~ * चौतारी १५७ *~ चौतारी जन्मोत्सब चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ। चौतारी जन्मोत्सब समारोह समिती हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 157 editions. Last edited: 04-Sep-09 08:30 AM
serial · Aug 26, 2009 1:44 PM · 238,686 views
लहरेलाई त थाहा छ क्यारे, अनी त्यो भएछी बाइ डीफल्त अरुलाई नि थाहा भै हाल्छ भन्ने मान्या छु लहरे ब्रो, याँ डेड्लाइन आको छ, सकाउन पर्नी भनेर, एक त शुक्रबार तेस्माथि लोङग वीकेन्द आउन ला, केइ गर्न मन लाग्छ होला त? अनी वीकेन्दमा एता आए हुन्छ, मस्त क्रिकेट खेलिन्छ, वेडर नि दामी छ, ल आउम आउम! अनी त्यो च्यामा कती धेरै चिनी हाल्या, मुखै कस्तो भो!
perfectionist · Sep 4, 2009 9:43 AM
चिया त देखेन चिया केली समय बजी खै त - मैले त पुरे को मुख देख्या छु है केली - हस्मुख नै छ छनत - झुठ बोल्नु भएन - अब देख्या चिज हैन केली
serial · Sep 4, 2009 9:44 AM
आउन त हुन्थ्यो पुरे तर मेरो कजन आउन ला छ यता - घुम घाम गर्न लानै पर्यो थ्यांक यू फोर इन्विटेसन - अनी म आएर खेल्यो भने त ३ वोभर मै इनिङ खतम हुन्छ पुरे मैले १० बल मा दस विकेट लिएपछी खेल्न नमजा भयो नि - फेरी ब्याटिङ गर्यो भने १००० + रन हुन्छ - अनी के खेलाई भो त Last edited: 04-Sep-09 09:50 AM
serial · Sep 4, 2009 9:46 AM
पुरे तिम्रो मुख सधैं तेस्ताइ त हो नि चिनी बदी भएर हो त? लहरे समय बजी कस्तो मिठो लाग्यो अनी सबै मैले खाइदे तिमी चिया मात्र खाउ आज हैन ठुल्दाइ खै आज ? अत्तो पत्तो चाइना त? बिस्ते दाई ,हर्के दाई खै भन्या? देक्दै देक्दिन त आज्कल चिप्ले दाई नि ,चिप्लेती खेल्दाइ होला, झिल्के रित्थे काकु नि अज्काल सुन्तली का निकै धाउन थालय छ भनेर भन्या सुनेछु केरे क्रेजी र खुशी नि आउँदै होला नक्कली हरु बाटोमा नकल पर्दाइ पर्दाइ अनी बैरे चै तेइ खैरे को चक्कर मा होला
keli · Sep 4, 2009 9:57 AM
कती दिन बिते कती रात हराये तर तिमी आएनौ कती सपना हरु यहाँ देखे मैले तर तिमी आएनौ सुन्दर तिम्रो जीवन मा ज्योति मेरो नहोला चंचल तिम्रो योवनमा सुन्दरता मेरो नहोला तर मेरो जीवनमा तिमी सधैं हुने छौ कैले काही रुनेछौ शायद तिम्रो जीवन मा चौतारी संस्थापक सदस्य नमे कान्त नगरकोटी देखी चौतारी रस रंग अध्यक्ष लहरे लाल लाकौल सम्म तथा बिचमा पर्ने भलादमी पुरे र नखर्माउली केली समेत सबैलाई जदौ तथा तारेमाम ! अरु कुरा त्यस्तै हो ! चाइन्जो जन्मोत्सव भब्य मनाउनु पर्छ अब भोली देखी मंगलबार सम्म ! बौचा, चौतारी - १५८ "वार्षिकोत्सव बिशेष" भनेर नयाँ चौतारी चिन्नु पर्यो ! अरु चौतारी भन्दा अली बिशेष बनाउनु पर्छ यो चौतारी अली रंग रोगन गरेर थरी थरी का फोटा हालेर ! पुराना नयाँ सबै गाम्ले को नाम राखेर ! के भन्छौ तिमारु केट्केटी हो?
ritthe · Sep 4, 2009 10:00 AM
बिस्टे अनी हर्के दाई नेपाल गा छ - त्यसैले नआएको
serial · Sep 4, 2009 10:02 AM
केली भतिजी ओहो मलाई सम्झिदै रइछिन म आइसके नि तिम्रो पुकार सुनेर ! अनी लु भन तिम्रो के छ नयाँ नौलो? अब पर्सी सराँटी आउँदा तिम्लाई एउटा उनी को बर्को ल्याइदिउला जाडो लाउन लायो !
ritthe · Sep 4, 2009 10:02 AM
नाम लिस्ट पाउ त रिट्ठे सान - कि आँफैले बनाउने हो चौतारी जन्मोत्सब इस्पेसल
serial · Sep 4, 2009 10:09 AM
ओ रित्थे काक्स बर्को सर्को ओद्दिन म त मलाई औता राम्रो ओवेर कोत ल्याइदिनु,अनी भुवा भको तोपी पनि है हर्के दा ,बिस्ते दा आइ मिस यू sssssssssssss
keli · Sep 4, 2009 10:13 AM
गूड् मर्निङ चौतारी , ल म त हाजिर गर्न आको काम को पेलान छ , तर आज हाफ छुट्टी होला जस्तो छ , ठुल्दाइ खै त ?
बैरे · Sep 4, 2009 11:31 AM
अss ठुल्दाइ खोइ आज? ठुल्दाइ नहुँदा नि चौतारी मा के नभा के नभा जस्तो क्य तरकारी मा नुन नपुग्या जस्तो
keli · Sep 4, 2009 11:51 AM
केलीचाले ठुल्दाइलाई नुन भनेको? ठुल्दाइलाई चर्को, नुनिलो, कडा भन्न खोजेको तिम्ले?
perfectionist · Sep 4, 2009 11:56 AM
अ बैरे मुलाSSS साग, खै कथा? के भाको भन्या नि हैन, अझ हाफ छुट्टी भएर टाप दिन लागेछ, मुर्दार
perfectionist · Sep 4, 2009 11:57 AM
ओ पुरेचा ठुल्दाइ लाई नुन नभएको खल्लो तरकारी भनेको तिम्ले? कतो जान्नेकारी ह तिमी?
keli · Sep 4, 2009 12:00 PM
मैले भन्या हो र? तिम्ले आँफै भन्ने अनी पाल चाँही मलाई लाउनी, कस्ती छुच्ची लुच्ची रैछ बै नयाँ धागो बनाउँदै हो कि नाइ? कोइ छ सुन्ने?
perfectionist · Sep 4, 2009 12:43 PM
ओइ पुरेचा मै औता त छु नि चौतारीमा अरु को हुन्छ र?मै औता त छु नि सुन्ने
keli · Sep 4, 2009 12:53 PM
नयाँ चौतारी बनाउन नै दिएन - खै के भा हो सान दाई लाई खबर गर्नु पर्ला
serial · Sep 4, 2009 12:55 PM
ओ लहरेचा सन्दाइ लाई किन खबर गर्ने ?ठुल्दाइ भई भई अनी लहरे के गरिरा को तिमी
keli · Sep 4, 2009 1:01 PM
भर्खर खान खाएँ अनी चौतारी बनाइरा काम पनि छ अली अली सकाउनु पर्ने
serial · Sep 4, 2009 1:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion