Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Saturday, October 9, 2021
[VIEWED 1458
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 10-09-21 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
News from Nepal - Home | Ratopati
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
मुख पृष्ठ - BBC News नेपाली
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
चितवन ईपीएल च्याम्पियन
भीम सार्कीले अर्धशतक बनाएपछि चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । चितवनले पहिलोपटक उपाधि जितेको हो । चितवनले शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको हो ।
शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को १२औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले पहुँच र हचुवाका भरमा कुनै फाइल तयार गरेर आफूले बजेट नदिने स्पष्ट पारे ।
News of Nepal
भ्रष्टाचार गर्नेमाथि छानबिन गर्न अध्यक्ष नेपालको आग्रह
बनेपा । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गर्नुभएको छ । एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा आज आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले सरकारमा बस्नेले गलत बाटोमा
शनिबार थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा ६ सय ३६ र ५ हजार ८ सय ६३ एन्टीजेन परिक्षणका क्रममा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो
थापाथलीमा दशैँका लागि खसी बोका किन्नेको भिड (फोटो फिचर)
न्युज अफ नेपाल, काठमाडौं । बडा दशैँ नजिकिएसँगै थापाथलीस्थित खाद्य संस्थानमा खसी बोका किन्नेहरुको घुइँचो लाग्न थालेको छ । देशका विभिन्न स्थानबाट ल्याइएको खसी बोकाहरुको सर्वसाधारणले किन्ने गरेका छन् । हरेक वर्ष दशैँको समयमा का ठमाडौं उपत्यका बाहिरबाट खरिद गरी बिक्रीका लागि ल्याउने गरिन्छ । तस्बिर : उजोल डंगोल
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
शीर्षक जे पनि हुन सक्छ। |
NRN card pros and cons? |
What are your first memories of when Nepal Television Began? |
TPS Re-registration |
TPS Re-registration case still pending .. |
Basnet or Basnyat ?? |
nrn citizenship |
Sajha has turned into MAGATs nest |
Nas and The Bokas: Coming to a Night Club near you |
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् ! |
3 most corrupt politicians in the world |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
if you are in USA illegally and ask for asylum it is legal |
Travelling to Nepal - TPS AP- PASSPORT |
Top 10 Anti-vaxxers Who Got Owned by COVID |
निगुरो थाहा छ ?? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Poonam pandey - death or suicide? |
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
|
Nas and The Bokas: Coming to a Night Club near you |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|