2 ४ जना पुलिस मर्दैमा कत्रो रडाको ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हैन मूजि के हुन लाग्या नेपालाँ, राम्रा नेता कित मर्छन कित अनेक खडयेन्त्र गरेर जेलाँ कोचिंछ्न, राम्रो उपचार नपाएर उज्जल थापाजी मर्नु भयो थाहा पाई हाल्नुभयो, अर्का एकजन एकदम आसालाग्दा युवा नेता ३ वर्ष देखि जेलाँ कोचिएर बस्नु भयोको छ । मूजि कारण चै भागदौडां ६ ७ जना पुलिश मरेको कारण ले रे , बुझी हाल्नु भयो युवा नेता रेशम चौदारीको कुरा अर्या । अस्तिको चुनाबां सर्बाधिक भोट ल्येर बिजय भएका रेशम चौधरी अझै जेल मै छन् , मूजि वहाले भनि सक्नु भयो त त्यो हत्यामा वहाको कुनै संलग्नता छैन भनेर फेरी पनि किन झुटो आरोप लाएर थुनेको होला। ए ल मूजि एकछिन लाई मानीलिउ त्यो हत्या वहा कै निर्देशनमा भएको थियो रे , अब मूजि कौन्सा साधु सन्त मरे त ? तेइ मूजि घुसखोर पुलिश मरेको होइन ? बरु वहाले समाजका गन्दकी सफाई गरेको भनेर सम्मान गर्नुको सट्टा मूजि उल्टै थुनेर राखेको छ । कस्तो मूजि अँनन्याय नेपालाँ । हेर्नुस मूजि केपी बा, अब तेरो सत्ता टिकाउने हो भने तुरुन्त युवा नेता रेशम चौधरी लाई रिहा गरेर सके फुल नत्र राज्य मन्त्रि बनाई हाल्नु, मूजि पछि सबै शिबखुलित भए पछि मैले बेलैमा सल्ला दिईन भनेर नभन्नु होला।

logankobaje · Jun 1, 2021 12:21 PM · 2,404 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion