Please read and support Harry (HP) Bhandari. http://www.harryforstatedelega... July 1, 2017 आदरणीय दाजुभाइ दिदी बहिनी, म नेपालको पर्वत जिल्लाबाट आठ वर्ष पहिले अमेरिका आएर बाल्टिमोर, मेरिल्याण्डमा बस्दै आएको छु । म बसेको क्षेत्र मेरिल्याण्ड राज्यको विधान सभा निर्वाचनको क्षेत्र नम्वर ८ अन्तर्गत पर्दछ । आगामी नोभेम्वरमा रिक्त हुन लागेको यस क्षेत्रको डेलिगेट सदस्यको रुपमा मैले आफूलाई डेमोक्र्याट पार्टीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको छु । मेरो अमेरिकी यात्रा सबैकोजस्तै एउटा ‘लगेज’ र ‘सपना’संगै सुरु भएको थियो । म सुरुमा एउटा ग्यास स्टेसनमा काम गर्थें । अहिले म मेरिल्याण्डको पब्लिक स्कुल र कलेजमा पढाउँछु । अनि डेमोक्र्याट पार्टीको बिभिन्न तहमा सक्रिय छु । म र हामी जस्ता आप्रवासीहरुप्रति उदार, गरिब र बृद्द वृद्दाप्रति सहयोगी, स्वास्थ सेवामा सुलभ पहुँचको बीचार राख्ने डेमोक्र्याट पार्टीले तपाई हाम्रो भावनाको प्रतिनिधित्व गर्छ भन्ने मेरो विश्वास छ। शिक्षा,स्वास्थ्य,रोजगार,सुरक्षित र समृद्ध भविश्य तपाईं, हाम्रो र हाम्रा सन्ततिको मूख्य चासोको विषय हो भन्ने मेरो बुझाई छ । हामीसँग थुप्रै समस्याहरु छन, हाम्रा समस्याका आवाजहरु संगठित भएर सम्बन्धित निकायमा पुग्न सकेका छैनन । त्यसका लागि अब हामी आफै संगठीत रुपमा अघि बढ्ने बेला आएको छ । यही साझा भावना र अमेरिकी मूलधारको राजनीतिमा हाम्रो प्रवेश र पहुँच अवको आवश्यकता हो भन्ने मैले ठानेको छु। यसका लागि मभन्दा पहिले नेपाली मूलका आदरणीय अग्रजहरुले गर्नुभएको पहलप्रति मेरो सद्भआव छ । अब तपाईं हामीले अझ बढी प्रभावकारी ढंगले त्यो पहलुलाई अघि बढाउनुपर्ने बेला आएको छ । र त्यही ठानेर मैले नेपाली र अरु आम आप्रवासीको साझा भावनाको प्रतिनिधिको रुपमा आफूलाई अमेरिकी राजनीतिको स्थानीय निकायमा उम्मेदवारको रुपमा प्रस्तुत गरेको छु । अहिले म प्रारम्भिक (प्राईमरी) चरणको प्रतिष्पर्धामा छु । यसका लागि आर्थिक संकलन कार्य जारी छ। आर्थिक संकलन सशक्त र प्रभावकारी बन्न सके प्रारम्भिक चरणको चुनाव जिती आम चुनावमा डेमोक्र्याट पार्टीको उमेद्वार भै रिपब्लिकन पार्टीका उमेद्वारलाई प्रतिष्पर्धामा जित्ने पुरा विश्वास छ । मलाई पार्टी संस्थापन पक्षको पुरा सहयोग छ, मेरो क्षेत्रका सबै प्रतिष्पर्धी नयाँ हुन अनि मेरो बोलि र भावना तपाईकै आवाजले बलियो बनेको छ । त्यसैले यो चुनाव जित्ने म पूर्ण विश्वस्त छु । तसर्थ म तपाईं - शुभेच्छुकहरुलाई मेरो यो अभियानमा नैतिक र आर्थिक सहयोगका लागि अपिल गर्दछु । तपाईंको सानो सहयोग पनि हाम्रा साझा समस्या समाधान गर्ने निकायमा पहुँच पुर्याउन महत्वपूर्ण हुनेछ । यहाँको चुनाव खर्चिलो छ । चुनावी अभियानका लागि $ ७० हजार डलर खर्च लाग्ने अनुमान छ । मेरो चुनावी अभियानमा सहयोगका लागि तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ । harryforstaedelegate.com Please make payments to Friends of H.B. Bhandari, 4213 Cardwell Ave, Nottingham, MD. Cell: 443-403-9984; Email: friendsofbhandari@gmail.com तपाईंहरुको मित्र, एच बी (ह्यारी) भण्डारी मेरिल्याण्ड डिस्ट्रिक्ट ८ का लागि स्टेट डेलिगेट (डेमोक्र्याट पार्टी) (अमेरिकी कानून अनुसार चुनावमा आर्थिक सहयोग गर्न यहाँको नागरिक वा परमानेन्ट रेजिडेन्ट (ग्रिन कार्ड) भएको व्यक्ति हुनु पर्छ)
Jonesboro · Dec 16, 2017 1:19 PM · 20,810 views

Jonesboro · Dec 16, 2017 1:19 PM
Please read and support Harry (HP) Bhandari. July 1, 2017 आदरणीय दाजुभाइ दिदी बहिनी, म नेपालको पर्वत जिल्लाबाट आठ वर्ष पहिले अमेरिका आएर बाल्टिमोर, मेरिल्याण्डमा बस्दै आएको छु । म बसेको क्षेत्र मेरिल्याण्ड राज्यको विधान सभा निर्वाचनको क्षेत्र नम्वर ८ अन्तर्गत पर्दछ । आगामी नोभेम्वरमा रिक्त हुन लागेको यस क्षेत्रको डेलिगेट सदस्यको रुपमा मैले आफूलाई डेमोक्र्याट पार्टीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको छु । मेरो अमेरिकी यात्रा सबैकोजस्तै एउटा ‘लगेज’ र ‘सपना’संगै सुरु भएको थियो । म सुरुमा एउटा ग्यास स्टेसनमा काम गर्थें । अहिले म मेरिल्याण्डको पब्लिक स्कुल र कलेजमा पढाउँछु । अनि डेमोक्र्याट पार्टीको बिभिन्न तहमा सक्रिय छु । म र हामी जस्ता आप्रवासीहरुप्रति उदार, गरिब र बृद्द वृद्दाप्रति सहयोगी, स्वास्थ सेवामा सुलभ पहुँचको बीचार राख्ने डेमोक्र्याट पार्टीले तपाई हाम्रो भावनाको प्रतिनिधित्व गर्छ भन्ने मेरो विश्वास छ। शिक्षा,स्वास्थ्य,रोजगार,सुरक्षित र समृद्ध भविश्य तपाईं, हाम्रो र हाम्रा सन्ततिको मूख्य चासोको विषय हो भन्ने मेरो बुझाई छ । हामीसँग थुप्रै समस्याहरु छन, हाम्रा समस्याका आवाजहरु संगठित भएर सम्बन्धित निकायमा पुग्न सकेका छैनन । त्यसका लागि अब हामी आफै संगठीत रुपमा अघि बढ्ने बेला आएको छ । यही साझा भावना र अमेरिकी मूलधारको राजनीतिमा हाम्रो प्रवेश र पहुँच अवको आवश्यकता हो भन्ने मैले ठानेको छु। यसका लागि मभन्दा पहिले नेपाली मूलका आदरणीय अग्रजहरुले गर्नुभएको पहलप्रति मेरो सद्भआव छ । अब तपाईं हामीले अझ बढी प्रभावकारी ढंगले त्यो पहलुलाई अघि बढाउनुपर्ने बेला आएको छ । र त्यही ठानेर मैले नेपाली र अरु आम आप्रवासीको साझा भावनाको प्रतिनिधिको रुपमा आफूलाई अमेरिकी राजनीतिको स्थानीय निकायमा उम्मेदवारको रुपमा प्रस्तुत गरेको छु । अहिले म प्रारम्भिक (प्राईमरी) चरणको प्रतिष्पर्धामा छु । यसका लागि आर्थिक संकलन कार्य जारी छ। आर्थिक संकलन सशक्त र प्रभावकारी बन्न सके प्रारम्भिक चरणको चुनाव जिती आम चुनावमा डेमोक्र्याट पार्टीको उमेद्वार भै रिपब्लिकन पार्टीका उमेद्वारलाई प्रतिष्पर्धामा जित्ने पुरा विश्वास छ । मलाई पार्टी संस्थापन पक्षको पुरा सहयोग छ, मेरो क्षेत्रका सबै प्रतिष्पर्धी नयाँ हुन अनि मेरो बोलि र भावना तपाईकै आवाजले बलियो बनेको छ । त्यसैले यो चुनाव जित्ने म पूर्ण विश्वस्त छु । तसर्थ म तपाईं - शुभेच्छुकहरुलाई मेरो यो अभियानमा नैतिक र आर्थिक सहयोगका लागि अपिल गर्दछु । तपाईंको सानो सहयोग पनि हाम्रा साझा समस्या समाधान गर्ने निकायमा पहुँच पुर्याउन महत्वपूर्ण हुनेछ । यहाँको चुनाव खर्चिलो छ । चुनावी अभियानका लागि $ ७० हजार डलर खर्च लाग्ने अनुमान छ । मेरो चुनावी अभियानमा सहयोगका लागि तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ । harryforstaedelegate.com Please make payments to Friends of H.B. Bhandari, 4213 Cardwell Ave, Nottingham, MD. Cell: 443-403-9984 तपाईंहरुको मित्र, एच बी (ह्यारी) भण्डारी मेरिल्याण्ड डिस्ट्रिक्ट ८ का लागि स्टेट डेलिगेट (डेमोक्र्याट पार्टी) (अमेरिकी कानून अनुसार चुनावमा आर्थिक सहयोग गर्न यहाँको नागरिक वा परमानेन्ट रेजिडेन्ट (ग्रिन कार्ड) भएको व्यक्ति हुनु पर्छ)
Jonesboro · Dec 16, 2017 1:20 PM
Please read and support Harry (HP) Bhandari. July 1, 2017 आदरणीय दाजुभाइ दिदी बहिनी, म नेपालको पर्वत जिल्लाबाट आठ वर्ष पहिले अमेरिका आएर बाल्टिमोर, मेरिल्याण्डमा बस्दै आएको छु । म बसेको क्षेत्र मेरिल्याण्ड राज्यको विधान सभा निर्वाचनको क्षेत्र नम्वर ८ अन्तर्गत पर्दछ । आगामी नोभेम्वरमा रिक्त हुन लागेको यस क्षेत्रको डेलिगेट सदस्यको रुपमा मैले आफूलाई डेमोक्र्याट पार्टीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको छु । मेरो अमेरिकी यात्रा सबैकोजस्तै एउटा ‘लगेज’ र ‘सपना’संगै सुरु भएको थियो । म सुरुमा एउटा ग्यास स्टेसनमा काम गर्थें । अहिले म मेरिल्याण्डको पब्लिक स्कुल र कलेजमा पढाउँछु । अनि डेमोक्र्याट पार्टीको बिभिन्न तहमा सक्रिय छु । म र हामी जस्ता आप्रवासीहरुप्रति उदार, गरिब र बृद्द वृद्दाप्रति सहयोगी, स्वास्थ सेवामा सुलभ पहुँचको बीचार राख्ने डेमोक्र्याट पार्टीले तपाई हाम्रो भावनाको प्रतिनिधित्व गर्छ भन्ने मेरो विश्वास छ। शिक्षा,स्वास्थ्य,रोजगार,सुरक्षित र समृद्ध भविश्य तपाईं, हाम्रो र हाम्रा सन्ततिको मूख्य चासोको विषय हो भन्ने मेरो बुझाई छ । हामीसँग थुप्रै समस्याहरु छन, हाम्रा समस्याका आवाजहरु संगठित भएर सम्बन्धित निकायमा पुग्न सकेका छैनन । त्यसका लागि अब हामी आफै संगठीत रुपमा अघि बढ्ने बेला आएको छ । यही साझा भावना र अमेरिकी मूलधारको राजनीतिमा हाम्रो प्रवेश र पहुँच अवको आवश्यकता हो भन्ने मैले ठानेको छु। यसका लागि मभन्दा पहिले नेपाली मूलका आदरणीय अग्रजहरुले गर्नुभएको पहलप्रति मेरो सद्भआव छ । अब तपाईं हामीले अझ बढी प्रभावकारी ढंगले त्यो पहलुलाई अघि बढाउनुपर्ने बेला आएको छ । र त्यही ठानेर मैले नेपाली र अरु आम आप्रवासीको साझा भावनाको प्रतिनिधिको रुपमा आफूलाई अमेरिकी राजनीतिको स्थानीय निकायमा उम्मेदवारको रुपमा प्रस्तुत गरेको छु । अहिले म प्रारम्भिक (प्राईमरी) चरणको प्रतिष्पर्धामा छु । यसका लागि आर्थिक संकलन कार्य जारी छ। आर्थिक संकलन सशक्त र प्रभावकारी बन्न सके प्रारम्भिक चरणको चुनाव जिती आम चुनावमा डेमोक्र्याट पार्टीको उमेद्वार भै रिपब्लिकन पार्टीका उमेद्वारलाई प्रतिष्पर्धामा जित्ने पुरा विश्वास छ । मलाई पार्टी संस्थापन पक्षको पुरा सहयोग छ, मेरो क्षेत्रका सबै प्रतिष्पर्धी नयाँ हुन अनि मेरो बोलि र भावना तपाईकै आवाजले बलियो बनेको छ । त्यसैले यो चुनाव जित्ने म पूर्ण विश्वस्त छु । तसर्थ म तपाईं - शुभेच्छुकहरुलाई मेरो यो अभियानमा नैतिक र आर्थिक सहयोगका लागि अपिल गर्दछु । तपाईंको सानो सहयोग पनि हाम्रा साझा समस्या समाधान गर्ने निकायमा पहुँच पुर्याउन महत्वपूर्ण हुनेछ । यहाँको चुनाव खर्चिलो छ । चुनावी अभियानका लागि $ ७० हजार डलर खर्च लाग्ने अनुमान छ । मेरो चुनावी अभियानमा सहयोगका लागि तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ । harryforstaedelegate.com तपाईंहरुको मित्र, एच बी (ह्यारी) भण्डारी मेरिल्याण्ड डिस्ट्रिक्ट ८ का लागि स्टेट डेलिगेट (डेमोक्र्याट पार्टी) (अमेरिकी कानून अनुसार चुनावमा आर्थिक सहयोग गर्न यहाँको नागरिक वा परमानेन्ट रेजिडेन्ट (ग्रिन कार्ड) भएको व्यक्ति हुनु पर्छ)

Jonesboro · Dec 16, 2017 1:21 PM
Hello All, Does anybody knows anybody who provides free Dev Ops Training (preferred online) and open for placement. IT graduate with few years of work experience trying to make career in Dev Ops. Please PM or post if you have any suggestions. Thanks.
summer_storm · Dec 16, 2017 4:20 PM
I think the first question most will ask you is what is your VISA status ?
fdpower · Dec 18, 2017 1:31 PM
fdpower bro, Thanks for being the first to ask. :) The answer is Permanent Resident.
summer_storm · Dec 18, 2017 11:03 PM
Are you only looking for a training or placement also? Please reach out to the guy who got me the training and placement: (469) 647-5202 Direct Cell: 913-515-5346
titosatya21 · Dec 21, 2017 12:31 AM
haina hau... mero bhai po janmie6a ta sajha ma... welcome bhai titosatya21
tito-satya · Dec 21, 2017 12:38 AM
Hazur dai, thank you for the warm welcome.
titosatya21 · Dec 21, 2017 12:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion