जाडोको समय भएकोले आजको भिडियोमा मैले सजिलै बनाउन सकिने र स्वादिष्ट पनि हुने हाम्रो परम्परागत खाजा कोदोको रोटी बनाएर यहाँहरूको माझ प्रस्तुत गरेकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइक गरिदिन साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए । https://www.youtube.com/watch?...
Cosmic Soul · Jan 26, 2022 8:44 AM · 25,679 views
टाठा बाठा, धनीमानी हरुले मात्रा खला खेत का धनी हुने र भात खाने हरु भाते भए भने बाँकी सबै रुखो पाखो मै खन जोत गरी जीबन यापन गर्ने हरुलाई कोदे , ढिडे बाट सु-भुसण गर्न पछी लागेनौ | कुअन्न खाने हरु बलिया बाङा थिए भने आजभोलि सबै भाते भएका छौ | क्यान्सर , मधुमेह , मुटु रोग आदी इत्यादी बाट पीडित हुँदै छौ | स्वास्थ्य खुराक को कुरा गोरा छाला भएकाले गरेर कुअन्न नै सर्बोत्तम खुराक हो भने पछी गाउघरमा पाईने कु-अन्न तिर आँखा लाग्दैन् र बिदेश बाट किनुवा मगाइ आफ्नो उपल्लो औकात फेसबूक मार्फत देखाउने पनि पनि गरेका छन | अब भाते बाट ढिडे हुन प्रयासमा छौ | गाउ घर तिरका श्रमी हात खुट्टा बिदेसिए पछी कु-अन्नको लागि पनि हामी बिदेशमुखी भएका छौ|ढिडे हुन लाई घरमा होईन होटेल मा गएर हुईन्छ , याने शहरीयालाई श्वासथ राख्न बग्रल्ती चमेनाग्रिहहरु खोलिएका छन | ( जो कुअन्न म जिबिकोपार्जन गर्थे) कोदे र ढिडे हरु यो सम्सारमा छैनन , उनिहरुला ई यमराजले एक सातालाई "बिदा"दीइ कथामान्डो को दोहोरी टिकट् दिएर पठाएँ भने कथामान्डौमा उनिहरुले "यहा ढिडो पाईन्छ" भन्ने साईन बोर्ड पढे र देखे भने "नवौ" आस्चर्य देखे झै हुनेछ |उनिहरुको ढिडोको डाकार अझै ताजा होला तेसैले उनीहरु इटालियन भोजन खोज्लान ? आज भोली कोदो, फापर, आलस, जौ , बल्गर ( grains ) मिसिएको प्यान केक ( सल्ले रोटी ) खाइ स्वास्थ्य बन्ने कोशीसमा छु | ढिडो दुध सग मात्रै मिठो हुन्छ | Last edited: 26-Jan-22 10:34 AM
Logan · Jan 26, 2022 9:48 AM
A respectable lady, a respectable person is sharing a cooking video and all you degenerate can think of is sexual connotation? That is why I call you a pakhe. Khana napako le kera payo bokra suddhai khayo bhaneko yehi ho. Have some class moron.
independent · Jan 26, 2022 10:07 AM
Where do you see Sexual connotation ? You must be using weed or religiously tarded. I am the one who is a regular visitor and comments once in a while. Now your are fixated and started seeing things that grows in your head. Moran you got a severe mental problem ? Do not try to be my PINWORM. Last edited: 26-Jan-22 10:53 AM
Logan · Jan 26, 2022 10:38 AM
You wrote "Bigger is better : भने पछि गुरु पत्नी हरु पनि ठुलो लिङ्ग समागमन को चाहाना ले शिबको पछि लागे ? शिब ले तिन्काका चाहना पुरा गरेको भए कथा कुन मोड तिर मोडिन्थ्यो ?" You just edited your original response after you saw my comment and now you are asking where is sexual connotation? No wonder I call you a pakhe degenerate because firstly you removed and then asked where is it. What a dumbo.
independent · Jan 26, 2022 10:44 AM
बज्रस्वाठ : आग्राका कुरा ल्याएर जोड्दै छस | मलाइ त्यो TARDY शब्द को अगाडी RE राख्न मन थिएन तर Pinworm बनेर त्यो पनि लेख्न बाध्य गराउन पछि लागेको छस| This moron is going to ruin your thread just commenting irrelevant subject matter. Last edited: 26-Jan-22 11:19 AM
Logan · Jan 26, 2022 11:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion