Returning back to Nepal was a good decision

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I am loving it. I fee very free from rat race and feels home! Living abroad was like a bird in a cage for me.

shekhar143 · Apr 17, 2022 8:27 PM · 41,301 views

39 Replies · Showing 21 - 39
Page 2 of 2

Last edited: 24-Apr-22 04:31 PM

Khaobaadi_Netaa · Apr 24, 2022 4:29 PM

Finding land and starting a farm in Nepal using permaculture method https://www.youtube.com/watch?... Last edited: 24-Apr-22 04:32 PM

Khaobaadi_Netaa · Apr 24, 2022 4:32 PM

chartered accountant (CA) पढ्न छाडेर धोबी बनी भरमार पैसा कमाई https://www.youtube.com/watch?...

Khaobaadi_Netaa · Apr 25, 2022 5:44 PM

Khaibadi my intention is not to make money. I just wana sleep eat n relax.

shekhar143 · Apr 26, 2022 12:04 AM

कट्टुजी,म, सनकलाल्, धोतिप्रसाद एउटै मान्छे भन्नु त तपाइको अब के भनम्, तपाइको बैचारिक शक्तिको कमी हो । हरेक पल्ट साझा खोल्दा म बुली गरिराको हुन्छु रे ? तपाइले मेरा पुराना पोस्टहरु हेर्नुपर्ने, म के गरिराको हुन्छु भनेर, कथा, कबिता लेख्ने, इम्मिग्रेशनमा आफुले जानेको हेल्प दिने काम म गरिराको हुन्छु, तपाइ यस्तो मलाई बिनसित्तिमा आरोप लगाउने ? आउछन तपाइजस्तो कोहि, लाईक शेखरजी, अन्डिजी अनि मेरो कन्सिरिको रौ तात्तिन्छ, अब के भन्ने ?अनी लौ भन्नुस न त, जो मान्छेको यत्तिका पैसा कमाउने हैसियत छ्, किन गोहिको आसु रुन्छन साझा हुदो हँ ? $३२००० एउटा सेमेस्टर शुल्क हुन्छ कतिजनालाई, अनि तपाई चै कहिले नसुनेको जस्तो गर्नुहुन्छ के, भो त ? हल्का च्वास्स बिझ्यो रे । उफ के हो के यस्तो ? मैले कसलाई जोइटिङ्रे भने हुँला ? एक ताका अन्डिजीलाई सबैले भनेका त थिए, तर उहाको आफ्नै धोती फुस्केको भएर तेस्तो भाको थियो । अनि मैले कहिले कसलाई पाखे भने ? ग्वाचे भने ? ? के होला कुरा पनी ?कट्टुजी, तपाइ मलाई प्रुफ देखाउनुस मैले कहिले यस्तो शब्द बोले ? अनि कुरा गर्दै गरौला हजुर । यस्तो बाक्यवली रे । तपाई चै मान्छे मनचिन्ते हुनुहुदो रहेछ, भाको नभाको के के सोच्दै बस्नुहुन्छ, मैले कसलाई धोती लगाउन खोजे हुँला, बेनामी भर पनी मैले आफ्नो कती व्यक्तिगत कुरा यहाँ भनिसके हुँला, मैले जे लेख्छु, यो सबै मैले देखेका, भोगेका कुरा हुन हजुर, तपाई पनी । मेरो उमेर सोध्नुहुन्छ, उमेरले मान्छेको बेहोरा सधै फरक हुने/गर्ने भए त अहिले अण्डीजी नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो होला हैन? हेर्नुस् उहाको कुरा, सधैं परस्त्रीमाथि नजर, हरेक बात-बातमा सेक्सको बर्णन। कट्टुजी Don't be a crybaby in life!

Bennedict · Apr 26, 2022 12:10 PM

खाओबादीजी, मलाई तपाईंले राख्नुभाको भिडियोहरु मनपर्‍यो, किनभने म पनि यस्ता कती कुराहरुमा अनभिग्य थिए, बिदेशबाट गएर नेपालमा फार्मिङ शुरु गर्न जग्गा किनेको, त्यस्तो जोश जाङर देख्दा चै खुशी लाग्यो। तपाईंले मलाई यस्तो पनि भको छ है भनेर भिडियो राख्नुभाको होला, तर मलाई चै मनपर्‍यो। शेखरजीले त्यस्तो गर्लान, त्यो चै मलाई आश छैन, उँहा आँफैले माथि नि भनिसक्नु भो के गर्न नेपाल आको भनेर, तथापी यस्तो सोच, भिजन भाको मान्छे पनि रहेछन, धन्यवाद लिन्क देखाउनुभाकोमा।

Bennedict · Apr 26, 2022 12:24 PM

बेनेडिक्ट को म्ऋदु वाणी - "आउछन तपाइजस्तो कोहि, लाईक शेखरजी, अन्डिजी अनि मेरो कन्सिरिको रौ तात्तिन्छ, अब के भन्ने ?" तपाईं मुजी को इज्जत अलिकती पनि छैन? यहाँ भए भरी का ले तपाईं को सोझोपन को खेदो खनेर तपाईं को मानसिक सन्तुलन बिगार्न खोजिराछन, वहाँ भने अलि मेच्योरिटी अपनाएर "यस्तो कुरा को बाल मतलब" भन्नु त कहाँ कहाँ अझै कन्सिरी को रौँ तातिन्छ भन्नुहुन्छ. न्युज फ्ल्याश भाइजान् हाम्रो मुख्य औचित्य नै तपाईं को मस्तिष्क को दही बनाउनु हो. तपाईं रिसाउँदा मर्ने गरी हाँस उठ्छ, मखुला?? अनि फेरी तपाईं लाई रीस उठेर घन्टा हुन्छ? हामी के डराउन पर्ने? साझा तपाईं को पिताजी को सम्पत्ती हो? आफु लाई के सम्झिनु हुन्छ? एलन मस्क? हेर्नुस् भाइसाब् तपाईं का कथा कविता पढेर हरिवंश् हँसाउन बिर्सिन्छ, धमला चुपो लाग्छ, ज्योती मगर आत्महत्या गर्छे. मुजी अलि धमाकेदार लेख भए न पढ्न मन लागोस? तपाईं को पोस्ट पद्ढा पढ्दै मान्छे नपुंसक हुन्छन.

underwear · Apr 26, 2022 6:14 PM

तपाई येति ढिलो रेसपोंस गर्नु हुन्छकि तपाईलाइ मैले कुन बिसाएमा थर्काको थिए म आफैले बिर्से , क्याच अप गर्न पुरै थ्रेद पढ्नु पर्यो . तपाई मान्छे लाइ किन तर्साएर साझा बाट भाग्नु बाध्य गर्नु हुन्छ ह ? खै कुन्चाई लाइ के के भनेर तपाईले depression धकलेको येही पढेको थिय . अर्को थ्रेद मा एउटा महिलाको स्क्रीन सट सार्बजनिक गरेर बदनामी गर्दिनु भएछ बिचारी साझा बाट गाएब छे . तपाई अर्काको स्क्रीन सट किन लिनु हुन्छ ?

kattu tiwari · Apr 26, 2022 6:20 PM

अन्डीजी, हजुर आउनुस् आउनुस्, किन यस्तो लाज हो तपाईं पनि उही ड्याङ्गको मुलो हो हजुर। आफु कती न भिन्न छु भन्ने कस्तो घमण्ड हो हजुरको? मेरो सोझोपनको खेदो रे? मेरो दिमागको दही रे, म त्यसरी लिन्न, म त यस्तो झिना-मसिना कुरालाई दिमागको कसरतको रुपमा लिन्छु हजुर। मलाई रिस उठेर तपाईं डराउनुपर्दैन हो, बरु मलाई रिस उठे भने बोलिले मलाई वार गर्नुस् न कि यस्तो टण्ट मिश्रित बाण पठाउनुस् कुनै लड्की माफिक। साझा मेरो कुनै पिताजीको सम्पत्ति हैन हजुर, न कुनै पेवा। न म आफुलाई एलन मस्क नै सम्झन्छु, बरु मेरो बोली र लेखाइ हजुरका पवित्र आँखाले चै पढिदिदा रहेछन तेही खुसिको कुरा भो मलाई त। मेरो कबिताले कुनै नपुन्सक बने होलान त? कुनै धमला चुप लागे होलान त? हरिबन्शले कमेडी गर्न बिर्सें होलान त? कुनै ज्योति मगर आत्म-हत्या गरिन होलान त? तपाईंको शब्दजाली रुपका कुराले अरु फस्लान म चै फस्नेमा छैन हो। कोही यस्ता भए भने भन्नुस् ल अनी तपाईंका दलील माथि बिचार गरिएला, नत्र त तपाईंको कुरा उस्तै हो, तपाईंका झुठ्ठा अश्लील साहित्य जस्ता, एक कानले सुन्यो, अर्को ले उडायो। कट्टुजी, (के गर्ने जता गए नि यो भित्री लाउने बस्त्रले गर्नु गर्या छन!!) मैले साझामा मान्छे तर्साएर भाग्न वाध्य बनाए रे? तपाईंले त्यो "एक्स्काभ्रे" नामक लड्कीको भेषधारी बोकाको कुरा गर्नु भाको? ए, उहा महिला को स्क्रिन्शट गरेर मैले उहालाई साझाबाट गायब गराइदिए रे? कठै बरा, बिजोग भएछ नि? उहा अब के पुरै डीप्रेशनमा हो त? तपाईंलाई कसरी थाहा भो यस्तो कुरा? किन अरुको बारेमा तपाईं अनर्गल कुरा assume गर्दै बस्नुहुन्छ हँ? स्क्रिनशटको त काम छ यो साझामा, तपाईंलाई थाहा छैन? एक बार मैले अन्डीको स्क्रिन्शट गर्देर कत्रो बबाल मच्चाइदेको थिए, उहा अन्डीजी त धोतीले मुख छोप्न समेत् सक्नु भएन नि। उहाको त बिचित्रको हबी रहेछ नि, अनेकौ अवतार धारेर साझाबासिको ढाडमा छुरा घोप्ने, उहाले जिन्दगीभरिको दुश्मन कमाइसक्नु भाको छ तेही पनि बेला मौका ङिच्च दाँत देखाउदै आउनुहुन्छ र सोच्नुहुन्छ कि सबैलाई म काबु गर्न सक्छु आफ्नो नाटक देखाउन सक्छु। बिचरा च्व च्व। 😝 Last edited: 27-Apr-22 12:53 AM

Bennedict · Apr 26, 2022 7:43 PM

स्क्रीन्शटको छ जमाना हजुर। "लाज पचाएर, लुस्सुक्क परेर" आउनु यसलाई नै भनिन्छ नि है अन्डीजी?? link:javaskript:nicTemp(); कोही डीप्रेशनमा जाला भन्ने डर पो भो हो फेरी।

Bennedict · Apr 26, 2022 7:56 PM

कट्टु थुक्क तेरो फुल बढीको सर्ज़री बेन बहादुर हुमागाईले गरिसकेका छन्। त जस्तो झुटो बोल्ने देखावटी पापीको जन्म हुनु भनेको लोगन को बुडी काले संग पोइला भाग्नु जस्तो हो। तलाई भाटै भाटा ले हान्नु पर्ने।

Sanaklaal · Apr 26, 2022 8:36 PM

बेन्नेडिक्ट ज्यू, हेर्नुस् तपाईं बस्नुहुन्छ बस्टन, टम ब्रेडी को नाम त थाहै होला. हुन त तपाईं का कुरा सुन्दा त आधा जिन्दगी डन्डी बियो मा सखाप पारे जस्तो लाग्छ. अब ब्रेडी मुजी रिटायर्मेन्ट बाट वापस आउन सक्छ भने म किन नाइँ? हेर्नुस् अब फेरी तपाईं को ब्लड् प्रेशर हाइ पार्छु.

underwear · Apr 26, 2022 10:26 PM

Undi ko kuro sahi ho! Welcome back!

Ketofarar · Apr 26, 2022 11:08 PM

Ta gulay tom brady hosh ra . Wapasi aayera bennedict ko toori choos bhane bhan natra ta wapasi aauna lai ayogya chas

Sanaklaal · Apr 26, 2022 11:10 PM

अन्डीजी,फेरी वापस आउन खोज्नेलाई नआउ यहाँबाट भगाऔ भनेको हैन। तेही हो, मान्छेहरुको अजिप कुरा नि हजुर। जुन कुरा राख्न सकिन्न, नभनेको भए हुन्थ्यो होला भन्ने मात्र। अब अन्डीजी आउनु भनेको त साझा र साझाबासिलाई त राम्रै हो नि, साझाको रेभेन्यु बढ्ला, अनी हामीहरुको अश्लील रास्-लीला पढ्ने, कुन्ठित सोच र कामुक ख्वाइशहरुले मुक्ती पाउने भए नि त हैन? टम ब्रेडीको बारेमा के भनौ? बस्टनबासिहरुलाई त टम "ट्रेटर" हो हजुर, पहिले त भगवान / हिरो मान्थे यहाँकाहरुले अहिले त मन पराउदैनन, तेसैले खास कुरो के भने नि, तपाईंले आफ्नो वापसी आउनेको प्रसँग त ब्रेडीसँग जोड्नुभो तर वापसी आएर पनि पहिलेको जस्तो कमाण्ड मेन्टेन गर्न नसकेपछी चै के काम भो र हैन? तपाईंको धोती नराम्रोसँग फुस्केको घटना चै साझामा अझ सुरक्षित छ, तपाईं अझ बड-बड् गरिराखे त्यो पनि स्क्रीनशट आउँला है फेरी। 😜 लोल। अहिले को तपाईंको अवस्था चै दयनीय भाको छ। तपाईंको अश्लील रास्-लीलाले कस्तो रूप लेला र कस्तो दर्शक्/श्रोता भेटाउलान, त्यो चै रहस्य नै छ। Last edited: 27-Apr-22 12:55 AM

Bennedict · Apr 27, 2022 12:46 AM

"तपाईंको धोती नराम्रोसँग फुस्केको घटना चै साझामा अझ सुरक्षित छ, तपाईं अझ बड-बड् गरिराखे त्यो पनि स्क्रीनशट आउँला है फेरी।" अरे बाबा, कुन स्क्रीन शट को कुरा गरेको? देखाउनुस् न त, मुजी मलाई थाहा पनि छैन, बाल मतलब पनि छैन, तपाईं त यसरी भनिरहेको हुनुहुन्छ की मलाई ब्ल्याक्मेल गर्दै हुनुहुन्छ. अब मेरो लास्ट नेम त मैले आफैं खुस्काएको हुँँ. मुजी त्यस्मा त बाल छैन भने के मेरो बेडरूम भित्र को सम्भोग लाई कसैगरी क्यामरा मा कैद गर्नु भा छ? आयो कुरो ब्रेडी को, न्यु इङ्ल्यान्ड छाडेको पहिलै वर्ष उसले सुपरबोल नजितेर तपाईं का ससुरा ले जितेका थिए? एक चोटी सुपरबोल एक चोटी कन्फ्रेन्स च्याम्पियन्शिप. तपाईं त एसरी भन्दै हुनुहुन्छ कि फोक्स्बोरो छोडे देखि गुच्चा खेलिराछ. फेरी मुजी काइते ब्राम्हण, तपाईं को जवाफ यति लामो छ कि पढ्दा पढ्दै चाक को पिलो निको हुन्छ, छोटो छरीतो लेख्न पनि मैले सम्झाउनु पर्छ?

underwear · Apr 27, 2022 8:51 AM

अन्डीजी, त्यो स्क्रिनशट फेरी फेरी राखेर ब्ल्याकमेल मैले के गरु, जब कसैलाई डक्सिङ गरेर तपाईंले कत्रो हडकम्प मच्चाउने सुरमा हुन्हुन्थ्यो नि हैन र? तपाईं "बाल छैन, बाल छैन" गर्नुहुन्छ तर सबैलाई थाहा छ तपाईंभन्दा डरछेरुवा र कुटिल यहाँ को होला र? न्यू ईङ्ल्यान्ड छोडेपछी ब्रेडिले राम्रो प्रदर्शन गरेन भनेको हैन मैले, मैले तपाईंको चै प्रदर्शन राम्रो नहोला कि याफ्टर अल्ल दोज बुल्शीट यू शोड अस भनेको हजुर। ब्रेडि त जता गए नि खत्रै हो, मात्र कुरा वी डोन्ट केयर नाउ। तपाईंले फेरी बनबासबाट फिर्ती सवारी गरेची चै के नै पटाका फोड्नुहोला र अब भनेको। अरुलाई "मुजी काइते ब्राम्हण, बाहुन" भन्ने त्यो श्वस्त दिमागले कहिले बुझ्ने होला मैले कती पटक भने कि म "ब्राम्हण" परिन भनेर। तपाईंलाई यस्तो सुस्त मनस्थिती होला जस्तो त लागेको थिएन हो। "मुजी" "मुजी" सुन्ने त्यो कान र लेख्ने अभ्यस्त भएका हाथ हुने मान्छेलाई मेरो लेखाइले त चाकैको पिलो त अवस्य निको होला तर बिचराको "सुस्त मनस्थिती" रोग चै निको नहोला हो। च्व च्व। अब लेखौ छोटो छरितो लेख, हामी पनि हेरौला हो।

Bennedict · Apr 28, 2022 7:39 PM

झाट बहादुर हरु को नौटंकी

Sanaklaal · Apr 28, 2022 8:51 PM

बेनेडीक्ट, मैले कहिले पनि कुनै पटाखा फोड्ने प्रयत्न गरेको छैन, तर कति ले सराहे, मन पराए, त्यसमै धन्य छु, तर मेरो अनुपस्थिति मा तपाईं ले आफ्नै गुलो बाहेक केहि फोडेको जस्तो लाग्दैन, सबै जना सित झगडै गर्नु हुन्छ, अर्ती नै दिन खोज्नु हुन्छ, मुजी जवाफ पनि अल्छिलाग्दो र नपुंसक. अलिकति पर्सन्यालिटि बनाउनुस न हो, कुरा सुन्दै कुपोषण को शिकार भएको जस्तो.

underwear · Apr 29, 2022 1:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion