भारतिय गायक भुपेन हजारिकाले गाएका नेपालि गित
8th September is a 92nd "Birth Anniversary Day" of Sudhakantha Dr.Bhupen Hazarika of Assam.
मैले भारतिय गायक भनेर चिनेको भुपेन हजारिकाले नेपालि गित पनि गाएका रहेछन भनेर थाह पाउँदा अचम्म लाग्यो । यो भिडियो तिनै क्षमतावान लेखक, गायक, संगितकार, फिल्म मेकर, कबि जे भने पनि भन्न मिल्ने डा. भुपेन हजारिका प्रति समर्पित छ।
मलाइ हिन्दि फिल्म वा गित प्रति त्यति रुचि छैन - तर पनि, भुपेन हजारिकाका केहि गित भने सुनेको थिएं - रुदालि फिल्मको "दिल हुम हुम करे" र 'ओ गंगा बहती हो क्यों' खुबै मन परेका थिए।
https://www.youtube.com/watch?v=OXjgNWYgfD8