[Show all top banners]

edv2023
Replies to this thread:

More by edv2023
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लाजके आगे जीत है !!
[VIEWED 6664 TIMES]
SAVE! for ease of future access.
Posted on 06-03-23 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाज, सरम,संकोचको जन्जिरले धेरै मान्छे लाइ अघि बढ्नबाट रोकेको हुन्छ , त्यो जन्जिर तोढ़न सके ऋषि धमला जत्तिको मान्छे पनि निक्कै सफल हुने रैछन .

https://www.tiktok.com/@oshipdigital/video/7240130505096596737
 
Posted on 06-04-23 5:47 PM     [Snapshot: 190]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Mahatma Gandhi once said " First they ignore you, then they laugh at you, then they fight you, then you win". 😀
 
Posted on 06-04-23 7:24 PM     [Snapshot: 222]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सहि हो सर,

https://www.tiktok.com/@rammaya09/video/7239340845462342930?_r=1&_t=8cs7VXoqz2U
 
Posted on 06-07-23 10:49 AM     [Snapshot: 596]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"लाजके आगे जीत है।"
यो भनाइ चै सही हो।
अजिब अजिब घटना भको पनि देखे केटा-केटी बिचमा यही अमेरिका आएर। अर्कै नेपाली केटासँग ज्यादै नजिक भएर लस्-पस भाको केटी कसरी अहिले अमेरिकन गोरे केटासँग बिहेवारि गरेर फेसबुक भरी फोटो बिछाएको पनि देखे। बिहे त सबैले गर्न पाउने अधिकार छ तर आफ्नै आँखाले यो सब देख्दा चै गाहरो हुने रहेछ। कती सजिलै, पूर्व प्रेमिलाई बिर्सेंन सकेको होला, अनी अप्ठ्यारो, लाज नमानी सबैले देख्ने गरेर नयाँ लोग्ने सँग चुम्मा चाटि गरेको फोटो राख्न पनि सक्ने होलान। तेही भएर "लाजके आगे जित है" सहि हो।

 
Posted on 06-07-23 10:57 AM     [Snapshot: 607]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahha, bennedict sar , it always fun 2 read your experinces
 
Posted on 06-08-23 6:41 PM     [Snapshot: 758]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीहरु उसै त PDA पब्लिक डिस्प्ले अफ अफेक्सन गर्ने गर्दैनन तर यिनी केटी र पहिलेको प्रेमी पनि तेस्तै खुलेआम सबैको अगाडि अंकमाल गर्ने, चुम्मा साट्ने गर्थे, लभ बर्ड्स झै। यही आँखाले देखियो सबै। गर्नेलाई भन्दा देख्नेलाई लाज पो त। अब त्यो देख्दा त हामी सिर्फ मुस्काउथ्यौ अनी तेही हो।
पछी के भएर कुरा बिग्रियो, के भएर ब्रेक अप भयो, भगवान जाने हजुर। उसै त दुई जोडीको बिचमा के हुन्छ हामीले कसरी थाहा पाउने? छोरी पढ्न अमेरिका आएर के के गर्दैछिन, आमा बाउलाई केही पत्ता छैन हो। हामी चै दुबैको अब बिहे होला नि त भनेको त, बर्ष दिन पछी फेसबुकमा केटीले गोरे सँग बिहे को फोटो पो धमाधम अपलोड गर्छिन हो। अब पहिलेको केटालाई देखाउन हो कि के हो, उनैलाई थाहा होला। फोटो पनि सिम्पल भए केही थिएन, तेस्तै भड्काउ खालको, किस्स गरेको, कता क्रुजमा गाको, सङै अर्ध-नग्न भर स्विम्मिङ गरेको पो राख्छिन पो। के भन्ने?
लाइफमा धेरै रिलेशन हुन सक्छ, ब्रेक अप हुन सक्छ, स्क्याण्डल हुन्छ आदी आदी भनेर म सधैं भन्छु तर हामीले आफुले पहिले गरेको कामले पछी आउने भविश्यलाई कतीको अफ्फेक्ट गर्छ होश पुर्‍याउनु पर्छ जस्तो लाग्छ है मेरो दुई सेन्ट। जब बिहे आदी पक्का हुने सम्भावना थिएन भने किन आमा बाउलाई सबै कुरा लुकाएर कुनै केटासँग तेती बिधी हिमचिम(कुरा बुझ्नुहोला) बढाको होला लड्कीले? त्यो पनि सबैलाई थाहा हुने गरेर, देखाएर। सम्बन्ध हुँदा यस्ता कुरा हुन्छन, गरिन्छ नि भन्लान भन्नेले तर मलाई अजिब लागेको चै लड्कीको चाला माला देखेर हो। अनी फेरी अहिले सबै बिहेको डन्का ठोकेर के प्रुभ गर्न खोजेकी हुन? हे राम।
जमाना धेरै चेन्ज भएछ। आफै चेन्ज हुन नसकेको पो हो कि? सोचाइ त प्रोग्रेस्सिभ नै छ, के भन्ने अब।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
2020 : Why No Trump !
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters