← Back to Archives

आफ्नै हात जग्गननाथ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझामा बल्छी थापेर बस्ने, नयाँ तरुनिको मुन्टा र मुटुनो मात्र छोपिएका फोटा हेर्न (पोलको नतिजा) कागले कान लाग्यो बनेर पछी लाग्नेको सन्ख्या बढाउदैछौ | मानु खानु आफ्नो कुरा गर्नु अरुको भने झै सके छिमेकिको २ इन्च जमिन मिच्न पाए जीबनमा दिग्बिज्य ठान्ने मन्स्थिती बोकेर छिरेका साझाका गोर्खे खसिबोकाबाट ठुलो आपेक्षा राखेर साझा छिर्नेकै कमि कहिले भएन । आफै नामी ठान्ने, नया नया अवतर थालनी गरेर, अरुलाई तल पारेर आफु निकै बाठो ठान्ने, नामको अगाडी बाजे बराजु राख्ने अनि केहि सिप नलागे अनेक किसिमका poll निर्मर गरेर आफै लाई सबै भन्दा जति देखाउने लाइ बर्खे यामका जुका भन्दा अरु के भन्न सकिएला ? जान्ने बुहारीलाई ससुराबुढाले बाटो छोड भन्नु पर्दैन भन्थे साझाको हस्तीले तेस्तो लेख्नु अघि केहि Positive शोच आएनन । दिन भरि श्रीमतीको फरिया धोएर बस्ने पछ्योउटे र भरौटेहरु कोभिड को महामारीले दिमागले ठिक बेठिक छुट्याउन छोडेको हो ? श्रीमतीको काम पनि online बाट onsite भएको, छोराहरु पनि अब विद्यालयमै गएर पढ्ने थाले पछि न त घर धन्दा गर्नु पर्ने नत छोरा छोरि हेरेर बस्नु पर्ने अनि के गरि दिन बिताउने भनेर विचार गर्दा लौ साझा छिरौ , २ ४ जनाको गिदी चाटौ समय नि कटाउ भन्नेहरु फेरी बर्खा याम सकिए संगै सल्बलाउने लेकाली जूगा जस्तै रगत चुस्न त आएका हैनन् ?

kattu tiwari · Oct 4, 2021 4:09 PM · 11,497 views

3 Replies

सिधा लिएर ४ भन्ज्यांग काटेका मान्छे फेरी कुन मुखले फिर्ती सवार भएका छौ, आफ्नो पुरानो हर्कत लाइ ४ हात माथि सारेर फैलाएका छौ मानौ तिम्रा बहु रुपी खाताहरुले सन्तानले डाँडा काडा ढाकुन भन्ने उखान चरितार्थ गरेको छन्। साझामा येसरी बग्रौली खाता खोलेर दिन कटाई गर्नु भन्दा आफ्नी श्रीमतीलाई रतिक्रिडा कसरि खुसि पार्ने भन्ने समाचार कर्ण फुस फुस येन्त्रको माध्यम बाट संकलन गर्न सके कमसेकम पारिबारिक सुख पो पौथौ कि ?

kattu tiwari · Oct 4, 2021 4:45 PM

साला पर्योउकि भुरा पर्योउ, भिनाजु लाई आफ्नै बाबु ठानेर सुरुवालमा फोहर गरे झैँ नाम लिन साथ टुप्लुक्क हाजिरी जनाउन आयोउ त? नामको पछाडी भिनाजु, मामा, ससुरो आदि भए भरका नाता थपेर खाता खोल्ने तिमि कसको फ्यान होउ एसको हिसाब साझाबासीहरुले गर्लान, यो जिम्मा उतै छोडी दिए। श्रीमतीको कमाई खाएर टोकेसो गर्नेको जमात अनि दिन बिताईको साधन भएको साझामा लौ मैले पनि नया खाता खोलेर हाजिर जनाए। साझा एक नसा हो, मरे भनि गएका मसाने, भकुन्डे भुतहरु अनेक छुद्र रुप धरी तर्साउन आउछन।

kattu tiwari · Oct 5, 2021 11:42 AM

मलाई मात्र त्यस्तो लाग्ने हो ठानेको थिए तर यो धागोले अरुहरु पनि उस्तै सोचका साझामा हुनुहुदो रहेछ , खुशी लाग्यो | लागेको थियो, कुन्चै भातमारा आफ्नो बाउको जार ठानी तेस्को बाउको जारको नाम ठोक्ला भने को त हुन्डे निक्लेछ | साझामा सात चौबिस बस्ने चै ले मलाई जार थान्यो कि क्याहो ?

logan · Oct 5, 2021 11:59 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant