[Show all top banners]

Nepsydaze
Replies to this thread:

More by Nepsydaze
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Deadly road rage in Biratnagar
[VIEWED 2161 TIMES]
SAVE! for ease of future access.
Posted on 07-12-23 6:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://youtu.be/m1vHlfZ8ayM
 
Posted on 07-12-23 9:51 AM     [Snapshot: 93]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइकल वालाको गल्ति देखियो :
पान चपाउदै गलत साइड बाट आकास तिर हेर्दै हिडी राखेको छ . तिब्र गतिको कुनै गाडीले सिधै राम नाम सत्य गर्ने अवस्था थियो साइकल वालाको .गाडीवालाले अचेत भए पछि अरु गाडीले ठक्कर देला भनेर सडक बाट निकालेर साइड लगाको पनि देखियो . तर सडकमा घिसारेको चै तेती राम्रो लागेन . घिसार्नुको सट्टा २ जनाले झ्यानाकुल्टुंग पारेर राम्रो संग अस्पताल पुर्याएको भए राम्रो देखिन्थ्यो .
 
Posted on 07-12-23 9:02 PM     [Snapshot: 306]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा यति छोटो चलचित्र हेरेर कसको गल्ति हो को ठोकुवा गर्न लाइ प्रहरी बिभाग को चौबाटो मा गाडी हरुलाई बाटो देखाउने काम मा १५ -२० बर्स काम गरेको ले मात्र बताउला ?
साइकल चलाउने हरु बाहन चालकहरुमा सबै भन्दा तल्लो स्तरमा पर्छन | तेस्माथि पान चबाउने झनै तल्लो स्तरमा देख्ने र देखाउने को कुनै कमि छैनन | बहादुर ले हानेको मुक्का ले साईकल चड्नेको र्याल मुख बाट उछिट्टिएको प्रस्ट देखिन्छ भने मुक्काको प्रहार माइक टाइसनको भन्दा कम थिएन नत्र मुर्छित झैँ ढलेर बसी रहदैन थियो | अनुहार भुईमा भएको बेला जसरि तान्यो एउटा कुकुरलाई झैँ ब्यबहार गरेको र त्यो तनाइले साईकल चड्नेको अनुहार बाटोमा धस्रिएर अनुहारको छाला कोतारेको हुनु पर्छ | सडक बाट निकाल्यो र उसको यो महान कार्य गराई महा - महान छ |
यो युट्युब गाडी वाला हुना साथ् महाराज धिराज सम्झने हरुको एउटा रुप र उनका मानसिकताको घोत्तकता हो |

धमो रक्षती रक्षत: |
Last edited: 15-Jul-23 01:23 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
TPS Renewal Reregistration
TPS EAD auto extended to June 2025 or just TPS?
Shot Dead
Now Trump is a convicted criminal .
" अनि ग्रिन कार्ड बन्यो त ?"
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters