लाग्थ्यो सरकारलेले हामी जस्ता बिदेशिएकाहरुको समस्या लाइ मध्यनजर गरेर NRN नागरिकताको ब्यबस्था गरेको हो, तर एसको GRAND design त देश लुट्नकाइ लागि रहेछ भन्ने तथ्य सार्बजनिक हुदै छ क्रमश . NRN नागरिकताको फाइदा उठाएर NCELL घोटाला भएको तथ्य सार्बजनिक भएको छ . ३ खर्ब माथिको NCELL लाइ राजस्वो छल्नकै निम्ति ६ अर्बमा कौडीकै भाउमा बेचिएको छ. यसबाट सरकारको १ खर्ब हाराहारीको राजस्सो गुमेको छ. ६ वर्ष पछि नेपाल सरकारको स्वमित्तोमा आउने NCELL , NRN नागरिकले किनेकै कारण अब त्यो पनि नहुने भएको छ .यसबाट सरकारको थप ५ खर्ब गुम्ने छ र NCELL का मुख्य लगानीकर्ता सतिश लाल आचार्य र उपेन्द्र महतो नया खर्बपतिका रुपमा fobes मा दर्ता हुने छन् . सरसर्ती हेर्दा NRN नागरिकताको फाइदा येति मात्र देखिएको छ . हामीजस्तालाइ NRN नागरिकता लिन मात्र येति सकस छ , बठारुले NRN नागरिकताकै भारमा खर्बौ कमाई सके
tps2gc · Dec 8, 2023 8:07 PM · 10,098 views
भुत्रो ला दुबै हात मा लड्डु भनेको हो क्या यो नेपाल सरकारले विदेशको नागरिकता लिएकोहरुलाई। खै कसैलाई केहि तिरीक- विरिक लगाएर गर्न मिल्ला ?फेरि यहि बेला अस्ट्रेलिया बस्नेहरुले टन्नै वसारेको सुन्नमा आको छ ? क यो सत्य हो ?? हो भने कत्ति सत्य??
Tesla guy · Dec 9, 2023 3:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion