यसरी बनाएको आँपको मुरब्बा एकदमै स्वादिष्ट हुनका साथै धेरै दिन सम्म रहन्छ ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आँपको सिजन शुरू भएकोले यो भिडियोमा मलाइ एकदमै मनपर्ने आँपको मुरब्बा बनाउँदै छु। आशा छ यहाँहरूले पनि यसलाइ अवश्य मन पराउँनु हुनेछ । मन परे लाइक कमेन्ट र शेयर गरिदिन पनि अनुरोथ छ । https://www.youtube.com/watch?...

Cosmic Soul · May 27, 2021 9:20 PM · 22,709 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion