८ वर्ष पहिले दिनदहाडै ब्यापारीलाइ खुडा हानेर २० वर्ष जेल चलान भएको रिगल गुन्डाको सवारी कुनै रास्ट्रपति भन्दा कम छैन .जेलमा असल चाल चलन देखाएको कारण रास्ट्रपति द्वारा १२ वर्ष कैद माफ . https://www.tiktok.com/@idonis...
edv2023 · Sep 21, 2023 8:40 PM · 11,704 views
दैनिक बाह्र वटा अण्डाको सेतो भाग खाने र रानी चै छोरा छोरीलाई खुवाएको पादेर हैरान गर्यो र प्रोतेंनको लागि पाध सुग्दै बस्यो भन्ने महासय Rigal Don जसले दिन दहाडै एक व्यापारीलाई मारेका थिए जो असल चरित्र देखाएको कारण चाडै रिहा हुदा प्रधान मन्त्रि भन्दा ठुलो जमातले स्वागत गरेको समाचार फोटो सहित धागो कोरेका थिए | आजभोलि वहा नेपाल लाग्नु भै अस्ट्रिच पालन संगै Rigal Don को दाहिना हात भै बस्नु भएको छ जस्तो छ | असल चरित्रका कारण चाडै जेल बाट रिहा हुनु भएको छ र वहाको चरित्र Don बाट सन्त बन्नु भै आफ्नो जिल्ला बाट राम्रै राजनीतिक पद ओगनट्नु हुने सम्भावना देखेर अनि कति घण्टा हानि राख्नु धोति भाइको ग्यास स्टेसन मा भने नेपाल लाग्नु भएको छ | वहा जन्मदै करोडपतिमान्छेले धोति भाइकोमा काम गरि राख्नु पर्ने मान्छे होइन | सेखारले भने झै वहा भारतबाट आउनेलाई काम लगाउन सक्ने क्षमता भएको मानिस हो भन्ने कुरा वहाले कोर्नु भएका धागा बाट मैले निकालेको निस्कर्ष हो | अब नेपालीले एउटै अण्डाले दुई छाक बनाएर खान पाउने भए भने जिमखाना जाने हरुलाई पनि प्रोटिन को लागि चना र चिज खोजि हिड्नु परेन |
bandedv2023 · Mar 14, 2024 12:24 PM
COPY CAT मैले लेखेको कुरा यिनले पनि कपि गरि टास्न भ्याइस सके | निगुरो बजारमा आयो डकार आउने गरि खानुस भन्ने पनि लेख्नु भयो त्यो पनि तेही धागोमा कसैले कोरेको हुबहु टासी हाल्न पुगे | निगुरो नेपालको पसलमा आएका होलान , अमेरिकामा अप्रिल बिना आउदैन | हैन कोर्ने परे पछि आफ्नै भाषामा कोरे भै हाल्यो अरुको हुबहु किन टास्नु | https://sajha.com/sajha/html/i...
logan · Mar 14, 2024 3:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion