विक्रम बेतालको कथा नेपालीमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मधुमालती को कथा सकियो अब कुन कथा भन्ने होला भनेर सोच्दै थिएँ एउटाले विक्रम बेतालको कथा भन्ने सुझाव दिए ... पहिलो र दोश्रो भाग लेखेर सकियो अरु प्रतिक्रिया हेरेरे गने नगर्ने निर्णय गर्नु पर्ला : पुरानो भूतको कथा हो .. रमाइला चोटिला साना साना कथाहरु को संग्रहलाई धेरै अघि नै अंग्रेजीमा पनि उल्था गरिएको रहेछ .. नेपालीमा कसैले उल्था गरे नगरेको थाहा भएन .. तेसैले मैले उल्था भन्दा पनि भावार्थ उल्था गर्दै छु : शशिले पढेर सहयोग गरेकी छिन् : कस्तो लाग्यो भन्नु होला, यस अघि https://youtu.be/ChFn3GEOz6k

AnandNepal · Apr 8, 2021 1:02 PM · 2,448 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion