Duplicate accoount alert

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Dear sajha admin Plz delete the duplicate account under my ID and underwear bhai take some antidepression pill n sleep. Tks Last edited: 09-Oct-20 01:03 PM

Fromdallas · Oct 9, 2020 1:03 PM · 20,787 views

14 Replies

Thanks for bringing this issue to our attention. This will be dealt with swiftly!

pepesilva · Oct 9, 2020 1:06 PM

Go to sleep bhai ur mentally disterved

Fromdallas · Oct 9, 2020 1:21 PM

प्रभु disterved होइन disturbed हो, अब पेपे पनि मैँ होला, होइन त?

underwear · Oct 9, 2020 1:46 PM

kattu bhai, thanks for correcting and be proud on whatever u doing .

fromdallas · Oct 9, 2020 1:50 PM

हामी तपाई प्रति सहनाभुती प्रकट गर्दछु ।

thankeshwor · Oct 9, 2020 10:18 PM

From Dallas Sir, As far as I know, the admin won't be able to help you as there is 'a' difference in the spelling. I saw this happen with Logan ji long time back and he was not helped at all to his dismay, though he did try. And we all know it very well who is behind this all. So just give it some time, until he will tire himself.

Bennedict · Oct 9, 2020 11:05 PM

दल्ला बिरादर, Imitation is a flattery...enjoy till it lasts... Tapaile malai Kattu bhanthaney nee, Mero satya ghatna bhanchu, Mero naam Devi Prashad, aba gas station maa naam rakhney chakkar maa Dave rakhya, sajha maa Kattu ko post padna matra aauthie ho...ekdin comment garna mann layo, my lord...ani comment gareko kattu Daju khus bhayera Dev D , bhanera sambodhan garnu bho...mero dil khus...Hindi movie haru maa Dev D Mero one of the favorites ho...aba malai tyo din dekhi Sajha maa aau aau lagcha...sabai ko post herchu...comments hanchu...aafno pre hypertension stage laii alikati relief dinchu...lena dena kehi chaina...haku laii ख्वासा भन्छु tapai laii दल्ला bhanchu सत्या लाई Nas(Microsoft ko CEO laii nee ma Nas bhanera chinchu)...majja nu life...

dave_dat · Oct 10, 2020 12:02 AM

बेन भाई वहा आफ्नो तर्कले जित्न सक्नु भएन भने साना तिना ब्याकरणका गल्ति देखाएर कुरा मोड्न खोज्नु हुन्छ, अझै सक्नु भएन भने अरु भिन्न ID बाट गाली गर्न थाल्नु हुन्छ , तेसबाट नि सक्नु भएन भने वहा duplicate ID बनाएर भ्रम छर्न खोज्नु हुन्छ , त्यो बाट पनि केहि भएन भने आफ्नो भिनाजु लाई भनेर हाम्रो ID निस्क्रिये पर्न खोज्नु हुन्छ । हामी आक्कल झुक्कल साझामा छिर्ने को duplicate ID बनाए नि के, block गरे नि के । तर यो सबै गर्ने चक्करमा आफै मानसिक रोगको दलदलमा वहा फस्नु भएको छ । वहा र अर्को एकजना हुनुहुन्छ वहाकै मीत साझाको पूर्णकालीन सदस्य , दुवैको मानसिक समस्या लगभग उस्तै , राजनीति वा एस्त online फोरम लाई हल्का रुपमा लिने नसक्ने । वहालाई श्रीमतीले छायामा पर्नु भएको छ , श्रीमतीकै कारणले identity crises भएर depression मा जानु भएको छ र यता साझामा आएर टाउको फोरी राख्नु भएको छ अनि वहाका मीत लाई चै रास्ट्रपति trump ले depression मा पुर्याई सक्नु भएको छ । trump ले खोक्दा नि तर्सिनु हुन्छ, हाछ्विउ गर्दा नि वहाको सातो उड्छ । राजनीति , online फोरम , social मेडिया भनेका फुर्सदमा येसो refresh गर्ने माध्याम मात्र हुन् , येसैमा बहुमुल्य समय बर्बाद गरेर पाउने भनेको निरासा र depression मात्र हो जुन तपाई २ जनाले मज्जाले पाई रल्ख्नु भएको छ । निको हुनुस येही सुभकामना

fromdallas · Oct 10, 2020 7:43 AM

डलास ब्रो, तपाईं को परम पूज्य पिताजी को नाम के हो? वहाँ को नाम बाट पनि एउटा फेक आइडी बनाउँछु. व्हाइल वी आर एट इट, तपाईं को ससुरा, हजुरबुवा, काका अनि तपाईं ले कति प्रयास गर्दा पनि जन्माउन नसकेको छोरो, आदी को नाम खुलस्त पारिदिनुस, ती सब को नाम बाट आइडी बनाउँछु, मुजी सारा परिवार यतै, घर जाने पर्दैन.

underwear · Oct 10, 2020 8:02 AM

डल्लस ब्रोलाई त 'नखाउँ भने दिनभरीको शिकर, खाउँ भने कान्छाबाउको अनुहार' भन्या जस्तो पो भएछ त। ब्रो हुनुहुन्छ 'आक्काल-झुक्कल' मात्र सझामा आउने मान्छे, अब नआउँ डुप्लिकेटले के-के लेखेर मर्नि हो, आउँ आफैंले आफ्नो बलात्कार गर्या जस्तो। लु बधाई छ ब्रो लाई। हामि चाँई उत्सुक्तापुर्वक हेर्दै छम कि डल्लास ब्रो को यो पालीको 'आक्काल-झुक्कल' कति दिन टिक्नि हो।

lovely_heart · Oct 10, 2020 11:35 AM

लाभलि भाइसा, हामीलाई किन एस्तो लागि रहेछ तैलेनै डल्लास बबुवा को नक्कली ID बनको छस बे , तैले कुनै दिन मलाई पनि छोर्दैनस जस्तो लाग्छ बे ।

thankeshwor · Oct 11, 2020 2:17 PM

अरे बबुआ आफु परिलिएको छु पहाडीया बावन, अब कसैको पैर नखिचि निदैं हराम भैहाल्छ, अब उहि भएर यो दुनिया-दीवाना काम गरिलिएछु। तँ चपड्गन्जु पनि मेरो रेडारमा परिलिएको छस, तर बबुआ तँ बहुतै खुसमिजास आदमी छस, तेरो डुप्लीकेट आईडी बनाउने पिलान छैन मेरो अभि के लिए।

lovely_heart · Oct 11, 2020 2:45 PM

तेरो नाम मे L छ रे बबुवा , तर त duplicate को कसले duplicate ID बनाउने ।

thankeshwor · Oct 11, 2020 2:47 PM

मेरो नामको बहुरुपिया आईडी कसैले बनाउछ भने बनाईरहोस, म भि हेरिलिन्छु के नापीलिन्छ त्यो ससुरा ले। आफु त बसिन्छ बिलकुलै सबैभन्दा नीचे, यो भन्दा नीचे कस्ले लागिहाल्छ मलाई?

lovely_heart · Oct 11, 2020 2:51 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion