underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पुलिसनी संग - आज बिहिवार - भाग १
[VIEWED 19730 TIMES]
SAVE! for ease of future access.
Posted on 03-26-20 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

कलेजमा सोफोमोर बाट जुनियर हुनु भन्दा अघी को कुरा हो, मुजी गर्मी को छुट्टी हुन पाछैन नेपाल हानिएर पुगेको थिएं, अघिल्लो वर्ष हैजा लागेर गाको छैन फर्किनु परेको थियो, त्यसैले यस् वर्ष केही गरौंला भन्ने नियती ले काठमाडौं लागियो. त्यती बेला माटोक्ने म यस्तो होम सिक हुन्थें मुजी पहिलो दुई वर्ष मा तीन पटक नेपाल. मुजी बाउ ले अत्ती भएर हकारे पछी ३ वर्ष गइन. मोरो मेरो ठुलोबाउ को छोरो १९९२ मा आएको जाँठो इल्लिगल भएर आउन नसकेको, मेरो मुजी बाउलाई पत्तो फाँट थिएन, मात्र टिकट् को पैसो सत्यानास भनेर किच-किच.

यही मुजी किच-किच भैराको बेलाँ एकदिन रीस को सुर मा एकबिहानै पोका पन्तरा बाँधेर भाइ को मोटरसाइकल मा तराइ तिर हानिइयो, म मुजी नेपाल राम्रो सित घुमेको छैन, काठमाडौं, काभ्रे, पोखरा, चितवन, झापा बाहेक अरु कहीं गाको छैन, अझ मुजी नारायणगढ भन्दा पश्चिम त मुजी खुट्टै टेक्या छैन.

मुजी जस्ले जे भने पनि, जत्ती अमेरिका मा गाडी चलाएर हिप हप सुनेर मुन्टो हल्लाएपनी, मुजी नेपाल को धुलोमय राजमार्ग मा मोटरसाइकल् दौडाउँदै ठिटी हरु का दुध नियाल्ने मजै अर्कै हुन्छ. माटोक्ने एकदिन लगाएर मोटरसाइकल् रोक्दै, चिया पिउँदै, बिच बिच मा बियर र सुकुटी खाँदै, साउनी जिस्क्याउँदै नारायणगढ पुगियो. पुग्न त पुगियो, अब मुजी बस्ने काँ? अमेरिका होइन जता भन्यो त्यतै मोटेल पाइने, माटोक्ने के गरुँ के गरुँ भयो.

मुजी काठमाडौं को पुल्चोक त थाहा थियो, मुजी नारायणगढ मा पनि रैछ, आफू पहिले भरतपुर हुँदै मेघौली लागेको, आफूलाई के थाहा? साँझ को ५ बजे तिर मोटरसाइकल् रोकेर मम खान पसेको, रेस्टुर्यान्ट को मालिक ले "पुल्चोक तिर छ होटल लज हरु" भने पछी त्यतै लागियो. मुजी धुलो न धुलो, बस को प्याँ प्याँ, चितवने आईमाईहरु दुध हल्लाउँदै हल्ला गरेका, मुजी केटाकेटी को व्हाँ व्हाँ, एकछिन त दिक्क लागेर आयो. त्यही बेला एउटा पुलिसनी लाई देखें. अली अली दुब्ली, अली अली काली, नाक अली चुच्चो, दुध ठिक्क का, तर जाँठी को चाक चाहिँ प्यान्ट बाहिर बाट खतरा शेप देखिने, एक्छिन् मुजी आफ्नो पापी मन लाई धिक्कारेँ, डर पनि लायो मुजी आफ्नै सोचाइ देखी, तैपनी नजिकै गएर “दिदी यहाँ राति बस्ने ठाउँ राम्रो कहाँ छ?” भनेर सोधें.

ती पुलिसनी ले मलाई एकछिन नियालेर हेरी, “कहाँ बाट आउनु भएको हो नी?" भनेर सोधी. बोली रुखो थियो, एकछिन त रीस पनि उठेर आयो जाँठी को एटिच्युड देखेर. तर पछी काठमाडौं बाट आएको भने पछी अली नम्र भइ "खोइ भाइ तपाईं जस्ता को लागि त यो बस स्टप को होटल हुँदैन बरु त्यो उकालो मा चौधरी को होटल छ त्यहीं बस्नुस्" भनेर भनी. “हस् त धन्यवाद” भनेर मोटरसाइकल घुमाउन लाग्दा जाँठी भन्छे "भाइ पाँच मिनेट पर्खिनुस्, मेरो यहाँन सिद्धिन लाग्यो, अर्को प्रहरी ड्युटी गर्न आउँछ त्यहाँ अली महँगो छ, म तपाईं सित जान्छु, अनि सस्तो मा मिलाइदिउँला".

दस मिनेट पछी जाँठी लाई पछी राखेर त्यो होटल पुगियो, मुजी होटल राम्रै रैछ, माटोक्ने त्यो बेलामा पनि एक रात को चार हजार, तर पुलिसनी दिदी ले २५०० मा मिलाइदिन, मुजी आफ्नो स्टुडेन्ट को क्रेडिट कार्ड डराइ डराइ घोटियो, मुजी क्रेडिट कार्ड देखेर दिदी ले बाहिर बाट आएको रैछ भन्ने बुझिन, अनि अझै नम्र भएर कुरा गर्न थालिन्.

त्यही बेला मैले डिनर खाने आग्रह गरें, मोरी ले स्वीकारी, अनि ब्याग रुम मा राखेर आएपछी त्यहीं होटल भित्र को रेस्टुर्यान्ट् मा खाना खायौँ, एक घण्टा मजाले गफ भयो, जाँठी को बिहे भको रहेनछ, कावासोती भन्ने नारायणी पारी को ठाउँ मा डेरा लिएर बस्दी रैछ अर्की पुलिसनी सित, घर मुजी त्रिवेणी भन्ने ठाउँमा, आमा-बाउ, भाउजु, सानो भदा, एउटा १९ वर्ष को भाइ, दाइ चाहिँ इन्डियन आर्मी मा रैछ, कुरा सुनेर रमाईलै लाग्यो.

डिनर खाएर जाने बेला मा "म पुर्याइदिउं?" भनेर सोध्दा "पर्दैन, कुनै उता जाने ट्रक रोकुँला, पुर्याइदीहाल्छ, बरु एसो गर्नुस् न भाइ, मेरो तीन दिन छुटी छ, कावासोती को बस स्ट्यान्ड मा बिहान १० बजे आउनुस्, म त्यही तपाईं लाई भेट्छु अनि तपाईं लाई मेरो गाउँ लगेर घुमाइदिन्छु" भनेर भनी.

मैले पनि "हस" भनेर नमस्कार ठोकेर रुम तर्फ लागेँ.

क्रमश:
Last edited: 26-Mar-20 03:05 PM

 
Posted on 03-26-20 4:43 PM     [Snapshot: 117]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kattu le lekhna chahi lekhchha
 
Posted on 03-26-20 5:31 PM     [Snapshot: 190]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pahile pahile school ma Nepali ma jahile pani fail. Kattu ji ko lekhai padhnu thaale dekhi lagcha ki Nepal gayera feri Nepali subject ko exam diu bhanera, kam se kam 60% ta aaucha hola aba. Advance ma TGIF
 
Posted on 03-27-20 6:31 AM     [Snapshot: 538]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नास दाइ, मेरी पुलिसनी को नाक अलि लामो थियो नत्र नयन नक्स ठ्याक्कै त्यस्तै.
स्पिरिचुअल र ओक्स्ग्याङ्ग ब्रो हरु लाइ धन्यवाद :)
 
Posted on 03-28-20 12:35 AM     [Snapshot: 849]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कट्टु ब्रो देव्लोपर भन्दा बडी लेखक हो, लु मैले घोसना गर्दिए | होइन भन्ने को?
 
Posted on 03-28-20 6:26 AM     [Snapshot: 936]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाका भाइ, म डेभेलपर होइन तर धन्यवाद :)
 
Posted on 06-16-23 11:05 AM     [Snapshot: 6376]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी एकचोटी :)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Ushering in new era of communism ...
Kamala Devi Harris chosen as Biden Running Mate
Dufferent types of people who hate Trump
Trump is a winner
Democrats cannot think for themselves
BIDEN: BORDER is CLOSED. THAT MEANS TRUMP BORDER POLICY IS GREAT!!!
Supporting issues on principle instead of blind brainwashed support
If you are mad at Elon and DOGE..
Leftist mobs and gangster harrasing
Follow and obey the news you see on TV 100%
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters