[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Tuesday, January 17, 2023
[VIEWED 1118 TIMES]
SAVE! for ease of future access.
Posted on 01-17-23 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Tanahun District Court acquits Paul Shah on charges of raping minor


  • The actor, however, will remain in Tanahun prison adhering to the September 6, 2022 verdict of the district court in Nawalparasi (East) where the he had been sentenced to two years and six months in jail on the charge of molesting a minor.

  • Rescuers recover 71 bodies from Yeti Airlines plane crash site


  • On Tuesday, rescuers recovered one body from the Seti River gorge.

  • UML’s Ram Chandra Mandal elected Madhesh Province assembly Speaker


  • Mandal received 74 votes to claim the post while his opponent Jangi Lal Rae of the Nepali Congress got 29 votes.

  • Prime Minister Dahal expands Cabinet; inducts 12 ministers, three state ministers


  • Top leaders of the ruling coalition had agreed on ministerial allocations late Monday night.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • स्वास्थ्य बिमामा सबैलाई समेट्ने र प्रभावकारी बनाउँछु : मन्त्री गिरी
  • नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मंगलबार उनले बीमा कार्यक्रम प्रभावकारी बनाउन रहेको अप्ठ्यारो हटाउने विषयमा केन्द्रित हुने बताएका हुन् ।

  • भारतबाट दैनिक ३५० मेगावाट विद्युत् आयात
  • सुक्खा मौसम सुरु भएसँगै नेपालले भारतबाट दैनिक ३५० मेगावाटसम्म विद्युत आयात गर्न थालेको छ । सुक्खा मौसमका कारण नदी प्रवाहमा आधारित आयोजनाको क्षमतामा ह्रास आएपछि प्राधिकरणले दैनिक ३५० मेगावाटसम्म विद्युत् खरिद गर्दै आएको जनाएको छ ।

  • वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
  • वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् । उनलाई सदनमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले विश्वासको मत दिएका छन् । प्रदेशसभामा ७ वटा राजनीतिक दलहरु रहेका छन् ।

  • देशभरका तुइन विस्थापित हुन्छ : सहरी विकासमन्त्री पाण्डे
  • नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरका तुइन विस्थापित गरेर झोलुंगे पुल बनाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार सहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले पश्चिम नेपालमा खोलामा झोलुंगे पुल नहुँदा तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुंगे पुल बनाउने बताएका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    जाडो, बा र म……
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters