He is our hon. state minister for energy Mr. Chandra Singh Bhattarai What an appealing attire ! Wow ! I wonder what does he wanna show? simplicity? or what? I personally DO NOT like this ! not at all
ritthe · Jun 19, 2009 10:08 AM · 72,797 views
राज्यमन्त्रीद्धारा प्रमुख जिल्लाअधिकारी कुटिए पर्सा - नेपाली पोष्ट प्रतिनिधि प्रकाशनको मिति १० नोभेम्बर २००९ १०:४१ बजे | १ वटा प्रतिक्रिया पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई एक राज्यमन्त्रीले कुटपीट गरेका छन् । भण्डारीलाई कृषि तथा सहकारी राज्यमन्त्री करिना वेगमले आज मंगलबार कार्यकक्षमै पुगेर कुटपिट गरेकी हुन् । मन्त्रीले गरेको हातपातको घट्नाले राष्ट्रसेवक कर्मचारी र आम नागरिकको सुरक्षामाथि नै प्रश्नचिन्ह खडा गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारीमाथि मन्त्रीले हातपात गरेपछि व्यक्त गरेको यो आक्रोस हो जिल्ला प्रशासन कार्यालय पर्साको एक कर्मचारीको । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई उनकै कार्यकक्षमा प्रवेश गरी कृषि तथा सहकारी राज्य मन्त्री करिना बेगमले आज हातपात गर्नुभयो । संविधान बनाउन जनताद्वारा चुनिएका मन्त्रीले सुरक्षा निकायको प्रमुखलाई गरेको हातपातको यो घटनाले पर्सा जिल्लाको कर्मचारी तथा आम नागरिकको सुरक्षामाथि नै प्रश्नचिन्ह खडा भएको छ । शिक्षा तालिम केन्द्रको कार्यक्रममा सहभागी हुन आज वीरगन्ज आइपुगेकी राज्य मन्त्री बेगमले नयां सवारी साधन मांग गरेकी थिइन् । प्रमुख जिल्ला अधिकारीले मन्त्रीका लागि पठाएको कृषि अनुसन्धान परिषदको गाडी थोत्रो भएको भनी मधेशी मन्त्रीलाई हेपेको भन्दै प्रजिअ भण्डारीलाई कुटपिट गरेकी हुन् । मुलुकको एक जिम्मेवार मन्त्रीले जिल्लाको सुरक्षा निकायका प्रमुखलाई हातपात गर्नु र जिल्लाका सुरक्षा संयन्त्रहरु मुकदर्शी भइ हेरेर बस्नुले नया नेपालको मन्त्री र सुरक्षा संयन्त्रले आम नागरिकको सुरक्षा कसरी गर्ने भन्ने जिज्ञासा बढन थालेको छ ।
shirish · Nov 10, 2009 3:58 PM
थुक्क, रन्डीको छोरी!! जा राडी, गू खा!!
hit.the.hot · Nov 10, 2009 6:28 PM
>>>प्रमुख जिल्ला अधिकारीले मन्त्रीका लागि पठाएको कृषि अनुसन्धान परिषदको गाडी थोत्रो भएको भनी मधेशी मन्त्रीलाई हेपेको भन्दै प्रजिअ भण्डारीलाई कुटपिट गरेकी हुन् ।<<< नेपालमा अर्को मातृका यादव जन्मेछ WTF ! कानुन भाको भन्ने कि नभाको भन्ने नेपालमा? जस्ले जे गरे नि हुने?
ritthe · Nov 11, 2009 9:04 AM
रिट्थेले बेक्कारमा चन्द्र सिंह भट्टराई को बारेमा यो थ्रेड निकालेर , उत्ता एक से एक दादा मन्त्रिनी हरू रहेछन, कसैले गाडी को सिसा फूटाल्ने, कोही सि.डि.ओ को चस्मा फुटल्नेहरू को पो थ्रेड निकाल्न पर्थ्यो त रित्थे
Himalaya178 · Nov 11, 2009 11:35 AM
के गर्नु हिमाल दाई गर्नु गरे नि यि गुन्डिनी मन्त्र्यानीहरुले !
ritthe · Nov 11, 2009 12:46 PM
aba hamiley wah sabhamukh jyu bhannu aprcha
Manko Sathi · Oct 7, 2019 7:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion