[Show all top banners]

CT.
Replies to this thread:

More by CT.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाबुरामको साथिले लेखेको चिठी
[VIEWED 2471 TIMES]
SAVE! for ease of future access.
Posted on 02-25-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....  तपाईंको कुराबाहेक अन्यत्र जतासुकै हर्नोस् राजा ज्ञानेन्द्र पनि धेरै पछाडि परेका छन्। लाग्छ माओवादीमा सल्लाह दिनेहरू प्रायः मण्डलेहरू छन्। यदि त्यसो हुन्नथ्यो भने त्याग, तपस्या, बलिदान र अध्ययनको थोरै मात्र भए पनि गुञ्जाइस त हुन्थ्यो होला। सरकारी सञ्चार मिडियामा हेर्ने हो भने आफ्नो नाम पनि शुद्धसित लेख्न नजान्नेहरू भर्ती गरिएका छन्। आज गोरखापत्र र एनटीभी पढ्ने र हेर्नेहरू शून्यप्रायः हुन थालेका छन्। त्यहाँबाट भजनबाहेक केही निसृत हँुदैन, जो राणाकालदेखि निरन्तर चलिआएको छ। सबैले के सोच्थे भने माओवादी सत्तामा आएपछि राष्ट्रियता मजबुत हुन्छ, जनजीविकाको ग्यारेन्टी हुन्छ, म पनि त्ही सोच्थेँ, तर व्यवहारमा ठीक विपरीत भयो। यसलाई दुर्भाग्य नै मान्नुपर्ला।
 तपाईंको सरकारले हालै प्रज्ञाप्रतिष्ठानको नाममा आलाकाँचा मानिसहरू भर्ती गरेको गोरखापत्रमा देखियो। मैले खर्लप्पै मुख छोपेर पत्रिका पढेँ। लाग्यो, कृष्णप्रसाद पराजुली, गोपीकृष्ण शर्मा, बालकृष्ण पोखरेलजस्ता विद्वान्, रमेश खकुरेल, ओमवीर बस्नेत, भुवनहरि सिग्देलजस्ता महाकाव्य हाँक्ने, रामेश श्रेष्ठ, रायन, लोचन भट्टराई, शम्भु राई, बुलु मुकारुङ, कुुन्ती मोक्तानजस्ता गायक र सङ्गीतविज्ञ तथा वरिष्ठहरू प्राज्ञको छनोटमा नाम नदेख्दा मैले तपार्इंमाथि श्रद्धा गर्ने सबै कुरा टुट्न गयो। तपार्इंले त जङ्गली एकेडेमी खडा गर्नुभयो। जे भए पनि बजेट भाषणमा महाकवि देवकोटाको नाम लिएकोमा गर्व थियो, त्यो गर्व पनि अब रहेन। मलाई लाग्थ्यो तपाईं पीएचडी गरेको मान्छे, एकेडेमिक हुनुहोला, मेरो त्यो विश्वासलाई तपाईंको सरकारले गलत सिद्ध गरिदियो। अब म तपार्इंको डिग्रीप्रति शङ्का गर्न विवश भएँ। मलाई पाप नलागोस्, पढेका मानिसले त पढेकैलाई स्थान दिन्छन्। अहिलेको कथित प्राज्ञ गठनलाई हेर्दा मैले तपाईंलाई पठित भन्न नपाउने भएँ। अझ गहिरिएर हेर्नोस् त महाकवि देवकोटाले खडा गरेको प्रज्ञाको विचार र चिनियाँ सरकारले बनाइदिएको भवनमा तपाईंहरूले जे मन लाग्यो त्यही गर्ने? आजसम्म नेपाल र नेपालीका लागि तपाईंहरूले के–के गर्नुभयो, विध्वंशबाहेक? पढे–लेखेको मान्छेले क्रान्तिका नाउँमा उरन्ठेउला काम गर्दै हिँड्न सुहाउँछ? के यस्तै उपद्रवले नयाँ नेपाल बन्छ? तपाईंसित मेरो सङ्गत हँुदा तपार्इं नै मलाई गद्यमा होइन, पद्यमा रचना गर्न सुझाव दिनुहुन्थ्यो। व्यवहारमा किन उल्टा गर्नुभयो? .....

http://weeklynepal.com/index.php?option=com_content&task=view&id=19783
 
Posted on 02-25-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That is what I was saying from the beginning. They only fought for the power and money; not for the nation and the citizens. Now certainly they will use king and other parties to justify their acts to Nepalese and for sure as before Nepalese will fall in with the words of these m******f****r killers.


Nepalese still dont realize that the sovergnity of the nation is with these killers,sons of prostitute(prachanda and baburam), not with the citizens.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters