यो मस्ट लाइक चार्ट फेक लाग्यो मलाइ चै। बिहान बिहान क्यु ए बनायो साझाले। मैंले आन्नद ब्रो को सबै पोस्टहरु लाइक गरे एउटा नपढि हेरौ है त भनेर, अझै काउन्ट जतिको तेति। कि राती १२ बजे तिर १ पटक क्रन जब रन गरेर २४ घन्टा तेहि देखाउने हो सम्माननिय एड्मिन ज्यु? अल्सो, मेन थ्रेड को लाइक मात्र काउन्ट हुने हो कि इच कमेन्ट को लाइक पनि? अलिक बढी मिसगाइडेड लाग्यो। साझाका नया युजरलाई अलिक एडिक्टेड बनाउन ल्याइएको हो कि यस्को मुख्य उद्देश्य अरु नै केही छ? समय अनुसार साझालाई नि अलि रिडिजाइन गर्न मेरो सुझाव 🙂
Sajha keto · Dec 23, 2020 6:40 AM · 18,338 views
"लोगन ब्रो …आइ एम योर बिगेस्ट फ्यान इन साझा" … आइ ट्रुली मिन इट ब्रो …प्लिज मेरो १५ बर्षको पुरानो धागो खोलि हेर्नुस … मैले आज सम्म एस्तो कम्प्लीमेन्ट कसैलाइ गरेको छुइन …" हे हे मेरी प्यारी एम्बीलाइ चैँ "डाईहार्ड फ्यान" भनेको रहेछु लोगन ब्रो ! ❤️🙈😂🤪🙏 Last edited: 29-Dec-20 06:02 AM
Nas · Dec 29, 2020 6:02 AM
बिचार अन्दर्वेर खाते कैले नि टप थ्रीमा नपुग्ने भए
KhateyNepali · Dec 30, 2020 12:26 PM
खाते ब्रो … हँसाएर नमार्नुस न प्लिज ब्रो …हजुर यसरी बेला बेलामा घाउमा नुन छर्किन न आइ दिनुस न … नत्र अवतारीज्युले हजुरलाइ नि " डकसिङ्ग" गर्न बेर छैन ! 😭😂🙈🤓🙏 होस् अब बेसी चिढ्याउन म मेरो अन्डरवेर भाइलाइ ! भाइले मलाइ तेसरी दुख नदिन पर्ने थियो ! खोइ भाइ किन मसंग के कुरामा रिसाको हो … बुझ्न मन छ ! लु आबो देखि म केहि बोल्दिन उसको बारेमा ! सरी भाइ बोलिको गोलि फिर्ता लिन मिल्दैन ! दाजु संकिंदा येस्तै हो ! तेही भएर नि एडमिनज्युले मलाइ तिन बर्ष साझाबाट ब्यान गरिदिन भाको हो नि … आफ्नो बोलिमा लगाम नलगाकोले ! 🙏
Nas · Dec 30, 2020 12:43 PM
Khate bro र NAS bro, औतारी भाइ को साझामा कतिवटा अवतार छन , अनि कुन स्टेट मा छ भाइ, भन्ने कुरा जान्ने मन छ । ल ल एडमिन ज्यू त्यति कुरा भन्दिनुस् त ।
salamkrishne · Dec 30, 2020 3:31 PM
हो हो एडमिनज्यु अवतारी भाइको पोल खोलिदिन पर्यो … एक ताका बबालखाते ब्रोको अवतारी काण्डको पोल नि साझामा खोलेको थियो नि … साला रशिका कान्छी र मृदुलासंग क्या फ्लर्ट मारी बस्ने भरै त् एक्कै ब्रो पो पर्न भएछ नि हौ ! थुक्क ! 😂
Nas · Dec 30, 2020 4:22 PM
auto reset हुनु पर्ने होइन admin भिनाजु हरेक हप्ता ? लौ code मिलाउ त , आफुलाई फेरी top मा आउना हतारो भै सक्यो हिहि
logankobaje · Dec 31, 2020 10:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion