स्खलित म तिम्रो रुपले मोहित भएछु थाहै नपाको कुराले प्रेरित भएछु खै कुन साईतमा पीरती बस्यो नबुझेको कुरामा भ्रमित भएछु यो मेरो कस्तो पराजीत मानसिकता यो निको नहुने रोगले ग्रषित भएछु मेरो सोचाईको स्तर देखेर म आफ्नै नजरमा पतीत भएछु अचम्म छ, जोगी तर भोगी छु बासना ले म त कुण्ठित भएछु आज त सारै भयो प्रिया तिम्रो यादमा म आज राती नै स्खलित भएछु source: https://twitter.com/neodonator
neo-reactive-poet · Jan 18, 2019 1:36 PM · 11,954 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion