR MARRYING A SERIAL KILLER.. maile ta yetti matra bhaneko ho..tara kei chaina bachna ko lagi kei ta garnu paryo ni..IF SHE FINDS A PURPOSE OF HER LIFE IN HIM OR THROUGH HIM MERO KUNAII PROBLEM CHAINA..live and let live is my motto in life...tara big boss ko tyo episode ma sodheko thyo ni..why did u like him..what u liked abt him..she could have simply said.."we both do extreme things for attention..he killed ppl..i married a ppl killer for attention and to come to this show.." lol...;)!! "मलाई पौलिना दिदि जस्तो सोचाई भएको केटि चाहिंदैन...." LOL..yo ta mero ghan ghor attention pauna lekheko kura ho..mero yesma No comments bhanda ucchit jawaf nai chaina..charko jawaf diyera nas ko man lai shanti ma dinna..;)!! GT--> I dont have big issues with lovers..but I despise terrorist to the max!! aba yeta kura nihita biswas ko ho..baburam ko nagarauna.. Besides this lil dynamite nihita is only a victim of her mother's career and short sightedness...God bless her....if she has any sense she will leave sovraj for a few decades younger and asingle man-- SALMAN KHAN...who is just simply adorable to the MAX xxxxxxxxxxxxxxxx.......;)!! Happy DASHAIN!!! Last edited: 03-Oct-11 09:49 PM Last edited: 03-Oct-11 09:49 PM Last edited: 03-Oct-11 09:51 PM
PaulinaDidi · Oct 3, 2011 9:30 PM
GT.. "निहिता विश्वासलाई त तिम्रो मात्र वाह वाही हो, उसलाई त नाज भनेको को हो केही थाहा छैन । तर हेर पौलिना दिदी कसरी तिम्रो फ्यान हुनुभएको छ । यसरी आफ्नो फ्यानको चित्त दुखायो भने तिमीलाई पाप लाग्नसक्छ. ma nas ko fan bhanera kun pramad ko adhaar ma bhaneko GT?? Yeta mero charcha bhako dekhda ta GT+Nas= My exclusive fans bhannu parcha khaas ma ;)! Ma pramad bina ko kura man paraudina..baburam hatyara, maobadi ko atanka ko pani pramad nai bhayera maile sablai trahi trahi garchu..:)! "अझ पौलिना दिदीले आतंककारीहरु बिरुद्द नारा घन्काएर संसारभरिका सारा आतंककारीहरुलाई त्राही त्राही पार्न प्रतिबद्द हुनुहुन्छ । यस्तो महान् व्यक्तित्व हामीबिचमा हुनु हामी सबै साझाबासीहरुको लागि गर्वको कुरा हो । त्यसकारण पौलिना दिदीप्रती मन मैलो नगर ।" Ma mahan haina, ma manusya huin..just BEING HUMAN bhancha ni tehi matra huin..fake nai bhaye pani "महान् व्यक्तित्व हामीबिचमा हुनु हामी सबै साझाबासीहरुको लागि गर्वको कुरा हो" bhandidiye ko ma muri muri paathi paathi bora bora dhanyebaad..;)! BTW- ma due chaar din busy hunchu..so mero charcha ra khoji dheraii nagarnu...natra chulo chodera aunu parcha ma LOL! Happy Dashain!! Last edited: 03-Oct-11 10:08 PM Last edited: 03-Oct-11 10:10 PM
PaulinaDidi · Oct 3, 2011 9:46 PM
@ geology tiger, जंगलकी नितिशा त उहिले नै बिर्सी सकें मैले...मैले उल्लेख गरेकी नितिशा खासमा भन्नु पर्दा सहरकी हुन् | हुन त अहिले सम्म त्यो सहर पनि उनलाई जंगल लाग्न थाल्यो होला मेरो अनुपस्थितिमा| नितिशा, चाहेर नि म तिम्रो अंगालोमा बाधिन सक्दिन यतिबेला, केहि समय धैर्य गर, प्रतिक्षाको फल मिठो हुन्छ | म आउंछु , जरुर आउंछु |
jangali maanab · Oct 4, 2011 1:34 PM
पौलिना दिद्जु, आइ ह्याब थ्री वर्ड्स फो इउ "आइ लभ इउ" ट्रुली इयोर्स, गोब्रे भाइ नाज
Nas · Oct 4, 2011 2:45 PM
Nas, gobre bro- the feeling is mutual. Om Jayanti Mangala Kaali Bhadra Kali Kapalini Durga Kshama Shivaa Dhaatri Svaha Svadha namo-stu-te
PaulinaDidi · Oct 4, 2011 5:29 PM
चार्ल्स शोभराज र निहिता बीच शारीरिक सम्बन्ध ??? @ 11:45 min Last edited: 04-Oct-11 09:46 PM
jangali maanab · Oct 4, 2011 9:42 PM
निहिता बिग बोसको घरबाट आउट बिकीनी किलरका रुपमा परिचित चाल्स शोभराजकी पत्नी निहिता विश्वास रियालिटी सो बिग बोसको सिजन ५ बाट बाहिरिएकी छिन् । यस सिजनबाट बाहिरिने उनी पहिलो प्रतियोगी हुन् । प्रतियोगिताबाट बाहिरिनेको सूचीमा रहेकी मोडल तथा भिजे पूजा मिश्र भने निहितालाई पन्छाउँदै बिग बोसको घरमा बस्न सफल भइन । प्रतियोगिताबाट बाहिरिएपछि निहिताले आफूलाई बिग बोसको घरबाट निकाल्न निर्णय पक्षपातपूर्ण भएको प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन् केहीलाई छाडेर बिग बोसका सबै राम्रा साथीहरु छन् । म आफ्नो र पतिका बारेमा रहेका केही गलत प्रचारहरुलाई प्रष्ट पार्न चाहन्थेँ । यसमा केही कदसम्म सफल भएँ । उनले कार्यक्रममा दौरान सोधिएको शोभराजसँगको यौन सम्वन्धबारे सोधिएको प्रश्नले आफ्नो लागि आश्चर्यजनक भएको बताइन । उनले भनिन् कार्यक्रममा दौरान योन सम्वन्धबारे सोधिएको प्रश्न मेरा लागि सकिङ थियो । तर पनि मैले हरेक प्रश्नको जवाफ दिने कोशिस गरेँ । विग बोसको अर्का सहभागी मनदीप बेल्वीले शोभराजसँगको यौन सम्वन्धबारे प्रश्न गर्दा निहिता लज्जित हुनु परेको थियो । बेल्वीले निहितालाई सोधिकी थिइन् शोभराज र तिमीले पनि सेक्स गरेका छौं यो प्रश्नको निहिताले कुनै जवाफ दिन नसक्दा बेल्वीले अर्को प्रश्न राखिन तिमीले शोभराजसँग किन बिहे गरेकी ।
jangali maanab · Oct 9, 2011 1:35 PM
OMG - She's such a histrionic bitch............shovraj sanga tanna gaath chha jasto chha
jethobatho · Oct 9, 2011 2:45 PM
भुत्रो प्रेम न् स्रेम !! जुन दिन सोभराज ले सुकेको नली ले पम्प गर्न थाल छ् ,बेस्करी पेट मा हावा भरिएर भुइ भुइ पाद दा, पाद दा हैरान भये पछी निहिताले था पाउछे कस्तो प्रेम भन्ने कुरा |नेपाली तन्नेरी को मन दुखायेकि छ् निहिताले |
lahari · Oct 9, 2011 9:58 PM
Jethobatho le bhaneko kura hoina ni kasari bhannu...but I have no idea.
jangali maanab · Oct 11, 2011 9:13 PM
निहिताजीसंग लास्ट टाइम पोखरामा जाँदा ह्याङ्ग आउट गरेको थिए … मेरी लएर कजन सिस्टर र उन्हा एउटै ल फर्ममा कलिग रहेछन ! Last edited: 05-Jan-21 09:06 AM
Nas · Jan 5, 2021 9:07 AM
feri jhulke cha yo.. ek choti malai ni last lop pareko thiyo uni sanga. ali psychopath bhaye ni i always liked her... LOL
deepocean · Jan 5, 2021 6:33 PM
नास ब्रोको ९ वर्ष अगाडि को कमेन्ट को last line ko बारेमा । उहाँले डाक्नु हुन्छ भने त म पनि दङ्ग पारेर जान्थे ।
salamkrishne · Jan 5, 2021 8:55 PM
हाहा क्रिश्ने ब्रो … लास्ट टाइम वाँहालाइ भेट्दा … उन्हा स्टिल चार्ल्ससंग सम्बन्ध हुनुहुन्छ भन्ने प्रश्न सोध्न सकिन … सो मे बि नो चान्स ? 😭🤓
Nas · Jan 6, 2021 4:18 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion